• Butwal, Nepal
  • info@easyloksewa.com
  • +977-9867331082
साइन-अप लग-इन
लग-इन साइन-अप

लग-इन

पासवर्ड भुल्नु भयो ?

साइन-अप

approve हुन समय लग्यो भने 9867331082 whatsapp गर्नु होला
Logo
  • General Knowledge(GK)
  • Current Affairs
  • Syllabus
  • vacancy
  • Intellectual Level (IQ)
  • English
    • Grammar
    • Vocabulary
    • Reading Comprehension
  • Subjective
    • शाखा अधिकृत (section Officer )
    • नायब सुब्बा
    • Nepal Rastra Bank नेपाल राष्ट्र बैंक
    • नेपाल बैंक (Nepal Bank)
    • शिक्षक सेवा आयोग (Teachers Service Commission)
    • कानुन ऐन तथा नियमावली (Laws Acts and Regulations)
    • सुरक्षा निकायहरू (Security Agencies)
  • Blogs
  • अनलाइन परीक्षा
  • डेमो परीक्षा

Please Wait while we load the exam questions.

तपाईंको सबै प्रश्नहरू दिइएको समय सीमामा पूर्ण गर्नुहोस्

बाँकी समय

Model set-2
best of luck


1.

तलका मध्ये कुन सागर ठुलो छ ?


2.

विभिन्न महादेशका लामा हिमनदिबारे विचार गर्नुहोस ।

१. एसिया               

 - सियाचेन

२. अफ्रिका             

- किलिमञ्जरो

३. उत्तर अमेरीका   

 -  हर्ड आइल्याण्ड
४. अष्ट्रेलिया             - हवार्ड

 


3.

तल दिइएका जोडाहरु कुन कुन सही छन् कोडको माध्यमबाट सही उत्तर छान्नुहोस ।

1. Singapore                          - The Lion City
2. Afghanistan                       - Graveyard of Empires
3. Iraq                                    - Cradle of Ancient Civilization
4. United States of America - The land of Free
5. China                                - The Red Dragon

 


4.

नेपालको दुन क्षेत्र कहाँ फैलिएको छ ?


5.

क्षेत्रफलका आधारमा भित्री मधेशका जिल्लाहरुको ठुलो देखी सानो क्रम कुन सही छ ?


6.

दुइ समुहबीच जोडा मिलाउनुहोस र कोडबाट सही उत्तर छान्नुहोस ।

प्रदेश प्रतिनिधिसभा निर्वाचन क्षेत्र
a. १ नं प्रदेश  1. १८
b. मधेश प्रदेश  2.  २८
c. बाग्मति प्रदेश        3. ३३
d. गण्डकी प्रदेश 4. ३२

 


7.

तलको कुन कथन सही छैन ?

१. जातको आधारमा श्रम गर्ने पुरानो परम्परालाइ गिल्ड सिस्टम भनिन्थ्यो ।

२. बेलायतको राजतन्त्रलाइ संवैधानिक र धर्म निरपेक्ष गौरवमय क्रान्तिले बनाएको हो ।


8.

तल दिइएका मध्ये उपयुक्त जोडा मिलाउनुहोस ।

a.अमेरीकामा गृहयुद्ध                            1.सन् 1767

b. Stamp Act                                     2. 1861 A.D

c. Townshend Acts                            3. 1773 A.D

d. Tea Acts                                        4. 1765 A.D


9.

" I would rather like to be ruled by one lion than by a hundred rats " यो भनाइ कसको हो ?


10.

मल्लकालमा एकानी शत्रु एकानी मित्रको नीति लिएका राजाहरु को-को हुन ?


11.

नेपालको शैक्षिक इतिहासमा तलका मध्ये कुन गलत छ ?


12.

तलका भनाइहरु विचार गर्नुहोस र कोडबाट सही उत्तर छनौट गर्नुहोस ।

१. राणाकालिन प्रशासनमा मुन्सीखानाले परराष्ट्र मामिला सम्वन्धी कार्य गर्दथ्यो ।

२. मल्लकालमा प्रधानमन्त्रीलाइ महादण्डनायक भनिन्थ्यो ।

३. लिच्छवीकालमा प्रधानमन्त्रीलाइ चौतारा भनिन्थ्यो ।


13.

तलका भनाइबारे विचार गर्नुहोस ।

१. भाषा आयोग संवैधानिक निकाय हो ।

२. निर्वाचन आयोगले आफ्नो वार्षिक प्रतिवेदन पेश गर्नु पर्दैन ।


14.

तलको भनाइ विचार गर्नुहोस ।

१. नेपालमा संवैधानिक निकायहरुको संख्या १३ रहेको छ ।

२.नेपालको संविधानको पहिलो संशोधन वि.सं. २०७३/११/१६ मा भएको थियो ।

३. राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष र सदस्य ६५ वर्षको उमेरसम्म मात्र पदमा बहाल रहन सक्दछन् ।

माथिका भनाइ मध्ये कुन कुन भनाइ सहि छन् ?


15.

नेपालको वर्तमान संविधानमा व्यवस्था भएका नागरिकता सम्वन्धी प्रावधानबारे कुन भनाइ गलत रहेको छ ?


16.

निजामति कर्मचारीको तलब भत्ता पुनरावलोकन समितिको अध्यक्ष को हुने व्यवस्था छ ?


17.

विश्वको इतिहासमा मानव अधिकारको सम्वन्धमा पहिलो दस्तावेज के लाइ मानिन्छ ?


18.

नेपालको अन्तरिम शासन विधान, २००७ सम्बन्धमा तलका कुन भनाइ सही छ ?

१. राजा त्रिभुवनबाट घोषणा भएको यो संविधान ६ पटकसम्म संशोधन भएको थियो ।

२. संविधान जारी गर्दा मोहनशम्शेर राणा प्रधानमन्त्री थिए ।

३. पहिलो पटक राज्यका निर्देशक सिद्धान्तहरु समावेश गरिएको थियो ।

४. श्री ३ प्रति उत्तरदायी हुने मन्त्रीमण्डलको व्यवस्था गरिएको थियो ।


19.

काठमाण्डौ चक्रपथको लम्वाइ कति छ ?


20.

नेपालमा सञ्चालित विकास योजनाहरुमध्ये कुन विकास योजनामा राष्ट्रिय आयलाइ दोब्बर पार्ने लक्ष्य लिइएको थियो ?


21.

वैदेशिक सहायता सम्वन्धमा सन् २००५ मा भएको पेरिस सम्मेलनले पारित गरेका सिद्धान्तहरु मध्ये तलको कुन पर्दैन ?


22.

तलका कथन बारे विचार गर्नुहोस र गलत कथन छनौट गर्नुहोस ।


23.

नेपालमा हालसम्म सञ्चालित विकास योजनामध्ये कुन विकास योजनामा झण्डै ९९ प्रतिशत रकम खर्च गरिएको थियो ?


24.

योजना बारे जोडा मिलाउनुहोस ।

a. Numerical Target तोकिएको        1. पाचौँ
b. पर्या पर्यटन                                  2. तेस्रो
c. बढी खर्च भएको                          3. छैटौँ
d. दुइ प्रकारको लक्ष्य तोकिएको        4. दोस्रो

 


25.

गोहि प्रजनन् केन्द्र कहाँ रहेको छ ?


26.

रामसार सन्धि कुन देशमा भएको थियो ?


27.

तल दिइएका UNFCC का प्रतिबद्धताहरु र वर्षहरु बिच कुन जोडा ठीक छैन ?


28.

तलका भनाइ विचार गर्नुहोस ।

१. अम्ल वर्षा माटो प्रदुषणको कारणले हुन्छ ।

२. अम्ल वर्षाबारे जानकारी दिने वैज्ञानिक रोवर्ट एङगस स्मिथ हुन ।


29.

तलका समुहहरुबीच जोडा मिलाइ कोडबाट सही उत्तर छनौट गर्नुहोस ।

a. हिरालाल आचार्य  1. बाँदर, डेढुवा विशेषज्ञ
b. करणबहादुर शाह             2. पंक्षी विशेषज्ञ
c. डा. हेमसागर बराल        3. अनार बाजे
d. डा. मुकेश कुमार चालिसे    4. सरिसृप विशेषज्ञ


30.

२९ जनवरी २००० मा कार्टाजेना प्रोटोकल जारी भएको थियो जुन बायोसेफ्टी (Biosafety) सँग सम्वन्धित छ । उक्त कार्टाजेना प्रोटोकल जारी भएको कार्टाजेना शहर कुन देशमा पर्दछ ?


31.

तलका कथन विचार गर्नुहोस ।

१. राष्ट्रिय विज्ञान दिवस असोज १ मा मनाइन्छ ।

२. International Science Day November 10 मा मनाइन्छ ।


32.

सुचना प्रविधिसँग सम्बन्धित व्याक्तित्व र तिनीहरुको आविष्कारबीच जोडा मिलाउनुहोस ।

a. FM (Frequency Modulation)    1. टिम वर्नस लि
b. वायरलेस ध्वनी प्रणाली                  2. सर फ्रान्सिस ग्याल्टन
c. इन्टरनेट                                    3. एडविन होवार्ड आम्स्ट्रङ
d. फिङ्गर प्रिन्ट                              4. गुगिल्मो मार्कोनि


33.

आगो निभाउने उपकरण फायर एक्सटिंग्विसरमा तलका मध्ये कुन कुन रसायन राखिन्छ ?


34.

मर्स रोग सम्वन्धमा तलका मध्ये कुन भनाइ सहि छ ?

१. सन् २०१२ मा साउदी अरवमा देखा परेको थियो ।

२. कोरोना भाइरसको कारणबाट लाग्दछ ।


35.

'Early Bird' के सँग सम्बन्धित छ ?


36.

सर आइज्याक न्युटन सँग सम्बन्धित तलका भनाइहरुमध्ये कुन गलत छ ?


37.

तलका कथनहरुबारे बिचार गर्नुहोस र गलत कथन छनौट गर्नुहोस ।


38.

नेपालमा कार्यरत विभिन्न देशका सहयोगी निकायहरु सम्बन्धमा जोडा मिलाउनुहोस ।

a.USAID        1. जापान

b. JICA          2. अमेरीका

c. DFID         3. जर्मनी

d. GTZ          4. वेलायत

               5. स्वीटजरल्याण्ड


39.

जोडा मिलाउनुहोस ।

a. International organization of migration                          1. 1951
b. World economic forum                                                    2. 1971
c. Organization for the prohibition of chemical weapons    3. 1997
d. Transparency International                                            4. 1993


40.

नेपालसँग पहिलो कुटनीतिक सम्वन्ध स्थापना भएको महादेशका देशको जोडा विचार गरी सही विकल्प छनौट गर्नुहोस ।

1. एशिया - चिन

2. युरोप - बेलायत

3. उत्तर अमेरीका - संयुक्त राज्य अमेरीका 

4. दक्षिण अमेरीका - अर्जेन्टिना


41.

नेपाल र संयुक्त राष्ट्रसंघको सम्बन्धमा तलका भनाइ विचार गर्नुहोस ।

1. नेपाल सन् १९६९ - १९७० र सन् १९८८ - १९८९ गरी दुइ पटक संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको अस्थायी सदस्य भइ काम गरेको थियो ।

2. संयुक्तराष्ट्रसंघीय महासभालाइ सम्बोधन गर्ने नेपालका प्रथम सरकार प्रमुख विपी कोइराला हुन ।

3. संयुक्त राष्ट्रसंघका लागी प्रथम नेपाली स्थायी प्रतिनिधि पदमबहादुर खत्री हुन ।

माथि उल्ल्लेखित भनाइका आधारमा कुन भनाइ गलत हो / हुन ?


42.

हालसम्मको संयुक्त राष्ट्रसंघको VETO को इतिहासमा नेपाललाइ संयुक्त राष्ट्रसंघको सदस्यता नदिनको लागी प्रयोग भएको VETO कसले प्रयोग गरेको हो र यो सो देशको कतिऔँ भिटो नम्बर हो ?


43.

विश्व भोकमरी सुचकांक २०२२ मा नेपाल कतिऔँ स्थानमा परेको छ ?


44.

बौद्धिकताको वास्तविक मुहान ज्ञान होइन, कल्पना हो भन्ने विचारक को हुन ?


45.

मन्धुम ट्रेल पदमार्ग कहाँ पर्दछ ?


46.

नक्कली डाक्टरहरु पत्ता लगाउन नेपाल प्रहरीद्धारा सञ्चालित कारवाहीलाइ के भनिन्छ ?


47.

Vision 2020 and Beyond के को मार्गचित्र हो ?


48.

अफगानिस्तानमा पुन तालिवान शासन कहिले कायम भयो ?


49.

Times Up अभियान कुन देशका महिलाले चलाएका हुन ?


50.

कार्ल मार्क्सले प्रतिपादन गरेका सिद्धान्तमा तलकामध्ये कुन पर्दैन ?


51.

What comes in the question mark in the given series: 52, 59, 73, 83, 94, ?


52.

Fox : Vixen :: Rabbit : ?


53.

Complete the following matrix.


54.

Statement : All mangoes are golden. Things that are not seen golden are cheap.

Conclusion

I: Mangoes are cheap.

II: Golden mangoes are not cheap.


55.

Pointing towards a person a man said to a women, " His mother is the only daughter of your father " , how is the women related to that person ?


56.

यदि ELCSUM लाइ MUSCLE लेखिन्छ भने LATIPAC लाइ के लेख्नुपर्छ ?


57.

Complete the pattern.


58.

Choose the box that is similar to the box formed from the given sheet of paper (X).


59.

Find the number of the triangles in the following figure.


60.

तलको कुन भेनचित्रले Women, Mothers र Engineers लाइ प्रतिनिधित्व गर्दछ ?


61.

Trace out the alternative figure which contents figure (x) as its part.


62.

दिइएका चित्रहरुमध्येबाट खाली ठाउँमा उपयुक्त हुने चित्र छनौट गर्नुहोस ।


63.

There are 21 juice bottles out of which 7 bottles are full, 7 are half full and the remaining are empty to be divided amongst 3 friends equally. You don't have any measuring device. After dividing them (both bottles and juice ) equally how much empty bottles each will get ?


64.

आज शुक्रबार भए १०० दिन पछि कुन बार पर्दछ ? 


65.

50 books cost Rs 4000. If the price rises by 25% how much will be 36 books cost? 


66.

If Rain is water

Water is road

Road is cloud

Cloud is ocean

Oceanis Mountain 

Then Atlantic is a one of the? 


67.

एउटा बाकसमा भएकाे ३०० स्याउमध्ये १५ वटा स्याउ बिग्रेका रहेछन् भने कति प्रतिशत स्याउ राम्रा रहेछन् ? 


68.

If the ratio of the areas of two squares 2:1 then the ratio of the perimeters of squares is 


69.

Complete the following series, 


70.

Five boys took part in a race Raj finished before Mohit but behind Gaurav Ashish fininshed before Sachin but behind Mohit. Who won the race?


71.

Which is an odd?


72.

एउटा 45 mtr. लम्बाई भएकाे वर्गाकार जमिनलाई ३ पटक घेर्न चाहिने  तारकाे लम्बाई कति हाे ? 


73.

In a family, the father took (1/4) of the cake and he had 3 times as much as each of the other members had . The total number of family members. 


74.

What is the minimum number of colours required to fill the spaces in the diagram without any two adjacent spaces having the same colour? 


75.

A number is always divisible by 8 if, 


76.

Study the bar chart and answer the question based on it. 

The bar graph given below shows the foreign exchange reserves of a country(in million US $) from 1991-1992 to 1998-1999.

Foreign Exchange Reserves Of a Country.(in million US$)

Qno:- The ratio of the number of years, in which the foreign exchange reserves are above the average reserves, to those in which the reserves are below the average reserves is? 


77.

The foreign exchange reserves in 1997-98 was how many times that in 1994-95?

 


78.

For which year, the percent increase of foreign exchange reserves over the previous year, is the highest?


79.

The foreign exchange reserves in 1996-97 were approximately what percent of the average foreign exchange reserves over the period under review? 


80.

What was the percentage increase in the foreign exchange reserves in 1997-98 over 1993-94? 


81.

Read the passage given below and answer the question that follow.

Admiration of great men, both of our won time and of the past, is a valuable emotion and stimulus to useful activity. To young men of vigour and enterprise, the achievements predecessors are an encouragement and a proof of what is possible to achieve. But if this good effects is to result from admiration, it is necessary that the men who are admires should be regarded as something that is possible to equal by means of sufficient exertion, not as something outside our capacity. It is possible to use the great Men of the past as an excuse for laziness by assuming that what they thought was perfect set for all time and need never be re-examined.

The attitude is defended by those who adopt it, who call it' reverence and condemn all modern initiative as disrespectful. 'Reverence' in this sense has been a misfortune to the human race.

One of the most outstanding example of the harm done by excessive reverence is the influence of Aristotle. For a brief period. in the eleventh and twelfth centuries, when the west rediscovered him through contact with the Arabs, his writing acted as an intellectual stimulus. But very soon tic become the canon of orthodoxy, and no advance could be made except by showing the falsehood of what he had said.

Galileo could not include professors of astronomy to look through his telescope at Jupiter's moons, because they knew from Aristotle that Jupiter has no rooms. Throughout Galileo's life, he was as much criticized for disagreeing with Aristotle as for his supposed conflict with the scriptures.

Two centuries later, when Darwin published Origin of species he was met by dogmatic assertion of Aristotle is doctrine that each species was separately created.

In logic and aesthetics his influence has been, and still is exceedingly pernicious.

Qno:- Which of the following statements is closest meaning to the central idea of the first paragraph?


82.

Showing reverence to the great men also implies that. 


83.

Which of the following statement is NOT true? 


84.

Aristotle and Galileo were different in...........


85.

Darwin's origin of species was in contrast with Aristotle's doctrine in.......


86.

The state of being physically healthy means.


87.

a person appointed to investigate complaints against an institution and seek resolutions to those complaints.


88.

Which of the following world means "to deal successfully through with a difficulty"?


89.

What do you understand by "blue blooded"?


90.

The world for "to closely linked to be separated" is known as


91.

A person officially chosen by an organization to investigate a problem and report on it is known as:


92.

What is the synonym of "Delusion"?


93.

Which one of the following words describe an imaginative way of describing something? 


94.

Choose the correct meaning of the idom "to cry wolf". 


95.

"To put one hand to plough" means. 


96.

You should not confide.............a stranger. 


97.

..........she is clever, she often makes mistake. 


98.

The prime minister of the people's Republic of China called ..........the Prime Minister of Nepal. 


99.

Which is the correct indirect speech of the sentence-He said "Hari passed his examination." 


100.

Supply the correct article in the blank space in the following sentence Mt.Everest is ........ highest mountain in the world. 


Logo

सम्पर्क ठेगाना

  • info@easyloksewa.com
  • +977-9867331082
  • Butwal, Nepal

उपयोगी लिंकहरु

  • General Knowledge (GK)
  • Current Affairs
  • Syllabus
  • Vacancy
  • English
  • अनलाइन परीक्षा

© 2026 All Rights Reserved by easyloksewa

Coded with by KTMRush

लग आउट
के तपाईं निश्चित रूपमा लग आउट गर्न चाहनुहुन्छ ?