असंलग्न आन्दोलन तर्जुमा गर्ने अफ्रो- एसियाली राष्ट्रहरुको पहिलो भेला कहिले र कहाँ भएको थियो? ?
उत्तर हेर्नुहोस्
उत्तर: सन् १९५५, इन्डोनसियाको बाङडुङ
सर्वप्रथम आसीयन राष्ट्रमा दौत्य सम्बन्ध कायम हुनेदेश कुन हो ?
उत्तर हेर्नुहोस्
उत्तर: मलेसिया
नेपालको परराष्ट्र नीतिका प्रवर्तक कसलाई मानिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: पृथ्वीनारायण शाह
नेपाली भाषालाई कहिले भारतीय संविधानको आठौं अनुसुचीमा समावेश गरियो ?
उत्तर हेर्नुहोस्
उत्तर: सन् १९९२ अगस्त
नेपालको आधुनिक परराष्ट्र नीतिका निर्माता कसलाई मानिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: श्री ५ महेन्द्र
हाल नेपालको परराष्ट्र मन्त्रालयअन्तर्गत विदेशमा कतिवटा कुटनैतिक नियोगहरु रहेका छन् ?
उत्तर हेर्नुहोस्
उत्तर: २४ वटा
हाल नेपालका लागि विदेशस्थित स्थायी नियोगहरु कति छन् ?
उत्तर हेर्नुहोस्
उत्तर: २ (न्यूयोर्क र जेनेभा)
नेपालको पहिलो महिला राजदूत को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: विन्देश्वरी शाह
चीनको भ्रमण गर्ने नेपालका पहिलो प्रधानमन्त्री को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: टंकप्रसाद आचार्य
नेपालसँग सर्वप्रथम दौत्य सम्बन्ध कायम भएको देश कुन हो ?
उत्तर हेर्नुहोस्
उत्तर: बेलायत
नेपाल सर्वप्रथम कुन अन्तर्राष्ट्रिय संस्थाको सदस्य भएको हो ?
उत्तर हेर्नुहोस्
उत्तर: इकाफे
२००७ साल पूर्व नेपालको कति दशेसँग दौत्य सम्बन्ध कायम भएको हो?
उत्तर हेर्नुहोस्
उत्तर: चार
नेपाल र बेलायतबीच कहिले दौत्य सम्बन्ध कायम भयो ?
उत्तर हेर्नुहोस्
उत्तर: सन् १८१६
नेपाली महावाणिज्यदुतावास कति स्थानमा रहेका छन्?
उत्तर हेर्नुहोस्
उत्तर: चार (हङकङ, ल्हासा ,ग्वानझाओ र कोलकाता)
संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग कहाँ रहेको छ ?
उत्तर हेर्नुहोस्
उत्तर: न्यूयोर्क (अमेरिका)
नेपालले आफ्नो पहिलो राजदूतावास कुन देशमा खोलेको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: बेलायत
सन् २०१७ मा कति देशसँग दौत्य सम्बन्ध भएको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: १२ ओटा
भारतका लागि पहिलो नेपाली राजदूत को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: सिंहशमशेर ज. ब. रा.
त्रिभुवन राजपथ कुन देशको सहयोगमा निर्माण भएको हो ?
उत्तर हेर्नुहोस्
उत्तर: भारत
सन् १९५० को शान्ति र मैत्री सन्धिमा नेपालका तर्फबाट हस्ताक्षर गर्ने मोहनशमशेर थिए भने भारतका तर्फबाट हस्ताक्षर गर्ने को थिए ?
उत्तर हेर्नुहोस्
उत्तर: चन्द्रेश्वरप्रसाद
दिल्ली सम्झौता कहिले भएको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: सन् १९५१ मा (राजा, दलहरु र राणाबिच)
सन्१८६१ मा पूर्वको इलामदेखि पश्चिम ब्रहमदेवमण्डीसम्म नेपाल र भारतको सीमानाबिचमा कुल कतिवटा सिमास्तम्भ (जंग स्तम्भ) कायम गरिएका थिए ?
उत्तर हेर्नुहोस्
उत्तर: ८९४
नेपाल भारतबीच सुगौली सन्धि कहिले भयो ?
उत्तर हेर्नुहोस्
उत्तर: ३ मार्च १८१६ वि. सं .१८७३
नेपाल र भारतबिचको सिमामा वैज्ञानिक सिमांकन गर्ने कार्य कहिले भयो ?
उत्तर हेर्नुहोस्
उत्तर: सन् १९२६ -२७ (भारतको सर्भे विभागद्धारा)
नेपाल भारतबिच शान्ति र मैत्री सन्धि (Peace and Friendship Treaty ) कहिले भएको थियो?
उत्तर हेर्नुहोस्
उत्तर: ३१ जुलाई १९५०
नेपाल - बंगलादेश सम्बन्ध
नेपाल र बंगलादेशबीच दौत्य सम्बन्ध कहिले कायम भयो?
उत्तर हेर्नुहोस्
उत्तर: सन् १९७२ अप्रिल ८
नेपाल - अफगानिस्तान सम्बन्ध
नेपाल र अफगानिस्तानबीच औपचारिकरुपमा दौत्य सम्बन्ध कहिले कायम भयो?
उत्तर हेर्नुहोस्
उत्तर: सन् १९६१ जुलाई १
नेपाल - भुटान सम्बन्ध
भुटानी शरणार्थीहरु कहिले नेपाल प्रवेश गरेका थिए?
उत्तर हेर्नुहोस्
उत्तर: सन् १९९०
नेपाल र भुटानबीच दौत्य सम्बन्ध कहिले स्थापित भएको हो ?
उत्तर हेर्नुहोस्
उत्तर: सन् १९८३ जुन ३
नेपाल - माल्दिभ्स सम्बन्ध
नेपाल र माल्दिभ्सबीच दौत्य सम्बन्ध कहिले कायम भएको हो?
उत्तर हेर्नुहोस्
उत्तर: सन् १९८० अगस्ट
नेपाल - पाकिस्तान सम्बन्ध
पाकिस्तानी सहयोगका मुख्य आयोजनाहरु केके हुन्?
उत्तर हेर्नुहोस्
उत्तर: भरतपुर आँखा अस्पताल, टेक्स्टाइल कारखाना (चितवन) आदी
नेपाल र पाकिस्तानबीच दौत्य सम्बन्ध कहिले कायम भयो ?
उत्तर हेर्नुहोस्
उत्तर: सन् १९६० मार्च २०
नेपाल - श्रीलंका सम्बन्ध
नेपाल र श्रीलंकाबीच दौत्य सम्बन्ध कहिले कायम भयो?
उत्तर हेर्नुहोस्
उत्तर: सन् १९७५ जुलाइ १
नेपालको चीनसँग दौत्य सम्बन्ध कहिले कायम भयो ?
उत्तर हेर्नुहोस्
उत्तर: १९५५ अगस्त १
नेपाल चीनबीच दौत्य सम्बन्ध कायम भएपछि नेपाल भ्रमण आउने पहिलो चीनीया प्रधानमन्त्री को हुन्?
उत्तर हेर्नुहोस्
उत्तर: चाउ एन लाई
कलाकार अरनिको कुन राजाको पालामा चीन गएका थिए ?
उत्तर हेर्नुहोस्
उत्तर: जय भीमदेव मल्ल वि. सं. १३१७ मा
नेपाल तिब्बतबीच थापाथली सन्धि कहिले भयो?
उत्तर हेर्नुहोस्
उत्तर: वि. सं. १९१२ चैत्र १
नेपाल र चीनबीच शान्ति तथा मैत्री सन्धि कहिले भएको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: २८ अप्रिल १९६०
नेपाल- तिब्बत- चीनबीच वेत्रावती सन्धि कहिले भयो?
उत्तर हेर्नुहोस्
उत्तर: वि. सं. १८४९
नेपाल- अमेरिका सम्बन्ध
धनगडी- डडेल्धुरा (भीमदत्त पन्त) राजमार्ग कुन देशको सहयोगमा निर्माण भएको हो ?
उत्तर हेर्नुहोस्
उत्तर: संयुक्त राज्य अमेरिका
जनक शिक्षा सामग्री केन्द्र (JEMC) र नेपाल औधोगिक विकास निगम (NIDC) कुन देशको सहयोगबाट सञ्चालित परियोजना हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: अमेरिका
नेपालमा कार्यरतअमेरिकी सहयोग नियोग कुन हो ?
उत्तर हेर्नुहोस्
उत्तर: यूएसएइड (USAID-US Agency for International Development )
नेपालका लागि संयुक्त राज्य अमेरिकाको पहिलो गैरआवासीय राजदुत को थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: चेस्टर बाओल्स (Chester Bowles , १६ फेब्रेअरी, १९५२, भारतका लागि तत्कालीन अमेरिकी राजदुत)
संयुक्त राज्य अमेरिकासँग नेपालको दौत्य सम्बन्ध कहिले स्थापना भएको हो ?
उत्तर हेर्नुहोस्
उत्तर: २५ अप्रिल १९४७
नेपाललाई वैदेशिक सहयोग गर्ने पहिलो राष्ट्र कुन हो ?
उत्तर हेर्नुहोस्
उत्तर: अमेरिका
नेपाल- बेलायत सम्बन्ध
नेपालसँग सर्वप्रथम दौत्य सम्बन्ध कायम भएको राष्ट्र कुन हो ?
उत्तर हेर्नुहोस्
उत्तर: बेलायत( १८१६)
राणा प्रधानमन्त्री जङ्गबहादुरले भारतमा सन् १८५७ मा बेलायती औपनिवेशिक सरकारविद्ध चर्केको सिपाही विद्रोह (Sepoy Mutiny) दबाउन अंग्रेजलाई सहयोग गरेवापत कुन भूभाग प्राप्त गरेका थिए ?
उत्तर हेर्नुहोस्
उत्तर: नयाँ मुलुक (हालका बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्ला)
बेलायत सरकारदारा प्रदान गरिने उच्च सैनिक पदक 'भिक्टोरिया क्रस' पाउने पहिलो नेपाली को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: कुलवीर थापा (प्रथम विश्व युद्धका योद्धा)
नेपालमा कार्यरत बेलायती सहयोग नियोगको नाम के हो ?
उत्तर हेर्नुहोस्
उत्तर: डिएफआइडी (DFID - Department for International Development )
नेपाल -रुस सम्बन्ध
सोभियत संघ (रसिया) र नेपालबीचको दौत्य सम्बन्ध कहिले स्थापित भएको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: सन् १९५६ जुलाई २०
नेपालमा रुसी सांस्कृतिक केन्द्र (Russian Cultural Centre )
कहाँ रहेको छ?
उत्तर हेर्नुहोस्
उत्तर: कमलपोखरी, काठमाडौँ
पनौति जलविधुत आयोजना कुन देशको सहयोगमा निर्माण भएको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: रुस
नेपाल -फ्रान्स सम्बन्ध
नेपाल र फ्रान्सबीच राजदुतस्तरमा कूटनीतिक सम्बन्ध कहिले स्थापित भएको हो?
उत्तर हेर्नुहोस्
उत्तर: सन् १९४९ अप्रिल २०
नेपाल -जर्मनी सम्बन्ध
नपाल र जर्मनीबीच औपचारिकरुपमा दौत्य सम्बन्ध कहिले कायम भएको हो?
उत्तर हेर्नुहोस्
उत्तर: सन् १९५८ अप्रिल ४
नेपालको पुरातात्विक अभिलेखको माइक्रोफिल्म निर्माण गर्न तथा सांस्कृतिक र शैक्षिक क्षेत्रमा काम गर्न नेपालमा स्थापित जर्मनी संस्थाको नाम के हो?
उत्तर हेर्नुहोस्
उत्तर: गोथे इन्स्टिच्युट, सन् १९९७
नेपालमा लामो समयदेखि कार्यरत जर्मन निकाय कुन हो ?
उत्तर हेर्नुहोस्
उत्तर: जीटीजेड (जर्मन प्राविधिक सहयोग नियोग: gtz _ Deutsche Gesellschaft fur . Technische Zusammenarbeit )
७० मेगावाट क्षमताको मध्य- मर्स्याङ्दी जलविद्यत परियोजनामा कुन देशको विशेष सहयोग प्राप्त थियो?
उत्तर हेर्नुहोस्
उत्तर: जर्मनी
नेपाल -स्वीट्जरल्याण्ड सम्बन्ध
नेपाल र स्वीटजरल्याण्डबीच दौत्य सम्बन्ध कहिले कायम भएको हो?
उत्तर हेर्नुहोस्
उत्तर: सन् १९५९ नोभेम्बर १०
नेपालमा कार्यरत सहयोग नियोग हेल्विटास नेपाल (Helvetas Nepal ) कुन देशसँग सम्बन्धीत छ ?
उत्तर हेर्नुहोस्
उत्तर: स्वीट्जरल्याण्ड
तिब्बती शरणार्थी पुनर्वास, गलैँचा उद्योग विकस, बालाजु यन्त्रशाला, जिरी प्राविधिक शिक्षालय, एकीकृत पर्वतीय विकास एंव विकास निर्माण पक्षमा नेपालमा सहयोग पुर्याउने स्वीस संस्थाको नाम के हो ?