• Butwal, Nepal
  • info@easyloksewa.com
  • +977-9867331082
साइन-अप लग-इन
लग-इन साइन-अप

लग-इन

पासवर्ड भुल्नु भयो ?

साइन-अप

approve हुन समय लग्यो भने 9867331082 whatsapp गर्नु होला
Logo
  • General Knowledge(GK)
  • Current Affairs
  • Syllabus
  • vacancy
  • Intellectual Level (IQ)
  • English
    • Grammar
    • Vocabulary
    • Reading Comprehension
  • Subjective
    • शाखा अधिकृत (section Officer )
    • नायब सुब्बा
    • Nepal Rastra Bank नेपाल राष्ट्र बैंक
    • नेपाल बैंक (Nepal Bank)
    • शिक्षक सेवा आयोग (Teachers Service Commission)
    • कानुन ऐन तथा नियमावली (Laws Acts and Regulations)
    • सुरक्षा निकायहरू (Security Agencies)
  • Blogs
  • अनलाइन परीक्षा
  • डेमो परीक्षा

दिगो विकास (Sustainable Development)

  • गृह पृष्ठ
  • सामान्य ज्ञान
  • दिगो विकास (Sustainable Development)
सामग्री को तालिका बिषयहरु

सामग्री को तालिका

दिगो विकास

वातावरणीय पारिस्थिति, पर्यावरणीय संरक्षण

जैविक विविधता

जैविक विविधता

जनसङ्ख्या

प्राकृतिक स्रोत तथा राष्ट्रिय सम्पदाहरू

दिगो विकास

  1. दिगो विकास शब्दको पहिलो पटक प्रयोग गर्ने व्यक्ति को हुन् ?

    उत्तर हेर्नुहोस्
    उत्तर: बार्वरा वार्ड
  2. दिगो विकासको अवधारणा कहिले बाट सुरु भयो ?

    उत्तर हेर्नुहोस्
    उत्तर: सन् १९८०
  3. वातावरणीय भविष्य सम्बन्धी हेल्सिनकी सम्मेलन कहिले र कहाँ भयो ?

    उत्तर हेर्नुहोस्
    उत्तर: सन् १९७१ मा फिनल्यान्ड
  4. स्कटहोम सम्मेलन कहिले सम्पन्न भयो ?

    उत्तर हेर्नुहोस्
    उत्तर: सन् १९७२ (जुन ५ लाई विश्व वातावरण दिवस घोषणा, १३३ राष्ट्रको सहभागिता)
  5. United National Environment Program (UNEP) स्थापना कहिले भयो ?

    उत्तर हेर्नुहोस्
    उत्तर: सन् १९७२ (केन्याको नैरोबी)
  6. ब्रुटल्यान्ड कमिशनको गठन कहिले भयो ?

    उत्तर हेर्नुहोस्
    उत्तर: सन् १९८३ (UNO को ३८ औँ महासभाले)
  7. सर्वप्रथम ब्रुटल्यान्ड कमिशनले दिगो विकास शब्दको प्रयोग गरेर प्रकाशित गरेको प्रतिवेदनको नाम के हो ?

    उत्तर हेर्नुहोस्
    उत्तर: सन् १९८७ मा ' हाम्रो साझा भविष्य '(Our Common Future)
  8. रियो सम्मेलन \ पृथ्वी सम्मेलन कहिले र कहाँ भयो?

    उत्तर हेर्नुहोस्
    उत्तर: सन् १९९२ जुन ३-१४ ( ब्राजिलको रियो द जेनेरियोमा ) नारा -" एक मात्र पृथ्वीको स्याहार र उपयोग गरौँ" १७८ राष्ट्र सहभागी, १५५ राष्ट्रले जैविक विविथता महासन्थीमा हस्ताक्षर गरेका, नेपालको तर्फबाट प्रथानमान्त्री गिरिजाप्रसाद कोइरालाले भाग लिएका ।
  9. एजेन्डा २१ के सँग सम्बन्थित छ ?

    उत्तर हेर्नुहोस्
    उत्तर: वातावरण
  10. Agenda 21

    उत्तर हेर्नुहोस्
    उत्तर: ४० बुँदा भएको यस एजेन्डामा १७८ राष्ट्रले हस्ताक्षर गरेका थिए, हस्ताक्षर गर्ने पहिलो देश चिन हो, नेपालमा दाङ, सुर्खेत, कैलाली जिल्लामा Agenda 21 को Capacity-3 कार्यक्रम लागु ।
  11. पृथ्वी सम्मेलनको घोषणा पत्रमा उल्लेख भएका कुराहरु के के हुन् ?

    उत्तर हेर्नुहोस्
    उत्तर: 1. Agenda 21 2. Bio Diversity 3. Climate Change 4. Forest Conservation Principle
  12. संयुक्त राष्ट्र संघले कहिले दिगो विकासका लक्ष्य घोषणा गरेको थियो ?

    उत्तर हेर्नुहोस्
    उत्तर: सन् २०१५ सेप्टेम्बरमा ७० औ महासभाले २०१५ सेप्टेम्बर २५ मा स्वीकृत तथा अनुमोदन गरेको थियो, यसका लक्ष्यको कार्यान्वयन २०१६ जनवरी १ बाट सुरु भएर २०३० डिसेम्बरमा अन्त्य हुनेछन् ।
  13. दिगो विकासका लक्ष्यहारु कति छन् ?

    उत्तर हेर्नुहोस्
    उत्तर: लक्ष्य.........................................................................................................१७ वटा मापनयोग्य लक्ष्य \परिमाणात्माक लक्ष्य ...............................................१६९ विश्वव्यापी सूचकहरु ..............................................................................२३२ नेपालले लिएका लक्ष्यहरु .......................................................................४७९
  14. दिगो विकास का लक्ष्यहरु के के हुन्?

    उत्तर हेर्नुहोस्
    उत्तर: १. गरीबीको अन्त्य २. भोकमारिको अन्त्य ३. स्वस्थ र समुन्नत समाज ४. गुणस्तारीय शिक्षा ५. लैङ्गिक समानता ६. स्वच्छ पानी तथा सरसफाई ७. स्वच्छ उर्जामा सहज पहुँच ८. मर्यादित रोजगार तथा आर्थिक वृद्धि ९. उद्योग पुर्वाधार र नवीन सिर्जना १०. असमानता न्युनीकरण ११. दिगो शहर र समुदायहरु १२. जिम्मेवारपुर्ण उपभोग तथा उत्पादन १३. जलवायु परिवर्तनमा तत्काल पहल १४. जलमुनिको जैविक विविधताको संरक्षण १५. जमिनमाथिको जैविक विविधताको संरक्षण १६. शान्ति, न्याय र सशक्त निकाय १७. लक्ष्य प्राप्तिका लागि साझेदारी
  15. क्योटि प्रोटोकल कहिले बाट लागु भयो?

    उत्तर हेर्नुहोस्
    उत्तर: सन् १९९७ डिसेम्बर ११ मा हस्ताक्षर भइ सन् २००५ फेब्रुअरी बाट लागु भयो ।
  16. नेपालमा क्युटो प्रोटोकल कहिले बाट लागु भयो?

    उत्तर हेर्नुहोस्
    उत्तर: सन् २००५ सेप्टेम्ब १७
  17. पानीमुनि बैठक कहिले आयोजना भयो?

    उत्तर हेर्नुहोस्
    उत्तर: सन् २००९ अक्टोबर १६ मा माल्दिभ्सले
  18. सगरमाथाको कालापत्थरमा बैठक कहिले सम्पन्न भयो?

    उत्तर हेर्नुहोस्
    उत्तर: वि.स २०६६ मंसिर १९

वातावरणीय पारिस्थिति, पर्यावरणीय संरक्षण

  1. WWF( World Wide For Nature) को स्थापना कहिले भयो?

    उत्तर हेर्नुहोस्
    उत्तर: सन् १९६१ अप्रिल २९
  2. WWF को प्रधान कार्यालय कहाँ छ?

    उत्तर हेर्नुहोस्
    उत्तर: ग्लाण्ड, स्वीजरल्यान्ड
  3. UNEP को स्थापना काहिले भयो र यस्को प्रधान कार्यालय कहाँ रहेको छ?

    उत्तर हेर्नुहोस्
    उत्तर: सन् १०७२ जुन ५ नैरोबी, केन्या
  4. ICIMOD (International Centre for Integrated Mountain Development) स्थापना र प्रधान कार्यालय कहाँ रहेको छ?

    उत्तर हेर्नुहोस्
    उत्तर: सन् १९८३ दिसेम्बर ५ खुमलटार, ललितपुर
  5. IUCN( International Union for Conservation for Nature) को स्थापना र प्रधान कार्यालय कहाँ छ?

    उत्तर हेर्नुहोस्
    उत्तर: सन् १९४८अक्टोबर ५ ग्लाण्ड, स्वीजरल्यान्ड
  6. पारिस्थितिक पद्धति सम्बन्धि अध्ययन गर्ने विज्ञानलाइ के भनिन्छ?

    उत्तर हेर्नुहोस्
    उत्तर: Ecology
  7. Ecology सब्दको प्रयोग गर्ने पहिलो व्यक्ति को हुन्?

    उत्तर हेर्नुहोस्
    उत्तर: Ernest Haeckel
  8. Ecosystem शब्दको प्रथम पटक प्रयोग कहिले र कस्ले गरेका हुन्?

    उत्तर हेर्नुहोस्
    उत्तर: सन् १९३५ AG Tansly
  9. Green Peace Movement के सँग सम्बन्धित छ?

    उत्तर हेर्नुहोस्
    उत्तर: वातावरण
  10. Gift to the earth के सँग सम्बन्धित छ?

    उत्तर हेर्नुहोस्
    उत्तर: WWF ले विश्वव्यापी रुपमा जिवजन्तु संरक्षण स्वरुप चालेको अभियान ।
  11. Green Belt Movement के सँग सम्बन्धित छ?

    उत्तर हेर्नुहोस्
    उत्तर: वातावरण संरक्षणका लागि सन् १९७७ देखी वाङगारी माथाईले चलाएको अभियान
  12. चिपको आन्दोलन के सँग सम्बन्धित छ?

    उत्तर हेर्नुहोस्
    उत्तर: सुन्दरलाल बहुगुणाले चलाएको आन्दोलन (Appiko Movement}
  13. Euro-1 के सँग सम्बन्धित छ?

    उत्तर हेर्नुहोस्
    उत्तर: सवारी प्रदुषण मापदन्ड
  14. वातावरणको नोबेल पुरस्कार भनेर कुन पुरस्कार लाई चिनिन्छ?

    उत्तर हेर्नुहोस्
    उत्तर: Goldman Environment Prize
  15. Goldman Environment Prize को स्थापना कहिले भयको हो?

    उत्तर हेर्नुहोस्
    उत्तर: सन् १९८९ संस्थापक : Richard and Rlodho Goldman पुरस्कार राशी : ७५ हजार अमेरिकि डलर
  16. वातावरण क्षेत्रको ठुलो पुरस्कार कुन हो?

    उत्तर हेर्नुहोस्
    उत्तर: Blue Planet Award राशी : ५ करोड जापानि ऐन संस्थापक : Ashhiglan Foundation
  17. CITIES को स्थापना कहिले भएको हो?

    उत्तर हेर्नुहोस्
    उत्तर: सन् १९७३ मार्च ३ स्वीजरल्याण्डको जेनेभा लागु: सन् १९७५ जुलाई १
  18. CITIES मा नेपालको प्रवेश कहिले भएको हो?

    उत्तर हेर्नुहोस्
    उत्तर: सन् १९७५ जुन १८ मा १२ औ स्थानमा

जैविक विविधता

  1. सर्प नपाइने देश कुन हो?

    उत्तर हेर्नुहोस्
    उत्तर: आइसल्यान्ड
  2. लामखुट्टे नपाइने देश कुन हो?

    उत्तर हेर्नुहोस्
    उत्तर: फ्रान्स
  3. मृग अध्ययन केन्द्र कहाँ छ?

    उत्तर हेर्नुहोस्
    उत्तर: गोदावारी, ललितपुर
  4. हात्ती प्रजनन केन्द्र कहाँ रहेको छ?

    उत्तर हेर्नुहोस्
    उत्तर: खासोर, चितवन रा. नि
  5. गोहि प्रजनन् केन्द्र कहाँ रहेको छ?

    उत्तर हेर्नुहोस्
    उत्तर: चितवन र बर्दिया रा.नि
  6. WWF को लोगोमा अंकित चित्रको निर्माण कस्ले गरेका हुन्?

    उत्तर हेर्नुहोस्
    उत्तर: सर पिटर स्कटल
  7. नेपाल IUCN को सदस्य कहिले भएको हो?

    उत्तर हेर्नुहोस्
    उत्तर: सन् १९७३
  8. Red Data Book कहिले र कस्ले प्रकाशन गर्दे आएको हो?

    उत्तर हेर्नुहोस्
    उत्तर: IUCN संकटमा परेका प्रजाति को सन् १९६४
  9. रामसार महासन्धि मा हस्ताक्षर कहिले भयो?

    उत्तर हेर्नुहोस्
    उत्तर: १९७१ मा हस्ताक्षर भइ सन् १९७५ दिसेम्बर २१ बाट लागु भयो।
  10. नेपाल रामसार महासन्धिको पक्ष राष्ट्र कहिले बनेको हो?

    उत्तर हेर्नुहोस्
    उत्तर: सन् १९८७ डिसेम्बर १७ मा हस्ताक्षर गरी सन् १९८८ अप्रिल १७ मा अनुमोदन भइ पक्ष राष्ट्र बनेको हो ।
  11. रामसार सूचिमा सूचीकृत नेपालको पहिलो सिमसार क्षेत्र कुन हो?

    उत्तर हेर्नुहोस्
    उत्तर: कोशी टप्पु वन ( १९८७ डिसेम्बर १७ )

जैविक विविधता

  1. सर्प नपाइने देश कुन हो?

    उत्तर हेर्नुहोस्
    उत्तर: आइसल्यान्ड
  2. लामखुट्टे नपाइने देश कुन हो?

    उत्तर हेर्नुहोस्
    उत्तर: फ्रान्स
  3. मृग अध्ययन केन्द्र कहाँ छ?

    उत्तर हेर्नुहोस्
    उत्तर: गोदावारी, ललितपुर
  4. हात्ती प्रजनन केन्द्र कहाँ रहेको छ?

    उत्तर हेर्नुहोस्
    उत्तर: खासोर, चितवन रा. नि
  5. गोहि प्रजनन् केन्द्र कहाँ रहेको छ?

    उत्तर हेर्नुहोस्
    उत्तर: चितवन र बर्दिया रा.नि
  6. WWF को लोगोमा अंकित चित्रको निर्माण कस्ले गरेका हुन्?

    उत्तर हेर्नुहोस्
    उत्तर: सर पिटर स्कटल
  7. नेपाल IUCN को सदस्य कहिले भएको हो?

    उत्तर हेर्नुहोस्
    उत्तर: सन् १९७३
  8. Red Data Book कहिले र कस्ले प्रकाशन गर्दे आएको हो?

    उत्तर हेर्नुहोस्
    उत्तर: IUCN संकटमा परेका प्रजाति को सन् १९६४
  9. रामसार महासन्धि मा हस्ताक्षर कहिले भयो?

    उत्तर हेर्नुहोस्
    उत्तर: १९७१ मा हस्ताक्षर भइ सन् १९७५ दिसेम्बर २१ बाट लागु भयो।
  10. नेपाल रामसार महासन्धिको पक्ष राष्ट्र कहिले बनेको हो?

    उत्तर हेर्नुहोस्
    उत्तर: सन् १९८७ डिसेम्बर १७ मा हस्ताक्षर गरी सन् १९८८ अप्रिल १७ मा अनुमोदन भइ पक्ष राष्ट्र बनेको हो ।
  11. रामसार सूचिमा सूचीकृत नेपालको पहिलो सिमसार क्षेत्र कुन हो?

    उत्तर हेर्नुहोस्
    उत्तर: कोशी टप्पु वन ( १९८७ डिसेम्बर १७ )

जनसङ्ख्या

प्राकृतिक स्रोत तथा राष्ट्रिय सम्पदाहरू

बिषयहरु

नेपालको भूगोल (Nepal Geography GK)

आर्थिक विकास ( Economic development )

विश्वको इतिहास ( World History GK )

समसामयिक घटना तथा नविनतम गतिविधिहरु ( Current affairs )

विश्वको भूगोल (World Geography)

नेपालको इतिहास (Nepal History GK)

विज्ञान र प्रविधि ( GK Science and Technology)

शासन पद्धति र शासन

अन्तर्राष्ट्रिय मामिला तथा अन्तर्राष्ट्रिय संघ / संस्था

SAARC (दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन)

बैंक तथा वित्तीय संस्था (Bank and Financial Institutions)

दिगो विकास (Sustainable Development)

Logo

सम्पर्क ठेगाना

  • info@easyloksewa.com
  • +977-9867331082
  • Butwal, Nepal

उपयोगी लिंकहरु

  • General Knowledge (GK)
  • Current Affairs
  • Syllabus
  • Vacancy
  • English
  • अनलाइन परीक्षा

© 2026 All Rights Reserved by easyloksewa

Coded with by KTMRush

लग आउट
के तपाईं निश्चित रूपमा लग आउट गर्न चाहनुहुन्छ ?