Butwal, Nepal
info@easyloksewa.com
+977-9867331082
साइन-अप
लग-इन
लग-इन
साइन-अप
×
लग-इन
पासवर्ड भुल्नु भयो ?
लग-इन
साइन-अप
approve हुन समय लग्यो भने 9867331082 whatsapp गर्नु होला
खाता सिर्जना गर्नुहोस्
General Knowledge(GK)
Current Affairs
Syllabus
vacancy
Intellectual Level (IQ)
English
Grammar
Vocabulary
Reading Comprehension
Subjective
शाखा अधिकृत (section Officer )
नायब सुब्बा
Nepal Rastra Bank नेपाल राष्ट्र बैंक
नेपाल बैंक (Nepal Bank)
शिक्षक सेवा आयोग (Teachers Service Commission)
कानुन ऐन तथा नियमावली (Laws Acts and Regulations)
सुरक्षा निकायहरू (Security Agencies)
Blogs
अनलाइन परीक्षा
डेमो परीक्षा
आर्थिक विकास
( Economic development )
गृह पृष्ठ
सामान्य ज्ञान
आर्थिक विकास
( Economic development )
सामग्री को तालिका
बिषयहरु
सामग्री को तालिका
कृषि (Agriculture)
उद्योग ( Industry )
सार्वजनिक संस्थान
व्यापार
पर्यटन
यातायात
सञ्चार
शिक्षा
स्वास्थ्य
विधुत्
कृषि (Agriculture)
नेपालमा कृषि विमा कार्यक्रमको सुरुवात कहिलेबाट भयो ?
उत्तर हेर्नुहोस्
उत्तर:
२०६९ बाट
शुन्य लागतको प्राकृतिक खेतीको सुरुवातकर्ता को हुन ?
उत्तर हेर्नुहोस्
उत्तर:
सुवास पालेकर, भारत
हरियो सुन भनेर केलाइ चिनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर:
चिया
राइवोजियम कल्चर के सँग संवधित छ ?
उत्तर हेर्नुहोस्
उत्तर:
जैविक मल उत्पादन तथा विक्री
विश्वको पहिलो नगदेवाली के लाई मानिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर:
चिया
फलफुलको अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर:
पोमोलोजि
व्यापारको खैरो कागज भनेर के लाई चिनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर:
नगदेवाली
खोल्साको सुन भनेर के लाई चिनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर:
अलैचि
नेपालमा कफि खेतीको सुरुवात कहिलेबाट भएको थियो?
उत्तर हेर्नुहोस्
उत्तर:
२०११ बाट
नेपालमा रवर खेतीको सुरुवात कहिले कहाँबाट भएको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर:
२०४७ मा झापा बाट
नेपालको प्रमुख खाधान्न बाली कुन हो ?
उत्तर हेर्नुहोस्
उत्तर:
धान
नेपालको अर्थव्यवस्थाको प्रमुख क्षेत्र कुन हो
उत्तर हेर्नुहोस्
उत्तर:
कृषि
देशको कुल भू _भागको कति भूमिमा खेति गरिएको छ?
उत्तर हेर्नुहोस्
उत्तर:
१८ प्रतिशत
नेपालमा कुनकुन योजना अवधिलाई कृषि दशकका रुपमा मनाइयो
उत्तर हेर्नुहोस्
उत्तर:
दशौँ र एघारौँ योजना
नेपालको अर्थव्यवस्थाको प्रमुख क्षेत्र कुन हो ?
उत्तर हेर्नुहोस्
उत्तर:
कृषि
देशको कुल भु भागको कति भुमीमा खेति गरिएको छ ?
उत्तर हेर्नुहोस्
उत्तर:
१८ प्रतिशत
हाल नेपालको कुल कृषियोग्य भुमिको कति प्रतिशत भु भागमा सिचाइ सुविधा उपलब्ध छ ?
उत्तर हेर्नुहोस्
उत्तर:
करिब ६६ प्रतिशत
नेपालमा कुनकुन योजना अवधिलाइ कृषि दशकका रुपमा मनाइयो ?
उत्तर हेर्नुहोस्
उत्तर:
दशौँ र एघारौँ योजना
बालि खेति अन्तर्गत कुनकुन बाली पर्छन्?
उत्तर हेर्नुहोस्
उत्तर:
खाधान्न बालि (FOOD CROPS ), रेशादार बाली (FIBROUS CROPS ) र पेय बालि (BEVERANGE CROPS)
नेपाल सरकारले २० वर्षे कृषि विकास योजना कहिले तर्जुमा गरेको हो?
उत्तर हेर्नुहोस्
उत्तर:
वि. स २०५२
नेपालको धान र मकैपछिको तेस्रो प्रमुख बालि कुन हो?
उत्तर हेर्नुहोस्
उत्तर:
गहुँ
कुन फलफूल प्राय: सबै मौसममा पाइन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर:
केरा
हाल नेपालका कति प्रतिशत जनता कृषि पेशामा संलग्न छन् ?
उत्तर हेर्नुहोस्
उत्तर:
७४ प्रतिशत
नेपालको कुल भु भागको कति प्रतिशत भूमि कृषियोग्य रहेको छ ?
उत्तर हेर्नुहोस्
उत्तर:
१७.९७ प्रतिशत
राष्ट्रिय कृषि व्यवसाय नीती कहिले जारी गरिएको थियो?
उत्तर हेर्नुहोस्
उत्तर:
वि. सं. २०६३
नेपालमा चियाखेतीको सुरुवात कहिलेदेखि भएको हो ?
उत्तर हेर्नुहोस्
उत्तर:
वि. सं. १९२० देखि
नेपालको धान मकै गहुँ कोदो पछि अर्को प्रमुख बाली कुन हो?
उत्तर हेर्नुहोस्
उत्तर:
जौ
व्यापारको खैरो कागज भनेर केलाई भनिन्छ?
उत्तर हेर्नुहोस्
उत्तर:
नगदेबाली
सनपाट खेतीका लागि प्रसिद्ध जिल्ला कुनकुन हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर:
सुनसरी, मोरङ र झापा
सूर्ति खेतीका लागि प्रसिद्ध क्षेत्र कुन हो?
उत्तर हेर्नुहोस्
उत्तर:
तराई भावर र दुन क्षेत्र
कुन नगदेबालीलाई वाणिज्यको खैरो कागज भनिन्छ?
उत्तर हेर्नुहोस्
उत्तर:
सनपाट
नेपालमा उत्पादन हुने प्रमुख दलहन बाली कुन हो?
उत्तर हेर्नुहोस्
उत्तर:
मुसुरो
जुट नेपालको कुनकुन भागमा उत्पादन गरिन्छ?
उत्तर हेर्नुहोस्
उत्तर:
पूर्वी तराईको झापा, मोरङ, सुनसरी र सप्तरी जिल्लामा
कपास नेपालको कुनकुन जिल्लामा उत्पादन गरिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर:
पश्चिमी तराईका बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ
कुन फलफुललाई ‘फलफूलको राजा’ भनी चिनिन्छ?
उत्तर हेर्नुहोस्
उत्तर:
आँप
कफी खेतिका लागी प्रसिद्ध जिल्ला कुन हो ?
उत्तर हेर्नुहोस्
उत्तर:
गुल्मी
नेपालमा सर्वप्रथम औद्योगिक नीति कहिले घोषणा गरियो?
उत्तर हेर्नुहोस्
उत्तर:
वि. सं. २०१७
नेपालमा सबैभन्दा बढी खाद्यान्न उत्पादन हुने जिल्ला कुन हो?
उत्तर हेर्नुहोस्
उत्तर:
झापा
नेपालमा कफी खेतीको सुरुवात कहिलेदेखि भएको हो?
उत्तर हेर्नुहोस्
उत्तर:
वि. सं. २०११
नेपालमा वि. सं. २०१६ मा स्थापित पहिलो टि स्टेट कुन हो?
उत्तर हेर्नुहोस्
उत्तर:
बुधकरण टि- स्टेट
नेपालमा रेन्बो ट्राउट माछा पालनको सुरुवात कहिलेदेखि भएको हो ?
उत्तर हेर्नुहोस्
उत्तर:
सन् १९९० (नुवाकोटबाट)
नेपालमा कफि दिवस कहिले मनाइन्छ?
उत्तर हेर्नुहोस्
उत्तर:
मंसिर १ (वि. सं. २०६१ देखि मनाउन थालिएको हो)
पूर्वाञ्चलका चिया क्षेत्र घोषित पाँच जिल्ला कुन कुन हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर:
झापा , इलाम, पाँचथर, तेह्रथुम र धनकुटा ( वि. सं. २०३९ मा घोषणा गरिएको हो)
नेपालकै पहिलो कफि अनुसन्धान केन्द्र कहाँ रहेको छ?
उत्तर हेर्नुहोस्
उत्तर:
गुल्मी जिल्लाको बलेटक्सारमा
नेपालमा रबर खेतीको सुरुवात कहिले र कहाँबाट भएको हो?
उत्तर हेर्नुहोस्
उत्तर:
वि. सं. २०४७ झापा
रेशादार वस्तुहरुको व्यवसायीकरण एवं विकास गर्ने उद्देश्यले प्राकृतिक रेशाजन्य वस्तु विकास केन्द्र कहाँ स्थापना गरिएको छ ?
उत्तर हेर्नुहोस्
उत्तर:
पर्वत
नेपालमा हरेक वर्ष आलु दिवस कहाँ मनाउने गरिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर:
कास्कीको हेम्जा चैत्र महिनामा
नेपालमा सुपारी उत्पादन हुने प्रमुख जिल्ला कुन हो?
उत्तर हेर्नुहोस्
उत्तर:
झापा
नेपालको कुन ठाँउमा एभोकाडो फलको व्यावसायीक खेती गरिएको छ ?
उत्तर हेर्नुहोस्
उत्तर:
धनकुटा
उद्योग ( Industry )
नेपालमा लगानी वर्ष कहिले मनाइयो ?
उत्तर हेर्नुहोस्
उत्तर:
आ व २०६९/७०
नेपालमा सर्वप्रथम उद्योग परिषदको गठन कहिले गरियो ?
उत्तर हेर्नुहोस्
उत्तर:
वि. सं. १९९३
औद्योगिक व्यवसाय ऐन, २०४९ कहिलेदेखि लागू भएको हो ?
उत्तर हेर्नुहोस्
उत्तर:
वि. सं. २०४९ कार्तिक २७
औद्योगिक नीति, २०६७ अनुसार औद्योगिक व्यवसायलाई उत्पादन प्रवृत्ति तथा सेवाको आधारमा कति प्रकारमा वर्गीकरण गरिएको छ?
उत्तर हेर्नुहोस्
उत्तर:
९
नेपालमा हाल कतिवटा औद्योगिक क्षेत्र रहेका छन् ?
उत्तर हेर्नुहोस्
उत्तर:
११ वटा
दसौँ औद्योगिक गणनाअनुसार नेपालमा उद्योग सञ्चालन भएका जिल्लाको संख्या कति रहेका छन् ?
उत्तर हेर्नुहोस्
उत्तर:
६४
औद्योगिक नीती, २०६७ अनुसार लगानी तथा प्रकृतिका आधारमा उद्योगलाई कति प्रकारमा वर्गीकरण गरिएको छ?
उत्तर हेर्नुहोस्
उत्तर:
५
औद्योगिक नीति, २०६७ अनुसार नेपालका कतिवटा जिल्लालाई अविकासित क्षेत्र भनी सूचीकृत (अनुसूची १०) गरिएको छ ?
उत्तर हेर्नुहोस्
उत्तर:
१५ जिल्ला
औधोगिक ब्यबसाय ऐन २०७३ अनुसार रु. १० करोड देखि २५ करोड सम्म स्थिर जेथा भएको उद्योगलाई के भनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर:
मझौला उद्योग
औद्योगिक नीति, २०६७ अनुसार नेपालका कतिवटा जिल्लालाई कम विकसित क्षेत्र भनी सूचीकृत (अनुसूची १०) गरिएको छ?
उत्तर हेर्नुहोस्
उत्तर:
२४ जिल्ला
औद्योगिक नीति, २०६७ अनुसार नेपालका कतिवटा जिल्लालाई अविकसित क्षेत्र भनी सूचिकृत (अनुसूची ९) गरिएको छ ?
उत्तर हेर्नुहोस्
उत्तर:
२३ जिल्ला
औधोगिक ब्यबसाय ऐन २०७३ अनुसार रु. २५ करोडभन्दा बढि स्थिर जेथा भएको उद्योगलाई के भनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर:
ठूला उद्योग
औद्योगिक प्रवर्द्धन बोर्डको अध्यक्ष को हुने व्यवस्था छ ?
उत्तर हेर्नुहोस्
उत्तर:
उद्योग मन्त्री वा राज्यमन्त्री
औधोगिक ब्यबसाय ऐन २०७३ अनुसार रु. १० करोडभन्दा बढि स्थिर जेथा भएको उद्योगलाई के भनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर:
सानो उद्योग (Small Scale Industries )
वार्षिक आर्थिक कारोबार कति भन्दा कम रहेको उद्योगलाई लघुउद्यम (Micro Enterprise ) भनिन्छ?
उत्तर हेर्नुहोस्
उत्तर:
रु. २० लाख
दशौँ औद्योगिक गणना २०६९ अनुसार सबैभन्दा बढी उद्योग प्रतिष्ठानहरु रहेको जिल्ला कुन हो ?
उत्तर हेर्नुहोस्
उत्तर:
रुपन्देही
विशेष आर्थिक क्षेत्र (Special Economic Zone) अन्तर्गत कुनकुन कुराहरु पर्दछन् ?
उत्तर हेर्नुहोस्
उत्तर:
निर्यात प्रशोधन क्षेत्र, विशेष व्यापार क्षेत्र ,वैंकिङ क्षेत्र, पर्यटकीय एंव मनोरञ्जनीय क्षेत्र आदी
नेपालको पहिलो स्थापित उद्योग कुन हो ?
उत्तर हेर्नुहोस्
उत्तर:
रघुपति जुट मिल
सार्वजनिक संस्थान
नेपालमा संस्थान ऐन कहिले ल्याइयो ?
उत्तर हेर्नुहोस्
उत्तर:
वि स २०२१
विश्वको पहिलो संस्थान के लाई मानिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर:
Bank of north america
आधुनिक प्रकृतिको विश्वको पहिलो संस्थान के लाई मानिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर:
पोर्ट अफ लण्डन अथोरीटी
निजीकरण सम्बन्धी अवधारणा ल्याउने व्याक्ति को हुन ?
उत्तर हेर्नुहोस्
उत्तर:
पिटर डुकर
बेलायतमा सार्वजनिक संस्थाको रुपमा पोर्ट अफ लन्डन अथेरिटी को स्थापना कहिले भएको थियो?
उत्तर हेर्नुहोस्
उत्तर:
सन् १९०८
विश्वमा सर्वप्रथम निजिकरणसम्बन्धी अवधारणको विकास कहिले भएको थियो?
उत्तर हेर्नुहोस्
उत्तर:
सन् १९८०
प्रजातन्त्रको आगमनपश्चात सबभन्दा पहिले निजिकरण गरिएको संस्थान कुन हो ?
उत्तर हेर्नुहोस्
उत्तर:
बाँसवारी छाला तथा जुत्ता कारखाना लि.
सर्वप्रथम निजिकरण कुन देशबाट सुरु भएको हो ?
उत्तर हेर्नुहोस्
उत्तर:
बेलायत
नेपालमा निजिकरण ऐन कहिले देखि आयो ?
उत्तर हेर्नुहोस्
उत्तर:
वि. सं. २०५०
निजिकरणलाई अर्को के नामले चिनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर:
Thacherism ( थ्याचरवाद)
नेपालमा सर्वप्रथम निजि क्षेत्रलाई बिक्रि गरिएको संस्थान कुन हो?
उत्तर हेर्नुहोस्
उत्तर:
चण्डेश्वरी टेक्सटायल
निजीकरणको लागि बौद्धिक पृष्ठभूमि तयार गर्ने (Capitalism & Freedom) नामक पुस्तकका लेखक को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर:
मिल्टन फ्राइडम्यान (सन् १९६२ मा प्रकाशित)
व्यापार
वाणिज्य क्षेत्रमा CIP को पूरा रुप के हो ?
उत्तर हेर्नुहोस्
उत्तर:
Commercially Important Person
नेपालमा कहिले देखि कमोडिटिज एन्ड मेटल एक्सचेन्ज नेपाल लिमिटेडको स्थापना भई कमोडिटी कारोबार हुन थालेको हो?
उत्तर हेर्नुहोस्
उत्तर:
वि. सं. २०६४
नेपालको तयारी पोशाकको सबभन्दा ठुलो अन्तर्राष्ट्रिय बजार कुन देश हो?
उत्तर हेर्नुहोस्
उत्तर:
अमेरिका
नेपाल व्यापार एकीकृत रणनिती - २०१० ले तुलनात्मक लाभका कतिवटा वस्तु र सेवालाई प्राथमिकता दिएको छ?
उत्तर हेर्नुहोस्
उत्तर:
१९ वटा (कृषिजन्य र सेवाजन्य ७/७ वटा र औद्योगिक वस्तु ५ वटा)
नेपालले सर्वप्रथम कुन देशुसँग BIPPA सम्झौता गरेका थियो?
उत्तर हेर्नुहोस्
उत्तर:
फ्रान्स
नेपालले सर्वप्रथम श्रम सम्झौता कुन राष्ट्रसँग गरेको हो ?
उत्तर हेर्नुहोस्
उत्तर:
कतार
पर्यटन
पर्यटन परिषद्को अध्यक्ष को हुन व्यवस्था छ?
उत्तर हेर्नुहोस्
उत्तर:
प्रधानमन्त्री
पर्यटकहरुले पदयात्रा अनुमति पत्र कुन निकायबाट लिनुपर्ने व्यवस्था छ ?
उत्तर हेर्नुहोस्
उत्तर:
अध्यागमन विभाग
नेपालमा पर्यटक प्रहरीको व्यवस्था कहिले भएको हो?
उत्तर हेर्नुहोस्
उत्तर:
वि. सं. २०३५
नेपाल पर्यटन बोर्डको स्थापना कहिले भएको हो?
उत्तर हेर्नुहोस्
उत्तर:
वि. सं. २०५५ पौष १६
नेपाल पर्यटन वर्ष २०११ को नारा के हो ?
उत्तर हेर्नुहोस्
उत्तर:
पर्यटनका लागि सँगसँगै (Together for tourism )
नेपालमा सर्वप्रथम पर्यटन गुरुयोजना कहिले बनाइएको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर:
सन् १९७२
सन् २०११ लाई कुन वर्षको रुपमा मनाइयो?
उत्तर हेर्नुहोस्
उत्तर:
नेपाल पर्यटन वर्ष
नेपालमा सर्वप्रथम पर्यटन नीति कहिले लागू गरियो?
उत्तर हेर्नुहोस्
उत्तर:
वि सं २०५२
सन् १९९८ लाई कुन वर्षका रुपमा मनाइयो ?
उत्तर हेर्नुहोस्
उत्तर:
नेपाल भ्रमण वर्ष (Visit Nepal Year)
नेपालको इतिहासमा पहिलो पर्यटक कसलाई मानिन्छ?
उत्तर हेर्नुहोस्
उत्तर:
सम्राट अशोक
नेपालमा हाइ अल्टिच्यूड स्पोर्टस् ट्रेनिङ को स्थापना कहाँ गरिने भएको छ?
उत्तर हेर्नुहोस्
उत्तर:
दोलखा
नेपालको कुन गाउँलाई सार्क राष्ट्रकै नमुना गाउँका रुपमा मानिएको छ?
उत्तर हेर्नुहोस्
उत्तर:
लमजुङ जिल्लाको घले गाउँ (यसलाई हेल्थ टुरिज्म भिलेजका रुपमा समेत विकास गरिदैछ)
यातायात
नेपालमा रेवल सेवाको सञ्चालन कहिलेदेखि भएको हो?
उत्तर हेर्नुहोस्
उत्तर:
वि. सं. १९९३
जनकपुरदेखि जयनगरसम्मको रेलमार्गको लम्बाइ कति छ?
उत्तर हेर्नुहोस्
उत्तर:
५१ कि. मि.
काठमाडौं चक्रपथको लम्बाइ कति रहेको छ?
उत्तर हेर्नुहोस्
उत्तर:
२७ .२ कि. मि.
नेपालको सबैभन्दा होचो विमानस्थल कुन हो?
उत्तर हेर्नुहोस्
उत्तर:
विराटनगर ७२ मिटर
नेपालको निजि क्षेत्रमा स्थापित पहिलो विमानसेवा कुन हो?
उत्तर हेर्नुहोस्
उत्तर:
नेपाल एयरवेज
नेपालसँग सर्वप्रथम हवाइसेवा सम्झौता भएको राष्ट्र कुन हो ?
उत्तर हेर्नुहोस्
उत्तर:
भारत
पूर्व पश्चिम राजमार्गको लम्बाइ कति छ ?
उत्तर हेर्नुहोस्
उत्तर:
१०२७ .६७ कि. मि.
महेन्द्र राजमार्गले कति जिल्ला छोएको छ ?
उत्तर हेर्नुहोस्
उत्तर:
२२
त्रिभुवन राजपथको लम्बाइ कति रहेको छ?
उत्तर हेर्नुहोस्
उत्तर:
१५९. ६६ कि. मि.
काठमाडौं निजगढ द्रुत मार्गको लम्बाइ कति रहेको छ?
उत्तर हेर्नुहोस्
उत्तर:
७६ कि. मि
पूर्व पश्चिम राजमार्गको सबैभन्दा होचो भाग सुनसरीको इटहरि हो भने सबैभन्दा अग्लो भाग कुन हो?
उत्तर हेर्नुहोस्
उत्तर:
बाँकेको पुस्मा
काठमाडौं कोदारी राजमार्ग पनि भनिने अरनिको राजमार्गको लम्बाइ कति छ ?
उत्तर हेर्नुहोस्
उत्तर:
११३ कि. मि.
पृथ्वी राजमार्ग को लम्बाइ कति छ ?
उत्तर हेर्नुहोस्
उत्तर:
१७३ कि. मि. (नौवीसे- पोखरा)
अरनिको राजमार्ग कुन देशको सहयोगमा निर्माण भएको हो ?
उत्तर हेर्नुहोस्
उत्तर:
चीन
नेपालको सबैभन्दा पुरानो राजमार्ग कुन हो?
उत्तर हेर्नुहोस्
उत्तर:
त्रिभुवन राजपथ वि. सं. २०१३
पहिले बाइरोड भनेर चिनिने त्रिभुवन राजपथ कुन देशको सहयोगमा निर्माण भएको हो ?
उत्तर हेर्नुहोस्
उत्तर:
भारत
पोखरादेखि सुनौली जोड्ने सिद्धार्थ राजमार्गको लम्बाइ कति रहेको छ?
उत्तर हेर्नुहोस्
उत्तर:
१४६ .९४ कि. मि.
पृथ्वी राजमार्ग कुन देशको सहयोगमा निर्माण भएको हो ?
उत्तर हेर्नुहोस्
उत्तर:
चीन
सुर्खेत जिल्लाको बांगेसिमलदेखि दैलेख कालिकोट हुदै जुम्ला जिल्लाको सदरमुकाम पुग्ने कर्णाली राजमार्गको लम्बाइ कति रहेको छ ?
उत्तर हेर्नुहोस्
उत्तर:
२३२ कि. मि.
काठमाडौं चक्रपथको लम्बाइ २७. २ कि. मि. रहेको छ भने काठमाडौंको प्रस्तावित बाहीरि चक्रपथको लम्बाइ कति रहेको छ ?
उत्तर हेर्नुहोस्
उत्तर:
७२ कि. मि.
त्रिपुरेश्वरदेखि सूर्यविनायकसम्मको ट्रली बस सेवा कसको सहयोगमा निर्माण भएको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर:
चीन
सञ्चार
रेडियो नेपालको स्थापना कहिले भएको हो?
उत्तर हेर्नुहोस्
उत्तर:
वि सं २००७ चैत्र २०
नेपालमा एफ एम रेडियो सेवा कहिलेदेखि सुरु भएको हो?
उत्तर हेर्नुहोस्
उत्तर:
वि सं २०५२
नेपाल टेलिभिजनको स्थापना कहिले भएको हो?
उत्तर हेर्नुहोस्
उत्तर:
वि. सं. २०४१ माघ १७
निजि क्षेत्रबाट प्रकाशित नेपालको पहिलो पत्रिका कुन हो?
उत्तर हेर्नुहोस्
उत्तर:
जागरण साप्ताहिक
नेपालको पहिलो दैनिक पत्रिका कुन हो ?
उत्तर हेर्नुहोस्
उत्तर:
आवाज २००७ फागुन ८
नेपालमा छापाखानाको सूरुवात कहिलेदेखि भएको हो?
उत्तर हेर्नुहोस्
उत्तर:
वि. सं. १९०८
रेडियो नेपालका पहिलो समाचार वाचक को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर:
तारिणिप्रसाद कोइराला
वि. सं. २०६१ मा स्थापित नेपालको हुलाक संग्रहालय कहाँ रहेको छ?
उत्तर हेर्नुहोस्
उत्तर:
राष्ट्रिय संग्रहालय
नेपालको पहिलो साप्ताहिक पत्रिका कुन हो?
उत्तर हेर्नुहोस्
उत्तर:
गोरखापत्र
नेपालमा हुलाक सेवाको सञ्चालन कहिलेदेखि सुरु भएको हो?
उत्तर हेर्नुहोस्
उत्तर:
वि. सं. १८७५
एक विद्यार्थि एक ल्यापटप कार्यक्रम नमुनाका रुपमा कुन जिल्लामा लागू गरिएको हो ?
उत्तर हेर्नुहोस्
उत्तर:
मुस्ताङ
राष्ट्रिय समाचार समितिलाई पहिले के भनिन्थ्यो?
उत्तर हेर्नुहोस्
उत्तर:
सगरमाथा सम्वाद समिति
गोरखापत्रको पहिलो प्रकाशन कहिले भएको हो?
उत्तर हेर्नुहोस्
उत्तर:
वि. सं. १९५८ बैशाख २४
विश्वको पहिलो हुलाक टिकट कुन हो?
उत्तर हेर्नुहोस्
उत्तर:
पेन्नी ब्ल्याक (बेलायत)
द राइजिङ नेपाल पत्रिकाको प्रकाशन कहिलेदेखि भएको हो ?
उत्तर हेर्नुहोस्
उत्तर:
वि. सं. २०२२ पौष १
नेपालमा सबभन्दा पहिला निर्माण भएको सिनेमा हल कुन हो?
उत्तर हेर्नुहोस्
उत्तर:
मदन जनसेवा सिनेमा हल (विशाल बजार काठमाडौं)
चिठीमा टिकट टाँस्ने चलन कुन देशबाट सुरु भएको हो?
उत्तर हेर्नुहोस्
उत्तर:
बेलायत
शिक्षा
शिक्षामा सबैभन्दा बढी खर्च गर्ने देश कुन हो ?
उत्तर हेर्नुहोस्
उत्तर:
इजरायल
शिक्षालाई जिवनको आधार मानि व्यावसायिक शिक्षाको सुरुवात गर्ने राजा कज हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर:
जयस्थिति मल्ल
त्रिचन्द्र कलेजको स्थापना कहिले भएको हो ?
उत्तर हेर्नुहोस्
उत्तर:
वि. सं. १९७५ भाद्र २७
नेपालबाटै एसएलसी परीक्षा दिन पाइने व्यवस्था कसले गराएका हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर:
जुद्धशमशेर
राज्यका तर्फबाट छात्रवृत्ति दिने प्रथाको सुरुवात कसले गरेका हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर:
पृथ्वीनारायण शाह
नेपालमा एसएलसीको पूरक परीक्षा कहिलेदेखि सुरु भएको हो?
उत्तर हेर्नुहोस्
उत्तर:
वि. सं. २००३
नेपालमा प्रौढ शिक्षाको सुरुवात कहिलेदेखि भएको हो?
उत्तर हेर्नुहोस्
उत्तर:
वि. सं. २०१२
नेपालमा आधुनिक शिक्षाको सुरुवात कहिलेदेखि भएको हो ?
उत्तर हेर्नुहोस्
उत्तर:
वि. सं. १९१० मा दरबार स्कुलको स्थापनापछि
‘प्रथम विश्वविद्यालय योजना कमिसन’ को गठन कहिले र कसको अध्यक्षतामा भएको हो?
उत्तर हेर्नुहोस्
उत्तर:
वि. सं. २००५ भाद्र १०, मृगेन्द्रशमशेर
अन्तर्राष्ट्रिय साक्षरता दिवस कहिले मनाइन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर:
सेप्टेम्बर ८
कहिलेदेखि दरबार स्कुल सर्वसाधारणका लागि खुला भएको हो ?
उत्तर हेर्नुहोस्
उत्तर:
वि. सं. १९४२ (वीरशमशेरका पालादेखि)
पहिलो परीक्षा नियन्त्रक को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर:
नन्दराम उप्रेती
नेपालमा महिला शिक्षाको सुरुवात गर्न प्रेरित गर्ने व्यक्ति को हुन्?
उत्तर हेर्नुहोस्
उत्तर:
गंगावाई (भारतीय महिला)
काठमाडौं उपत्यका बाहिर खुलेको पहिलो क्यापस कुन हो ?
उत्तर हेर्नुहोस्
उत्तर:
ठाकुरराम कलेज, वीरगञ्ज
शिक्षा मन्त्रालयको स्थापना कहिले भएको हो ?
उत्तर हेर्नुहोस्
उत्तर:
वि. सं. २००७
नेपालको पहिलो शिक्षामन्त्री को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर:
नृपजंग राणा
संयुक्त राष्ट्रसंघद्बारा सन् १९९० लाई कुन वर्षको रुपमा मनाइयो?
उत्तर हेर्नुहोस्
उत्तर:
अन्तर्राष्ट्रिय साक्षरता वर्ष
वि. सं. २००७ सालमा नेपालको साक्षरता प्रतिशत कति थियो?
उत्तर हेर्नुहोस्
उत्तर:
२ प्रतिशत
त्रिभुवन विश्वविद्यालयका प्रथम उपकुलपति को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर:
सुवर्णशमशेर
नेपालमा सबैभन्दा धेरै माध्यमिक विद्यालय कहाँ रहेका छन् ?
उत्तर हेर्नुहोस्
उत्तर:
काठमाडौं
राष्ट्रिय पुस्तकालय कहाँ रहेको छ ?
उत्तर हेर्नुहोस्
उत्तर:
हरिहर भवन, पुल्चोक
त्रिभुवन विश्व विद्यालयका प्रथम कुलपति को हुन्?
उत्तर हेर्नुहोस्
उत्तर:
श्री ५ मुमा बडामहारानी कान्ती राज्यलक्ष्मी देवी शाह
नेपालको पहिलो विद्युतीय पुस्तकालय कुन हो ?
उत्तर हेर्नुहोस्
उत्तर:
वासुदेव ढुंगाना विद्युतीय पुस्तकालय
सर्वप्रथम सरकारीस्तरमा पाठशालामा खोल्ने अनुमति दिने व्यक्ति को हुन्?
उत्तर हेर्नुहोस्
उत्तर:
रणोद्धिप सिंह
नेपालको पहिलो साक्षर गाविस कुन हो?
उत्तर हेर्नुहोस्
उत्तर:
हेम्जा (कास्की) वि. सं. २०७० भाद्रमा घोषित
नेपालमा महिला शिक्षाको थालनी गर्ने राणा प्रधानमन्त्री को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर:
वीरशमशेर
नेपाल सरकारले कुन वर्षलाई निरक्षता उन्मूलन वर्षका रुपमा मनाइयो?
उत्तर हेर्नुहोस्
उत्तर:
आ. व. २०७१/७२
राष्ट्रिय अनौपचारिक शिक्षा परिषदको अध्यक्षको हुन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर:
शिक्षा मन्त्री
नेपालको सबैभन्दा पहिले पूर्ण साक्षर नगरपालिकाका रुपमा घोषित हुने नगरपालिका कुन हो?
उत्तर हेर्नुहोस्
उत्तर:
तानसेन नगरपालिका( वि. सं. २०७० मंसिर २६)
स्वास्थ्य
नेपाललाई कहिले विफरमुक्त देश घोषणा गरियो?
उत्तर हेर्नुहोस्
उत्तर:
वि. सं. २०३४ वैशाख १
नेपालमा स्वास्थय सम्बन्धी कार्यक्रम कुन योजनादेखि समावेश गर्न थालिएको हो ?
उत्तर हेर्नुहोस्
उत्तर:
पाँचौ पञ्चवर्षीय योजना
DOTS विधिको थालनी सुरुमा कति जिल्लामा गरिएको थियो?
उत्तर हेर्नुहोस्
उत्तर:
चार (भक्तपुर, पर्सा, नपलपरासी र कैलाली)
विधुत्
निजी क्षेत्रको लगानीमा सम्पन्न नेपालको पहिलो जदविद्युत आयोजना कुन हो ?
उत्तर हेर्नुहोस्
उत्तर:
खिम्ती जलविद्युत आयोजना (६० मेगावाट)
नेपालको दोस्रो जलविद्युत आयोजना कुन हो?
उत्तर हेर्नुहोस्
उत्तर:
सुन्दरीजल (वि. सं. १९९२)
कति किलोवाटसम्मको जलविद्युतलाई लघु जलविद्युत भनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर:
१०० किलोवाट
विश्वको सबैभन्दा बढी उचाईमा रहेको जलविद्युत आयोजना कुन हो ?
उत्तर हेर्नुहोस्
उत्तर:
थामे जलविद्युत आयोजना (६०० कि. वा.), सोलुखुम्बु
माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको उत्पादन क्षमता कति रहेको छ?
उत्तर हेर्नुहोस्
उत्तर:
४५६ मेगावट
नेपालको पहिलो जलविद्युत आयोजना कुन हो
उत्तर हेर्नुहोस्
उत्तर:
फर्पिङ जलविद्युत आयोजना (वि. सं. १९६८), काठमाडौं
बिषयहरु
नेपालको भूगोल
(Nepal Geography GK)
आर्थिक विकास
( Economic development )
विश्वको इतिहास
( World History GK )
समसामयिक घटना तथा नविनतम गतिविधिहरु
( Current affairs )
विश्वको भूगोल
(World Geography)
नेपालको इतिहास
(Nepal History GK)
विज्ञान र प्रविधि
( GK Science and Technology)
शासन पद्धति र शासन
अन्तर्राष्ट्रिय मामिला तथा अन्तर्राष्ट्रिय संघ / संस्था
SAARC
(दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन)
बैंक तथा वित्तीय संस्था
(Bank and Financial Institutions)
दिगो विकास
(Sustainable Development)
लग आउट
के तपाईं निश्चित रूपमा लग आउट गर्न चाहनुहुन्छ ?