मानव विकास सुरु भएता पनि लेखन अभिलेखन कार्यको विकास नभएको युग कुन हो ?
उत्तर हेर्नुहोस्
उत्तर: प्राग ऐतिहासिक युग
विश्वको सबभन्दा पुरानो सभ्यता कुनलाई मानिन्छ?
उत्तर हेर्नुहोस्
उत्तर: मिश्रको सभ्यता
मिश्रको सभ्यता कुन नदिको किनारामा भएको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: नाइल नदि
विश्वमा शासक र सम्राटको उदय कुन मानव सभ्यताको देन मानिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: मेसोपोटामिया
कुन सभ्यतामा सर्वप्रथम सार्वजनिक सेवामा प्रतियोगितात्मक प्रणालि अपनाइएको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: चिनिया सभ्यता
कुन सभ्यतामा सर्वप्रथम तामा पत्ता लगाइएको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: सिन्धु घाँटीको सभ्यता
युनानलाई अर्को के नामले चिनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: हेलेनिक
सर्वप्रथम नाटक लेख्ने तथा रंग मञ्चन गर्ने कार्यको थालनि कहाँबाट भएको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: युनान
इन्का सभ्यता मौलाएको ठाँउ कहाँ पर्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: इक्वेडर, पेरु र बोलिभिया
रोमको सभ्यता कुन नदिको किनारमा भएको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: टाइबर
रोम साम्राज्यका निर्माता को थिए ?
उत्तर हेर्नुहोस्
उत्तर: पिटर अलेवार्ड
ओलम्पिक खेलको सुरुवात कहाँ भएको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: युनान
इस्लाम धर्मको उदय कुन युगमा भएको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: मध्ययुग
पिरामिडको खास अर्थ के हो ?
उत्तर हेर्नुहोस्
उत्तर: तत्कालिन मिश्रका राजाहरुको चिहान
अंकगणित र ज्यामिति कुन सभ्यताका देन हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: युनानी
दायाँबाट बायाँ लेख्ने लिपिको विकास कुन सभ्यतामा भएको हो ?
उत्तर हेर्नुहोस्
उत्तर: मेसोपोटामिया
सिन्धुघाँटीको सभ्यता हालको कुन ठाँउमा पर्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: पाकिस्तानको हडप्पा र मोहनजोदडो
ग्रीसको प्राचिन सभ्यतालाई अर्को कुन नामले चिनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: युनानी सभ्यता
सिन्धुघाँटीको सभ्यताको बारेमा खोज गर्ने प्रथम व्यक्ति को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: इतिहासविद् कनिंघम
मेसोपोटामिया सभ्यताको विकास कहाँ भएको थियो?
उत्तर हेर्नुहोस्
उत्तर: दजला र फरात नदीको बिचमा
इस्लाम धर्मका प्रवर्तक को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: पैगम्बर मोहम्मद
मेसोपोटामियालाई हाल के नामले चिनिन्छ?
उत्तर हेर्नुहोस्
उत्तर: इराक
मध्ययुगको धर्म सुधार अन्दालोनका प्रवर्तक को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: मार्टिन लुथर
प्रभावका दृष्टिकोणले बढि महत्त्वपूर्ण सभ्यता कुनलाई मानिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: युनानी सभ्यता
डेटोटिक लिपिको विकास कुन सभ्यतामा भएको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: मिश्रको सभ्यता
पिरामिडलाई कुन मानव सभ्यताको उत्कृष्ट वास्तुकलाको नमुना मानिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: मिश्रको सभ्यता
प्रस्तरकला ढुँगा को थालनी कहाँबाट भएको मानिन्छ?
उत्तर हेर्नुहोस्
उत्तर: मिश्र
टिग्रिस (Tigris) तथा युफ्रेटस (Euphrates) नदीको किनारामा विकासित भएको सभ्यतालाई के भनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: मेसोपोटामियाको सभ्यता
सिन्धुघाँटिको सभ्यतालाई अरु कुनकुन नामले चिनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: आर्य पूर्वको सभ्यता ,हडप्पा सभ्यता र मोहनजोदडोको सभ्यता
सिन्धु घाँटिका वासिन्दाको प्रमुख पेशा के हो ?
उत्तर हेर्नुहोस्
उत्तर: पशुपालन
एमोराइटहरुले विकास गरेको सहर तथा सभ्यतालाई के भनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: बेविलोन
सिन्धुघाँटीको सभ्यताको विकास कुन नदिको किनारमा भएको थियो?
उत्तर हेर्नुहोस्
उत्तर: सिन्धु र राभी नदि
हम्बुराविको कानुन संहिता कुन सभ्यताको महत्त्वपूर्ण उपलब्धि मानिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: मेसोपोटामिया
युरोपमा दास प्रथाको अन्त भई सामन्ती प्रथाको सूत्रपात भएको अवधिलाई कुन काल भनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: मध्यकाल
कन्फ्युसियंस धर्म, जैन धर्म, बौद्ध धर्म, यहुदी धर्म, इसाई धर्म, जोरस्टर धर्म आदिको आविष्कार र विकास कुन कालमा भएको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: प्राचिन् काल
म्याग्नाकार्टा
माग्नाकार्टामा हस्ताक्षर गर्ने राजा को थिए
उत्तर हेर्नुहोस्
उत्तर: राजा जोन द्धितीय
Magna Carta को परिणामस्वरुप प्रचलनमा आएको पहिलो असाधरण क्षेत्राधिकार (रिट) कुनलाई मानिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: बन्दी प्रत्यक्षीकरण
बेलायतमा संवैधानिक सरकारको सुरुवात गर्ने दस्तावेजका रुपमा लिइने म्याग्नाकार्टामा कति दफा रहेका छन् ?
उत्तर हेर्नुहोस्
उत्तर: ६३ दफा
म्याग्नाकार्टा राजाका विरुद्ध धर्मगुरु तथा प्रजाबिचको संघर्घको परिणाम थियो जुन कहिले जारी भएको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: सन् १२१५ जून १५ मा
म्याग्नाकार्टा बेलायतको कति वटा कानुनहरुको संग्रह छन् ?
उत्तर हेर्नुहोस्
उत्तर: ३७
स्वतन्त्रताको महाधिकारपत्र म्याग्नाकार्टाको पाण्डुलिपि कसले तयार पारेको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: स्टेफेन लाङटन (उच्च पादरी) र बेरोन भूमिपतिहरु
पुनर्जागरण
पुनर्जागरण अघि कुनकुन भाषा चल्तीमा थिए ?
उत्तर हेर्नुहोस्
उत्तर: रोमन ग्रिक ल्याटिन
पुनर्जागरण काल भन्नाले कुन अवधिलाई बुझाउँछ
उत्तर हेर्नुहोस्
उत्तर: १४ औ देखि १६ औ शताब्दीसम्म
3. कागज र छापाखानाको आविष्कार कहाँ भएको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: चीन
पुनर्जागरण कालका प्रसिद्ध कलाकारहरु को को थिए ?
उत्तर हेर्नुहोस्
उत्तर: लियोनार्दो दा भिन्ची ,माइकल एन्जेलो, राफेल आदी
बीजगणित र संख्यासम्बन्धी ज्ञान कुन सभ्यताको देन हो ?
उत्तर हेर्नुहोस्
उत्तर: अरवी
पुनर्जागरण कालको उत्कृष्ट वास्तुकलाको नमुना कुन हो ?
उत्तर हेर्नुहोस्
उत्तर: रोमस्थित सेन्ट पिटरको गिर्जाघर
पुनर्जागरण कालका प्रख्यात वास्तुकलाविद् को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: फिलिपो ब्रुनेलेस्की
युटोपिया (Utopia) ग्रन्थका लेखक को हुन्?
उत्तर हेर्नुहोस्
उत्तर: टामस मोर (बेलायत)
दुरविनको आविष्कार गर्ने वैज्ञानिक को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: ग्यालिलियो
चित्र मस्तिष्कबाट बनाइन्छ हातबाट होइन यो भनाइ कसको हो ?
उत्तर हेर्नुहोस्
उत्तर: माइकल एन्जेलो
माइकल एन्जेलोले झण्डै २० बर्ष लगाई निर्माण गरेका बहुचर्चित चित्र कुन हो ?
उत्तर हेर्नुहोस्
उत्तर: द लास्ट जजमेन्ट
रक्तसञ्चार प्रणालीको बारेमा जानकारी गराउने वैज्ञानिक को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: विलियम हार्वे (इग्ल्यान्ड)
प्रसिद चित्रकार एंव मूर्तिकार लियो नार्दो दा भिन्चिका प्रख्यात कृतिहरु केके हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: मोनालिसा, द लास्ट सफर द भर्जिन आदी
राजनितिलाइ धर्मबाट अलग राख्न प्रेरित गर्ने पुस्तक “The prince” का लेखक को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: निकोलो मेकियावेलि
सुर्य एव ग्रहहरु पृथ्वीको वरिपरि घुम्छन भन्ने मतको खण्डन गरेवापत जिउदै जलाएका वैज्ञानिक को थिए ?
उत्तर हेर्नुहोस्
उत्तर: गिहार्डिनो ब्रुनो इटाली
हिंसात्मक आन्दोलन तथा क्रान्ति विना सञ्चालित पुनर्जागरण आन्दोलन युरोपको कुन देशबाट सुरु भएको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: इटाली
पुनर्जागरण कालका चर्चित पुस्तकहरु ओथेला, मर्चन्ट अफ भेसिन र हेमेलेटका लेखक को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: शेक्सपियर
पुनर्जागरण आन्दोलनको मुख्य कारण के थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: मानवतावादको प्रचार, धर्मयुद्ध, व्यापार विस्तार आदि
‘शक्ति पृथकिकरणको सिद्धान्त’ का प्रतिपादक को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: मन्टेस्क्यु
पुनर्जागरण पश्चात कुनकुन भाषाहरुको विकास भयो ?
उत्तर हेर्नुहोस्
उत्तर: अंग्रेजी, फ्रेन्च ,जर्मनी, स्पेनिस, इटालियन आदी
पुनर्जागरण आन्दोलनको परिमाणस्वरुप के को सृजना भयो ?
उत्तर हेर्नुहोस्
उत्तर: उपनिवेसवाद र साम्राज्यवाद
पुनर्जागरणका प्रथम व्यक्ति मानिने दाँतेको जन्म कहाँ र कहिले भएको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: इटाली सन् १२६६
प्रसिद्ध राजनितिक विचारक रुसो कुन देशका नागरीक हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: स्वीट्जरल्यान्ड
पुनर्जागरण कालका प्रसिद्ध साहित्यकार Petrarch को जन्म कुन देशमा भएको थियो ? इटाली
उत्तर हेर्नुहोस्
उत्तर: इटाली
‘The Social Contract’ नामक कृति कसले लेखेका हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: रुसो
ब्रुनेलेस्की कुन कालका प्रसिद्ध वास्तुकलाविद् मानिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: पुनर्जागरण काल
अफ्रिकास्थित Cape of Good Hope कसले पत्ता लगाएका थिए ?
उत्तर हेर्नुहोस्
उत्तर: Bartholomew Diaz ले (सन् १४८६मा)
औद्योगिक क्रान्ति
वाफको शक्तिद्धारा रेलको इन्जिन चलाउने कार्य कसले गरेका थिए ?
उत्तर हेर्नुहोस्
उत्तर: जर्ज स्टिफेन्सन
पावरलुमका आविष्कारक को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: एडमण्ड कार्टराइट (सन् १७८५ मा)
औद्योगिक क्रान्तिको सुरुवात कहाँबाट भएको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: बेलायत
वाफबाट चल्ने मेसिन (स्टिम इन्जिन) को आविष्कार कसले गरेका हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: जेम्स वाट
यूरोपको औद्योगिक क्रान्तिलाई अर्को के नामले चिनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: बेलायतको औद्योगिक क्रान्ति
बेलायतको औद्योगिक क्रान्तिलाई अर्को कुन नामले चिनिन्छ?
उत्तर हेर्नुहोस्
उत्तर: यान्त्रिक क्रान्ति
आधुनिक फ्याक्ट्री पद्धतिका पिता भनी कसलाई भनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: रिचर्ड आर्कराइट
खानिमा काम गर्ने कामदारहरुको सुरक्षाका लागि ‘सेफटी ल्याम्प’ को आविष्कार कसले गरेका हुन्?
उत्तर हेर्नुहोस्
उत्तर: हम्फ्री डेभी (सन् १८१५)
औधोगिक क्रान्तिपश्चात समाजमा कुन वर्गको स्थापना हुन पुग्यो ?
उत्तर हेर्नुहोस्
उत्तर: पूँजीपति वर्ग र मजदुर वर्ग
काठको कपडा बुन्ने मेसिन (Flying shuttle) का आविष्कार कसले र कहिले गरेका हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: जोन के सन् १७४३
औद्योगिक क्रान्ति कहिले भएको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: सन् १७६० _ १८४०( करिब १८ औँ शताब्दीको मध्यदेखि १९ औँ शताब्दीको मध्यसम्म)
कसलाई समुद्रकी रानी पनि भनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: बेलायत
धागो कात्ने मेसिन (Spinning Jenny ) को आविष्कार कसले गरेका हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: जेन्स हारग्रिब्स (सन् १७६४)
वाटरफ्रेम नामक मेसिनको आविष्कार कसले गरेका हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: रिचर्ड आर्कराइट
फ्रान्सको राज्यक्रान्ति
मानिस स्वतन्त्र जन्मिन्छ तर सर्वत्र साङलाले बाँधिन्छ । यो भनाइ कसको हो?
उत्तर हेर्नुहोस्
उत्तर: रुसो
फ्रान्सको राज्यक्रान्ति कहिले भएको थियो?
उत्तर हेर्नुहोस्
उत्तर: सन् १७८९ मा
“म नै राज्य हुँ” भन्ने फ्रान्सेली राजा को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: लुई चौधैं
फ्रान्सको राज्य धर्म कुन थियो?
उत्तर हेर्नुहोस्
उत्तर: क्याथोलिक
फ्रान्सको राज्यक्रान्ति हुदाँ त्यहाँका राजा को थियो?
उत्तर हेर्नुहोस्
उत्तर: लुई सोह्रौं
१८ औं शताब्दीतिर फ्रान्सेली समाजमा मध्यम वर्गीय मानिसहरुलाई के भनिन्थ्यो?
उत्तर हेर्नुहोस्
उत्तर: बुर्जुवा
फ्रान्सको संसदको नाम के थियो?
उत्तर हेर्नुहोस्
उत्तर: स्टेट जनरल
राजा लुई १६ औंको पालामा राजाले जनतालाई विना अभियोग गिरफतार गर्न सक्थे । उक्त अधिकारलाई के भनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: Lettre de Chachet
फ्रान्सको राज्य क्रान्ति पछि शांसन सत्ता कसले सम्हालेका थिए?
उत्तर हेर्नुहोस्
उत्तर: नेपोलियन बोनापार्ट
फ्रान्समा राज्यक्रान्ति हुनुअघि संसदमा कति हाउस थिए?
उत्तर हेर्नुहोस्
उत्तर: ३ (पहिलो हाउस: पादरीहरु, दोस्रो हाउस: कुलीन वर्गका प्रतिनिधिहरु र तेस्रो हाउस: सर्वसाधारण जनताका प्रतिनिधि सम्मिलित)
फ्रान्समा क्याथोलिक सम्प्रदायका इसाई धर्मका धर्मगुरु र पुरोहितलाई के भनिन्थ्यो?
उत्तर हेर्नुहोस्
उत्तर: पादरी
फ्रान्सेली राज्यक्रान्ति कालमा त्यहाँ कुन नापतौल प्रणालि प्रचलनमा थियो?
उत्तर हेर्नुहोस्
उत्तर: मेट्रिक प्रणाली
फ्रान्समा प्रोटेस्टेन्ट धर्मलाई अर्को के मानिन्थ्यो?
उत्तर हेर्नुहोस्
उत्तर: अपराध
फ्रान्सको राज्यक्रान्तिलाई अर्को के नामले चिनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: बौद्धिक क्रान्ति
फ्रान्सको राज्यक्रान्तिको प्रमुख नारा / सिद्धान्त के थियो?
उत्तर हेर्नुहोस्
उत्तर: समानता र भातृत्व
फ्रान्सको राज्यक्रान्तिमा कुनकुन विदेशी घटनाको प्रभाव परेको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: बेलायतको गौरवमय क्रान्ति (सन् १६८८) र अमेरिकी स्वतन्त्रा सङग्राम (सन् १७७५_ १७८३)
शक्ति पृथकीकरणको सिद्धान्तका बारेमा लेखिएको “The Spirit of law” नामक पुस्तक कसको महत्त्वपूर्ण कृति हो ?
उत्तर हेर्नुहोस्
उत्तर: मन्टेस्क्यु (सन् १७४८ मा प्रकाशित)
फ्रान्सको राज्यक्रान्तिले जन्माएको नेतृत्व को हुन्
उत्तर हेर्नुहोस्
उत्तर: नेपोलियन बोनापार्ट
फ्रान्सको राज्यक्रान्तिमा महत्त्वपूर्ण योग्दान दिने व्यक्तिहरु को को हुन्?
उत्तर हेर्नुहोस्
उत्तर: मन्टेस्क्यु ,भोल्तेयर र रुसो
“यदि रुसो नभएको भए फ्रान्सको राज्यक्रान्ति नै हुने थिएन” भन्ने शासक कव हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: नेपोलियन बोनापार्ट
“भ्रष्ट चर्चलाई नष्ट गरिदेऊ” भन्ने विद्धान साहित्यकार को थिए?
उत्तर हेर्नुहोस्
उत्तर: भोल्तेयर
१७ औँ शताब्दी फ्रान्समा कुन वंशका राजाहरुले शांसन गर्थे?
उत्तर हेर्नुहोस्
उत्तर: बुर्वोन
फ्रान्सको राज्य क्रान्ति मुख्यरुपमा कसको विद्रोहका कारण भएको थियो?
उत्तर हेर्नुहोस्
उत्तर: मध्यमवर्गीय बुद्धिजीवी वर्ग
नेपोलियन बोनापार्ट कानुनहरुको संकलन र परिमार्जन गरि राष्ट्रभरका लागि एकै प्रकारको कानुन निकालेका थिए, जसलाई के भनिन्थ्यो?
उत्तर हेर्नुहोस्
उत्तर: नेपोलियन कोड
अमेरिकी स्वतन्त्रता सङग्राम
अमेरिकी स्वतन्त्रता सङग्राम कति वर्ष चलेको थियो?
उत्तर हेर्नुहोस्
उत्तर: ८ वर्ष (सन् १७८३ मा टुंगिएको)
अमेरिकाका प्रथम राष्ट्रपति को हुन्?
उत्तर हेर्नुहोस्
उत्तर: जर्ज वासिंगटन (George Washington)
अमेरिकी स्वतन्त्रता संग्रामका क्रममा आफ्ना लेख रचनामार्फत् जनतालाई जागरुक गराउने व्यक्ति को थिए?
उत्तर हेर्नुहोस्
उत्तर: सम्युयल एडम्स
अमेरिकी स्वतन्त्रता सङग्राम अमेरिका र बेलायतबीच कहिले सुरु भएको थियो?
उत्तर हेर्नुहोस्
उत्तर: सन् १७७५
अमेरिकी स्वतन्त्रता सङग्रामका लागि प्रेरणा स्रोत बनेको थोमस पेनद्धारा लिखित पुस्तक कुन हो ?
उत्तर हेर्नुहोस्
उत्तर: Common Sense
Boston Tea Party भन्नाले के बुझिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: सन् १७७३मा भारतबाट अमेरिका लैजाँदै गरेका ३ वटा चिया बोकेका जहाजबाट आदिवासी अमेरिकीले ३४० चियाका पेटि समुद्रमा फालिदिएको घटना
उत्तरि युरोपबाट बेलायत पुगेका मानिसहरुलाई के भनी चिनिन्छ?
उत्तर हेर्नुहोस्
उत्तर: नम्यान (सन् १०६६ मा बेलायतमा आक्रमण गरी राज्य सञ्चालन गरेका)
स्वतन्त्र अमेरिका निर्माणका लागि महत्त्पूर्ण योगदान पुयाउने प्रमुख विद्धान कोको थिए ?
उत्तर हेर्नुहोस्
उत्तर: सेमुअल एडम्स, जोन एडम्स र थोमस पेन
कुन सन्धिपश्चात् अमेरिका औपचारिकरुपमा स्वतन्त्र भयो ?
उत्तर हेर्नुहोस्
उत्तर: भर्सायको सन्धि
अमेरिकाको इतिहासमा पहिलोपटक अश्वेत जातिबाट राष्ट्रपति हुने व्यक्ति को हुन्?
उत्तर हेर्नुहोस्
उत्तर: बाराक ओवामा (४४ औँ राष्ट्रपति)
अमेरिकी स्वतन्त्रताको घोषणाको प्रारुप कसले तयार पारेका थिए ?
उत्तर हेर्नुहोस्
उत्तर: थोमस जेफरसन
अमेरिकी स्वतन्त्रता संग्रामले विश्व इतिहासमा विशिष्ट स्थान पाउनुको प्रमुख कारण के हो ?
उत्तर हेर्नुहोस्
उत्तर: उपनिवेशबाट मुक्ति पाउनका लागि भएको विश्वको पहिलो सफल घटना भएकाले
अमेरिकी स्वतन्त्रता संग्राममा विद्रोहीहरुलाई सबैभन्दा बढी सहयोग गर्ने राष्ट्र कुन थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: फ्रान्स
अमेरिकी स्वतन्त्रता संग्रामका सन्दर्भमा स्वतन्त्रताको घोषणापत्र कसले तयार पारेका थिए?
उत्तर हेर्नुहोस्
उत्तर: थोमस जेफर्सन
अमेरिकी स्वतन्त्रता संग्राममा बेलायतविरुद्ध Armed Neautrality को नीती लिने देशहरु कुन कुन हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: रुस, डेनमार्क र स्वीडेन
रुसी अक्टोबर क्रान्ति
प्रथम विश्वयुद्ध
प्रथम विश्वयुद्धको सुरुवात कहिले भएको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: सन् १९१४ जुलाई २८ अस्ट्रियाले २८ जुलाईका दिन सर्वियामाथि आक्रमण गरी युद्धको घोषणा गर्यो जसले गर्दा प्रथम विश्वयुद्ध हुन पुग्यो
प्रथम विश्वयुद्ध कहिले टुंगीयो?
उत्तर हेर्नुहोस्
उत्तर: ११ नोभेम्बर १९१८ भर्साइलिज सन्धिपश्चात
प्रथम विश्वयुद्ध कति दिन चलेको थियो?
उत्तर हेर्नुहोस्
उत्तर: १५६१ दिन
प्रथम विश्वयुद्धमा जर्मनीका राजा को थिए?
उत्तर हेर्नुहोस्
उत्तर: कैजर विलियम द्धितीय
बेलायतमा महिलाहरुलाई मतदाताको अधिकार कहिले प्रदान गरिएको थियो?
उत्तर हेर्नुहोस्
उत्तर: सन् १९२८
भर्सेलिजको सन्धि कति अवधिको लागि गरिएको थियो?
उत्तर हेर्नुहोस्
उत्तर: २० वर्ष
प्रथम विश्वयुद्धमा कति नेपाली सेना संलग्न रहेका थिए ?
उत्तर हेर्नुहोस्
उत्तर: १६,५४४
प्रथम विश्वयुद्ध हुँदा नेपालका प्रधानमन्त्री को थिए?
उत्तर हेर्नुहोस्
उत्तर: चन्द्रशमशेर
प्रथम विश्वयुद्धमा नेपाली सेनाको नेतृत्व गरी को गएका थिए ?
उत्तर हेर्नुहोस्
उत्तर: बबरशम्शेर
प्रथम विश्वयुद्धको आधार युद्धको रुपमा कुन युद्धलाई लिइन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: सन् १९१२ देखि १९१३ को बाल्कन प्रायद्बिपको युद्ध
प्रथम विश्वयुद्धमा जर्मनीका राजा कैजर विलियम द्धितीय गद्दी त्याग गरी भागेर कहाँ गएका थिए ?
उत्तर हेर्नुहोस्
उत्तर: नेदरल्यान्ड
राष्ट्रसङघको स्थापना गर्न प्रस्ताव गर्ने प्रथम व्यक्ति को थिए?
उत्तर हेर्नुहोस्
उत्तर: उड्रो विल्सन
मित्रराष्ट्रको तर्फबाट कति सेना सहभागी थिए?
उत्तर हेर्नुहोस्
उत्तर: ४ करोड
प्रथम विश्वयुद्धमा जर्मनीको तर्फबाट कति सेनाले भाग लिएका थिए?
उत्तर हेर्नुहोस्
उत्तर: २ करोड
प्रथम विश्वयुद्धमा नेपालका चन्द्रशमशेरले कुन पक्षलाई सहयोग गरेका थिए?
उत्तर हेर्नुहोस्
उत्तर: अंग्रेज
द्बितीय विश्वयुद्ध
द्रोस्रो विश्वयुद्धमा जर्मनीले कुन राष्ट्रमाथि आक्रमण गरेका थियो?
उत्तर हेर्नुहोस्
उत्तर: पोल्यान्ड
द्रोस्रो विश्वयुद्धको परिणामस्वरुप संयक्त राष्ट्रसंङघको स्थापना कहिले भयो ?
उत्तर हेर्नुहोस्
उत्तर: २४ अक्टोबर १९४५
द्रोस्रो विश्वयुद्धका कारण विभाजित जर्मनी कहिले एकीकृत भयो ?
उत्तर हेर्नुहोस्
उत्तर: सन् १९९०
द्बितिय विश्वयुद्धमा नेपालले कसको पक्षबाट लडेको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: बेलायतको नेतृत्वमा रहेका मित्रराष्ट्र संङघ (Allies Power)
द्बितीय विश्वयुद्ध कुन घटनाबाट सुरुवात भएको थियो?
उत्तर हेर्नुहोस्
उत्तर: जर्मनी विमानहरुले पोल्यान्डमाथि गरेको बमवर्षाबाट
द्बितिय विश्वयुद्धको बेला नेपालका प्रधानमन्त्री को थिए ?
उत्तर हेर्नुहोस्
उत्तर: जुद्धशमशेर
द्बितीय विश्वयुद्धमा सबैभन्दा पछि आत्मसमर्पण गर्ने राष्ट्र कुन हो ?
उत्तर हेर्नुहोस्
उत्तर: जापान
प्रथम विश्वयुद्ध समाप्त भएको कति वर्षपछि द्बितीय विश्वयुद्ध भएको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: २१ वर्ष
द्बितीय विश्वयुद्धमा ब्रिटिस भारतको सहयोगार्थ पठाइएको नेपाली सेनाको नेतृत्व कसले गरेका थिए?
उत्तर हेर्नुहोस्
उत्तर: एकराज शमशेर र ब्रहमशमशेर
अमेरिकाद्बारा सन् १९५४ अगष्ट ६ मा जापानको हिरोसिमामा खसालिएको अणुबम कुन हो ?
उत्तर हेर्नुहोस्
उत्तर: लिटिल ब्वाय
२ सेप्टेम्बर १९४५ मा कुन देशले Allies Power समक्ष आत्मसमर्पण गरेपछि दोस्रो विश्वयुद्ध टुंगिएको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: जापान
अमेरिकाद्बारा सन् १९४५ अगष्ट ९ मा जापानको नागासाकीमा खसालिएको अणुबम कुन हो ?
उत्तर हेर्नुहोस्
उत्तर: फ्याट म्यान
भारतीय स्वतन्त्रता सङग्राम : घटना, कारण र परिणामहरु
महात्मा गान्धीको हत्या कहिले भयो ?
उत्तर हेर्नुहोस्
उत्तर: ३० जनवरी १९४८
महात्मा गान्धीको हत्या कसले गरेको थियो?
उत्तर हेर्नुहोस्
उत्तर: नाथुराम गोड्से
भारत कहिले स्वतन्त्र राष्ट्र घोषित भएको हो ?
उत्तर हेर्नुहोस्
उत्तर: १५ अगस्ट १९४७
महात्मा गान्धी दक्षिण अफ्रिकाबाट कहिले स्वदेश फर्केका थिए?
उत्तर हेर्नुहोस्
उत्तर: सन् १९१५
भारतमा अंग्रेजहरुको शासन कति अवधि रहेयो?
उत्तर हेर्नुहोस्
उत्तर: १९० वर्ष
पाकिस्तान कहिले स्वतन्त्र राष्ट्र घोषित भयो?
उत्तर हेर्नुहोस्
उत्तर: १४ अगस्ट १९४७
भारतीय राष्ट्रिय कांग्रेसको स्थापना कहिले भएको थियो?
उत्तर हेर्नुहोस्
उत्तर: २८ डिसेम्बर १८८५
अंग्रेजहरुले भारतमा आम्रस एक्ट कहिले ल्याएका थिए?
उत्तर हेर्नुहोस्
उत्तर: सन् १८७८
अंग्रेज सरकारले भारतमा नुन ऐन कहिले ल्याएका थिए ?
उत्तर हेर्नुहोस्
उत्तर: सन् १९३० मा
महात्मा गान्धीले अंहिसामा आधारित असहयोग आन्दोलन कहिले सुरु गरेका थिए?
उत्तर हेर्नुहोस्
उत्तर: सन् १९२०
भारत गणतन्त्रात्मक राष्ट्रका रुपमा कहिले घोषित भएको थियो?
उत्तर हेर्नुहोस्
उत्तर: २६ जनवरी१९५०
सर्वप्रथम भारतीयहरुद्बारा भएको अंग्रेज युद्धको पहिलो विद्रोह कुन हो?
उत्तर हेर्नुहोस्
उत्तर: सन् १८५७ को सिपाहि विद्रोह
चर्खा आन्दोलनको उद्देश्य के थियो?
उत्तर हेर्नुहोस्
उत्तर: बेलायती कपडा उद्योगलाई धरासायी पार्ने
अंहिसात्मक आन्दोलनका प्रखर व्यक्तित्व महात्मा गान्धीको जन्म कहिले भएको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: २ अक्टोबर १८६९, गुजरातको पोरवन्दरमा
कुन युद्धको विजयपश्चात् बंगालमा ब्रिटिश सत्ता कायम भएको थियो?
उत्तर हेर्नुहोस्
उत्तर: प्लासी र बक्सरको युद्ध
महात्मा गान्धीले चर्खा आन्दोलन कहिले सञ्चालन गरेका थिए?
उत्तर हेर्नुहोस्
उत्तर: सन् १९२०
भारतमा अंग्रेजहरु सर्वप्रथम कहिले प्रवेश गरेका थिए?
उत्तर हेर्नुहोस्
उत्तर: सन् १६०० ( व्रिटिस इस्ट इन्डिया कम्पनीका नाममा व्यापार गर्ने हिसाबले )
अंग्रेजहरुले सर्वप्रथम भारतको बंगालमा आफ्नो शासन कहिले कायम गरेका थिए ?
उत्तर हेर्नुहोस्
उत्तर: सन् १७५७
अंग्रेज सरकारले रोलेट एक्ट कहिले लागु गरेका थियो?
उत्तर हेर्नुहोस्
उत्तर: सन् १९१९ मा
भारतीय स्वतन्त्रता आन्दोलनको इतिहासमा सन् १९१९ -१९४७ सम्मको अवधिलाई के नामले चिनिन्छ?
उत्तर हेर्नुहोस्
उत्तर: गान्धी युग
भारतीय स्वतन्त्रता सङग्राम संगठितहरुपमा कहिलेदेखि सुरु भएको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: सन् १८८५ (६२ वर्षसम्म सञ्चालन भई सन् १९४७ मा सम्पन्न भएको )
सन् १८५७ को सैनिक विद्रोहमा नेपालका तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले कसलाई सहयोग गरेका थिए ?
उत्तर हेर्नुहोस्
उत्तर: ब्रिटिस
मोहनदास करमचन्द गान्धीलाई कहिलेदेखि महात्मा गान्धी भन्न थालीयो ?
उत्तर हेर्नुहोस्
उत्तर: असहयोग आन्दोलनदेखि
सविनय अवज्ञा आन्दोलनमा महात्मा गान्धीद्बारा चलाइएको अभियानलाई के भनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: दाण्डी मार्च
खिलाफत आन्दोलन कहिले भएको थियो?
उत्तर हेर्नुहोस्
उत्तर: सन् १९२०
भारतीय आन्दोलनलाई शिथिल बनाउने उद्देश्यले मोर्ले मिन्टो सुधार योजना कहिले ल्याइयो ?
उत्तर हेर्नुहोस्
उत्तर: सन् १९०९
भारतीय आन्दोलनलाई शिथिल बनाउने उद्देश्यले मोर्ले मिन्टो सुधार योजना कहिले ल्याइयो ?
उत्तर हेर्नुहोस्
उत्तर: सन् १९०९
महात्म गान्धीले प्रथमपटक रंगदेभ नीतीका विरुद्ध सत्याग्रह आन्दोलनको सुत्रपात कहिले गरे ?
उत्तर हेर्नुहोस्
उत्तर: सन् १९०६
आन्दोलनलाई थप सशक्त बनाउँदै महात्मा गान्धीको नेतृत्वमा भारत छोड आन्दोलन (Quit India Movement) को घोषणा कहिले गरिएको थियो?
उत्तर हेर्नुहोस्
उत्तर: १४ जुलाई १९४२
सन् १९१६ मा Home Rule Movement कसको नेतृत्वमा सूरु भएको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: बालगंगाधर तिलक
भारतीय राष्ट्रिय कांग्रेसको स्थापना कसले गरेका थिए?
उत्तर हेर्नुहोस्
उत्तर: नेतृत्व अंग्रेज अधिकारी एलन ओक्टामियन हयुम (प्रारम्भा कांग्रेसको स्थापना भारतबाट ब्रिटिस साम्राज्यको अन्त्यको दिशातर्फभन्दा सामान्य मागहरुको आधारमा त्यसैलाई सम्वर्द्धन गर्नु रहेको थियो ;अन्यथा स्वयं एक अंग्रेजले यसको स्थापनामा पहल लिनु सम्भव थिएन तथापि समयान्तर कांग्रेस नै भारतीय राष्ट्रिय आन्दोलनको प्रर्याय बन्न पुग्यो)