• Butwal, Nepal
  • info@easyloksewa.com
  • +977-9867331082
साइन-अप लग-इन
लग-इन साइन-अप

लग-इन

पासवर्ड भुल्नु भयो ?

साइन-अप

approve हुन समय लग्यो भने 9867331082 whatsapp गर्नु होला
Logo
  • General Knowledge(GK)
  • Current Affairs
  • Syllabus
  • vacancy
  • Intellectual Level (IQ)
  • English
    • Grammar
    • Vocabulary
    • Reading Comprehension
  • Subjective
    • शाखा अधिकृत (section Officer )
    • नायब सुब्बा
    • Nepal Rastra Bank नेपाल राष्ट्र बैंक
    • नेपाल बैंक (Nepal Bank)
    • शिक्षक सेवा आयोग (Teachers Service Commission)
    • कानुन ऐन तथा नियमावली (Laws Acts and Regulations)
    • सुरक्षा निकायहरू (Security Agencies)
  • Blogs
  • अनलाइन परीक्षा
  • डेमो परीक्षा

बैंक तथा वित्तीय संस्था (Bank and Financial Institutions)

  • गृह पृष्ठ
  • सामान्य ज्ञान
  • बैंक तथा वित्तीय संस्था (Bank and Financial Institutions)
सामग्री को तालिका बिषयहरु

सामग्री को तालिका

बैंक तथा वित्तीय संस्थाको इतिहास (History of banks and financial institutions)

नेपाल राष्ट्र बैंक ऐन (NRB Act)

बैंक तथा वित्तीय संस्थाको इतिहास (History of banks and financial institutions)

  1. नेपालमा पहिलो वाणिज्य बैंक कुन हो? नेपाल बैंक लिमिटेड

    उत्तर हेर्नुहोस्
    उत्तर: नेपाल बैंक लिमिटेड
  2. नेपाल बैंक लिमिटेड कहिले स्थापना भयो?

    उत्तर हेर्नुहोस्
    उत्तर: वि.सं. १९९४ साल कार्तिक ३० गते
  3. नेपाल बैंक लिमिटेडको स्थापना कसको पहलमा भएको हो?

    उत्तर हेर्नुहोस्
    उत्तर: नेपाल सरकार र निजी क्षेत्रको संयुक्त लगानीमा
  4. नेपालमा औपचारिक बैंकिङ प्रणाली कहिले सुरु भयो?

    उत्तर हेर्नुहोस्
    उत्तर: वि.सं. १९९४ बाट
  5. नेपालमा पहिलो वित्तीय संस्था कुन हो?

    उत्तर हेर्नुहोस्
    उत्तर: नेपाल बैंक लिमिटेड
  6. नेपाल राष्ट्र बैंक कहिले स्थापना भयो?

    उत्तर हेर्नुहोस्
    उत्तर: वि.सं. २०१३ साल वैशाख २६ गते
  7. नेपाल राष्ट्र बैंकको मुख्य उद्देश्य के हो?

    उत्तर हेर्नुहोस्
    उत्तर: मौद्रिक नीतिको कार्यान्वयन, मुद्रा नियमन, र वित्तीय स्थायित्व कायम गर्नु
  8. नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर को थिए?

    उत्तर हेर्नुहोस्
    उत्तर: Himalaya Shumsher JBR
  9. नेपाल राष्ट्र बैंक स्थापना हुनुअघि नेपालको मुद्रा व्यवस्थापन को हातमा थियो? 👉 भारत सरकार र भारतको रिजर्भ बैंक

    उत्तर हेर्नुहोस्
    उत्तर: नेपाल राष्ट्र बैंक स्थापना हुनुअघि नेपालको मुद्रा व्यवस्थापन को हातमा थियो? भारत सरकार र भारतको रिजर्भ बैंक
  10. नेपाल राष्ट्र बैंक ऐन कहिले पारित भयो?

    उत्तर हेर्नुहोस्
    उत्तर: वि.सं. २०१२
  11. नेपालमा निजी क्षेत्रको पहिलो बैंक कुन हो?

    उत्तर हेर्नुहोस्
    उत्तर: NABIL Bank Limited
  12. NABIL Bank कहिले स्थापना भयो?

    उत्तर हेर्नुहोस्
    उत्तर: वि.सं. २०४१
  13. पहिलो विदेशी लगानीको बैंक कुन हो?

    उत्तर हेर्नुहोस्
    उत्तर: पहिलो विदेशी लगानीको बैंक कुन हो? Standard Chartered Bank Nepal
  14. नेपालमा ATM सेवा सुरु गर्ने पहिलो बैंक कुन हो?

    उत्तर हेर्नुहोस्
    उत्तर: Himalayan Bank Limited
  15. नेपालमा पहिलो अनलाइन बैंकिङ सेवा दिने बैंक कुन हो?

    उत्तर हेर्नुहोस्
    उत्तर: Kumari Bank
  16. नेपालमा पहिलो मोबाइल बैंकिङ सेवा सुरु गर्ने बैंक कुन हो?

    उत्तर हेर्नुहोस्
    उत्तर: Laxmi Bank
  17. नेपालमा पहिलो QR भुक्तानी प्रणाली ल्याउने बैंक कुन हो?

    उत्तर हेर्नुहोस्
    उत्तर: Nepal Bank Limited (QR भुक्तानीको सुरुवात PayNep मा देखिन्छ)
  18. नेपालमा माइक्रोफाइनान्स कहिले सुरु भयो?

    उत्तर हेर्नुहोस्
    उत्तर: वि.सं. २०५० को दशकबाट
  19. ग्रामीण क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्न कुन वर्गका बैंकहरू छन्?

    उत्तर हेर्नुहोस्
    उत्तर: घ वर्ग – माइक्रोफाइनान्स
  20. नेपालमा डिजिटल बैंकिङ कहिले सुरु भयो?

    उत्तर हेर्नुहोस्
    उत्तर: वि.सं. २०६० पछिको दशक
  21. Connect IPS कुन संस्थाले संचालन गर्छ?

    उत्तर हेर्नुहोस्
    उत्तर: नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL)
  22. Nepal Pay को सुरुवात कहिले भयो?

    उत्तर हेर्नुहोस्
    उत्तर: वि.सं. २०७९
  23. Cyber Security Framework कुन संस्थाले जारी गर्छ?

    उत्तर हेर्नुहोस्
    उत्तर: नेपाल राष्ट्र बैंक
  24. QR Code प्रणाली कुन संस्थाले प्रवर्द्धन गरेको हो?

    उत्तर हेर्नुहोस्
    उत्तर: नेपाल राष्ट्र बैंक र NPI
  25. QR को पूर्ण रूप के हो?

    उत्तर हेर्नुहोस्
    उत्तर: Quick Response
  26. TGS को अर्थ के हो?

    उत्तर हेर्नुहोस्
    उत्तर: Real-Time Gross Settlement
  27. बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंक कहिले मर्ज भए?

    उत्तर हेर्नुहोस्
    उत्तर: वि.सं. २०७९
  28. नेपालमा पहिलो सिक्का कहिले प्रचलनमा आयो?

    उत्तर हेर्नुहोस्
    उत्तर: मल्लकालीन युगमा

नेपाल राष्ट्र बैंक ऐन (NRB Act)

  1. नेपाल राष्ट्र बैंकको मुख्य कार्य के हो? मुद्रा नियमन, मौद्रिक नीति कार्यान्वयन

    उत्तर हेर्नुहोस्
    उत्तर: मुद्रा नियमन, मौद्रिक नीति कार्यान्वयन
  2. नेपाल राष्ट्र बैंक ऐन कहिले पारित भयो?

    उत्तर हेर्नुहोस्
    उत्तर: वि.सं. २०१२
  3. नेपाल राष्ट्र बैंक ऐनले के–के विषयहरू समेट्छ?

    उत्तर हेर्नुहोस्
    उत्तर: बैंकिङ नियमन, मुद्रा जारी, विदेशी विनिमय नियमन
  4. नेपाल राष्ट्र बैंक ऐन अनुसार गभर्नरको कार्यकाल कति हुन्छ?

    उत्तर हेर्नुहोस्
    उत्तर: ४ वर्ष
  5. नेपाल राष्ट्र बैंकमा गभर्नरको नियुक्ति कसरी हुन्छ?

    उत्तर हेर्नुहोस्
    उत्तर: सरकारको सिफारिसमा नियुक्ति
  6. नेपाल राष्ट्र बैंकको बोर्डमा कति सदस्य हुन्छन्?

    उत्तर हेर्नुहोस्
    उत्तर: ७ सदस्यहरू
  7. नेपाल राष्ट्र बैंक ऐन अनुसार गभर्नरका के–के अधिकारहरू हुन्छन्?

    उत्तर हेर्नुहोस्
    उत्तर: मुद्रा जारी गर्ने, मौद्रिक नीति निर्धारण गर्ने, विदेशी मुद्रा नियन्त्रण गर्ने
  8. नेपाल राष्ट्र बैंक ऐन अन्तर्गत मुद्रा जारी गर्ने अधिकार कोसँग छ?

    उत्तर हेर्नुहोस्
    उत्तर: नेपाल राष्ट्र बैंकसँग मात्र
  9. नेपाल राष्ट्र बैंक ऐनको व्याख्या गर्ने अधिकार कोसँग छ?

    उत्तर हेर्नुहोस्
    उत्तर: नेपाल राष्ट्र बैंकको बोर्डसँग
  10. नेपाल राष्ट्र बैंकको गभर्नरले मौद्रिक नीति आयोगमा कस्तो भूमिका खेल्छ?

    उत्तर हेर्नुहोस्
    उत्तर: अध्यक्ष वा सदस्य
  11. नेपाल राष्ट्र बैंक ऐन अनुसार बैंकहरू कति वर्गमा विभाजित छन्? चार वर्ग (क, ख, ग, घ)

    उत्तर हेर्नुहोस्
    उत्तर: चार वर्ग (क, ख, ग, घ)
  12. नेपाल राष्ट्र बैंकले बैंकिङ ऐनको उल्लंघनमा के कारबाही गर्न सक्छ?

    उत्तर हेर्नुहोस्
    उत्तर: जफत, जरिवाना, इजाजत रद्द

बिषयहरु

नेपालको भूगोल (Nepal Geography GK)

आर्थिक विकास ( Economic development )

विश्वको इतिहास ( World History GK )

समसामयिक घटना तथा नविनतम गतिविधिहरु ( Current affairs )

विश्वको भूगोल (World Geography)

नेपालको इतिहास (Nepal History GK)

विज्ञान र प्रविधि ( GK Science and Technology)

शासन पद्धति र शासन

अन्तर्राष्ट्रिय मामिला तथा अन्तर्राष्ट्रिय संघ / संस्था

SAARC (दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन)

बैंक तथा वित्तीय संस्था (Bank and Financial Institutions)

दिगो विकास (Sustainable Development)

Logo

सम्पर्क ठेगाना

  • info@easyloksewa.com
  • +977-9867331082
  • Butwal, Nepal

उपयोगी लिंकहरु

  • General Knowledge (GK)
  • Current Affairs
  • Syllabus
  • Vacancy
  • English
  • अनलाइन परीक्षा

© 2026 All Rights Reserved by easyloksewa

Coded with by KTMRush

लग आउट
के तपाईं निश्चित रूपमा लग आउट गर्न चाहनुहुन्छ ?