चन्द्रमाको आफ्नै प्रकाश नभएको तथ्य पत्ता लगाउने वैज्ञानिक को हुन्?
उत्तर हेर्नुहोस्
उत्तर: ग्यालिलियो
पृथ्वी गोलो छ भनि प्रमाणित गर्ने वैज्ञानिक को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: ग्यालिलियो
पृथ्वी गोलो छ भनि प्रमाणित गर्ने वैज्ञानिक को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: ग्यालिलियो
पेन्डुलमको आविष्कार कसले गरेका हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: ग्यालिलियो
तापमापक यन्त्र, ज्यामितीय कम्पास, पानीको सतह बढाउने यन्त्रको आविष्कार गर्ने वैज्ञानिक को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: ग्यालिलियो
आइन्स्टाइन को जन्म कहाँ भएको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: जर्मनीको उल्म सहरमा
आइन्स्टाइनले सापेक्षताको सिद्बान्त (theory of relativity ) कहिले प्रतिपादन गरेका थिए ?
उत्तर हेर्नुहोस्
उत्तर: सन् १९०५
आइन्स्टाइनले “ सामान्य सापेक्षताको सिद्बान्त (General theory of Relativity)” कहिले प्रस्तुत गरेका थिए ?
उत्तर हेर्नुहोस्
उत्तर: सन् १९१६
आइन्स्टाइनलाई भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार कहिले प्रदान गरिएको थिए ?
उत्तर हेर्नुहोस्
उत्तर: सन् १९२१
आइन्स्टाइनको कुन नियमको आधारमा एटम बमको निर्माण गरिएको हो ?
उत्तर हेर्नुहोस्
उत्तर: पदार्थ र ऊर्जाको सम्बन्ध (Mass Energy Relation )
आइन्स्टाइनले विधुतीय चुम्बकत्व (Electro Magnetism) र गुरुत्वाकर्षण (Gravitation) का प्रकृतिको संयोजन गरि “Unified Field Theory “ को अवधारणा कहिले प्रस्तुत गरे ?
उत्तर हेर्नुहोस्
उत्तर: सन् १९२० मा
आइन्स्टाइनलाई कुन आविष्कारका लागि नोबेल पुरस्कार प्रदान गरिएको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: प्रकाश विधुतीय असर ( photo – electric Effect) को नियमका लागि
‘On the Measurement of the Circle’ नामक प्रसिद्ब पुस्तकका लेखक को हुन्
उत्तर हेर्नुहोस्
उत्तर: आर्किमिडिज
Optics सम्बन्धी शक्तिशालि Lense र ऐना कसले पत्ता लगाएका हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: आर्किमिडिज
प्रयोगात्मक विज्ञानका पिता भनि चिनिने वैज्ञानिक को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: आर्किमिडिज
आइन्स्टाइनको कुन सिद्बान्तको आधारमा सौर्यसेलहरु बनाइएको हो ?
उत्तर हेर्नुहोस्
उत्तर: प्रकाश विधुतीय असर (Photoelectric Effect )
वृत्तको क्षेत्रफल परिधि निकाल्ने सूत्र कसले पत्ता लगाएका थिए ?
उत्तर हेर्नुहोस्
उत्तर: आर्किमिडिज
आर्किमिडिजको जन्म कहाँ भएको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: ग्रिसको सिसिलिमा
सापेक्षित घनत्वको सिद्बान्त, लिभरको सिद्बान्त, पेचको सिद्बान्तका प्रतिपादक को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: आर्किमिडिज
आर्किमिडिज कसका चेला थिए ?
उत्तर हेर्नुहोस्
उत्तर: युक्लिड
Water Screw को आविष्कार कसले गरेका थिए?
उत्तर हेर्नुहोस्
उत्तर: आर्किमिडिज
प्रकाश ज्यादै साना कणहरुको प्रवाह हो भनी “ Corpuscles Theory “ को प्रतिपादन कसले गरे ?
उत्तर हेर्नुहोस्
उत्तर: न्यूटन
प्राइमरी र सेकेण्डरि रंगको पहिचान गर्ने वैज्ञानिक को हुन्?
उत्तर हेर्नुहोस्
उत्तर: न्यूटन
Little Balance नामक पुस्तक कसले लेखेको थियो?
उत्तर हेर्नुहोस्
उत्तर: ग्यालिलियो
सन् १७०४ मा प्रकाशित Optics नामक कृतिका लेखक को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: न्यूटन
सूर्यमा ७ रंग हुन्छन् भन्ने कुरा इन्द्रेणी र वर्णपटको उदाहरणबाट प्रष्ट पार्ने वैज्ञानिक को हुन्?
उत्तर हेर्नुहोस्
उत्तर: न्यूटन
न्यूटनले आफ्नो प्रसिद्ब कृति Principia कुन भाषामा लेखेका थिए ?
उत्तर हेर्नुहोस्
उत्तर: ल्याटिन भाषामा
चार्ल्स डार्विनले कुन टापुमा बसी जिवको अध्ययन गरेका थिए ?
उत्तर हेर्नुहोस्
उत्तर: ग्यालापागोस
Aurora Borealis केलाई भनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: उत्तरी ध्रुवको माथिल्लो वायुमण्डलीय तहमा यदाकदा देखिने चम्किलो प्रकाश
लुई पाश्चरको जन्म कहाँ भएको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: फ्रान्स
पानीदेखि डराउने रोग हाइड्रोफोविया उपचार विधि कसले तत्ता लगाएका थिए ?
उत्तर हेर्नुहोस्
उत्तर: लुई पाश्चर
माइकल फाराडेले पानी तान्ने मेसिनको आविष्कार कहिले गरे?
उत्तर हेर्नुहोस्
उत्तर: सन् १८३०
विकासवादि सिद्बान्त (Theory of Evolution ) का प्रतिपादक को हुन्?
उत्तर हेर्नुहोस्
उत्तर: चार्ल्स डार्विन
आणविक सिद्बान्त (Atomic theory ) कसले प्रतिपादन गरेको हो ?
उत्तर हेर्नुहोस्
उत्तर: जोन डाल्टन
रेडियमका आविष्कार को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: म्याडम क्युरी
टेलिफोनबाट सर्वप्रथम Hello शब्द प्रयोग गर्ने वैज्ञानिक को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: थोमस अल्भा एडिसन
म्याडम क्यूरीको जन्म कहाँ भएको हो ?
उत्तर हेर्नुहोस्
उत्तर: पोल्यान्डको राजधानी वार्सामा
क्षयरोग तथा रेविज रोग विरुदको खोपको आविष्कार गर्ने वैज्ञानिक को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: लुई पाश्चर
चार्ल्स डार्विनले the origin of species नामक पुस्तक कहिले प्रकाशित गरे ?
उत्तर हेर्नुहोस्
उत्तर: सन्१८५९
Prince of Experiment भनी कुन वैज्ञानिकलाई चिनिन्छ?
उत्तर हेर्नुहोस्
उत्तर: माइकल फाराडे
Multiple Proportion को नियम कसले प्रतिपादन गरेका हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: जोन डाल्टन
गुग्लिल्मो मार्कोनीको जन्म कहाँ भएको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: इटालीको बोलोगना सहरमा
चार्ल्स डार्विनले HMS Beagle नामक सर्वेक्षण गर्ने जहाजबाट प्रकृतिविद्को हैसियतले कहिले विश्व भ्रमण गरि जीवजन्तुको बारेमा अध्ययन गरेका थिए ?
उत्तर हेर्नुहोस्
उत्तर: सन् १८३१_ १८३६ सम्म
कुनै तरल पदार्थलाई ५५ डीग्री सेन्टिग्रेडसम्मको तापक्रममा आधा घण्टा जति रेफ्रिजरेटरमा राखेर त्यसमा भएका हानिकारक जीवाणुहरु मार्ने विधिलाई के भनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: पाश्चराइजेसन
लुई पाश्चरले फर्मेन्टेसन प्रक्रियाको आधारमा कुन Theory को प्रतिपादन गरेका थिए ?
उत्तर हेर्नुहोस्
उत्तर: Germ Theory
लुई पाश्चरले फर्मेन्टेसन प्रक्रियाको आधारमा कुन Theory को प्रतिपादन गरेका थिए ?
उत्तर हेर्नुहोस्
उत्तर: Germ Theory
लुई पाश्चरले सन् १८६५ तिर रेशम किरामा लाग्ने रोगको उपचारको अध्ययनका क्रममा के गर्ने तरिका पत्ता लगाए?
उत्तर हेर्नुहोस्
उत्तर: निर्मलीकरण (Sterilization)
बेन्जिन (Benzene), कार्बन फ्लोराइड (Carbon Floride ), प्याराम्याग्नेटिज्म (Paramagnetism) र डायम्याग्जेटिज्म (Diamagnetism) का आविष्कार को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: माइकल फाराडे
थोमस अल्भा एडिसनले कतिवटा वैज्ञानिक आविष्कार गरेका थिए?
उत्तर हेर्नुहोस्
उत्तर: १०९३
मिमोग्राफ, रेमिङटन, टाइपराइटर, लाउडस्पिकरका आविष्कार को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: थोमस अल्भा एडिसन
“Genius is 1% inspiration and 99% perspiration “ भन्ने वैज्ञानिक को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: थोमस अल्भा एडिसन
पुर्वजबाट सरेर नआएको तर पछि अकस्मात देखा पर्ने नयाँ गुणयुक्त सन्तति (हात नहुन औँला बढि हुनु) को विकास हुने प्रक्रियालाइ के भनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: उत्परिवर्तन
विज्ञान र प्रविधिको मानव जिवन र समाजमा परेको प्रभाव
सबैभन्दा क्रियाशिल धातु कुन हो ?
उत्तर हेर्नुहोस्
उत्तर: फ्रान्सियम
दूधबाट दहि बनाउने ब्याक्टेरियालाई के भनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: ल्याक्टोब्यासिलस
प्रकाशको तीब्रता नाप्ने यन्त्रलाई के भनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: फोटोमिटर
कम्प्युटरलाई नेपालीमा के भनिन्छ?
उत्तर हेर्नुहोस्
उत्तर: सुसाङख्य
सबैभन्दा महंगो धातु कुन हो ?
उत्तर हेर्नुहोस्
उत्तर: रेडियम
जस्ता र तामा मिलि कुन धातु बन्दछ?
उत्तर हेर्नुहोस्
उत्तर: पित्तल
सबैभन्दा नरम पत्थर कुन हो ?
उत्तर हेर्नुहोस्
उत्तर: बालुवा
यन्त्रयुगका पिता भनेर कसलाई भनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: लियोनार्दो दा भिन्ची
बालुवा कुन कुन तत्व मिलेर बनेको हुन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: सिलिकन र अक्सिजन
सबैभन्दा गह्रौँ धातु ओस्मियम हो भने सबैभन्दा हल्का धातु कुन हो ?
उत्तर हेर्नुहोस्
उत्तर: लिथियम
टेस्टट्युब बेबीको जन्म कुन प्रविधिका आधारमा गरिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: रिकम्विनेसन डी. एन. ए. प्रविधि
कति डिग्री सेल्सियसमा पानीको घनत्व सबभन्दा बढि हुन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: ४ डिग्री सेल्सियस
मेटालर्जी भन्नाले के बुझिन्छ?
उत्तर हेर्नुहोस्
उत्तर: खनिज उत्खनन गरी धातु प्राप्त गर्ने प्रविधि
Father of Chemistry भनि कसलाई चिनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: Robert Boyle
वर्षाको मात्रा नाप्ने यन्त्रलाई के भनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: Rain Gauge
Theory of Electromagnetic Waves का प्रतिपादक को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: म्याक्सवेल
दुई वस्तुबीचको कोणिय दूरि नाप्ने यन्त्रलाई के भनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: Sextant
ROBERT को पुरा रुप के हो ?
उत्तर हेर्नुहोस्
उत्तर: Rocket Borne Emergency Raido Transmeter
प्राथमिक रंग भन्नाले कुन कुन रंगलाई भनिन्छ?
उत्तर हेर्नुहोस्
उत्तर: रातो, निलो र हरियो
क्विक सिल्भर भनेको के हो ?
उत्तर हेर्नुहोस्
उत्तर: पारो
अणुवमका पिता भनि कसलाई चिनिन्छ?
उत्तर हेर्नुहोस्
उत्तर: अल्वर्ट आइन्स्टाइन
Photo Voltaic Cell भन्नाले केलाई बुझाँउछ?
उत्तर हेर्नुहोस्
उत्तर: सौर्य उर्जा
कति माइक्रोनभन्दा कमको प्लास्टिक उत्पादन गर्न रोक लगाइएको छ ?
उत्तर हेर्नुहोस्
उत्तर: ३० माइक्रोन
वायुमण्डलीय चाप नाप्ने यन्त्रलाई ब्यारोमिटर भनिन्छ भने तापको परिमाण नाप्ने यन्त्रलाई के भनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: क्यालोरिमिटर
माइटोसिस सेल डिभिजनबाट उत्पादित समान प्रकृतिका कोषहरुलाई के भनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: क्लोन
कलमको निवलाई दह्रो र घर्षण प्रतिरोधक बनाउन त्यसको टसप्पामा कुन धातुको प्रयोग गरिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: इरिडियम र ओस्मियमको मिश्रण
उचाई नाप्ने यन्त्रलाई Altimeter भनिन्छ भे तरल पदार्थको सापेक्षिक आर्द्रता नाप्ने यन्त्रलाई के भनिन्छ?
उत्तर हेर्नुहोस्
उत्तर: हाइड्रोमिटर
आँखाले सोझै हेर्न नमिल्ने वस्तुलाई हेर्न प्रयोग गरिने यन्त्रलाई के भनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: पेरिस्कोप
सोडिस (Solar Water Disinfection _ SODIS) प्रविधि भनेको के हो ?
उत्तर हेर्नुहोस्
उत्तर: सौर्य शक्तिद्बारा खानेपानी शुद्बिकरण गर्ने विधि
वायुको गति र दिशा पत्ता लगाउने यन्त्रलाई के भनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: Anemometer
क्रमविकास र वंशाणु
कुनै पनि जीवमा बाहिरि रुपमा देखिने गुणलाई के भनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: फिनोटाइप
एउटै जातीका सजीवहरुको बीचमा देखापर्ने असमानतालाई के भनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: परिवृति (मातापितामा भन्दा सन्तानमा देखिने केहि न केहि भिन्नता )
Father of Genetics भनि कुन वैज्ञानिकलाई भनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: ग्रेगर जोन मेण्डल
मानिसमा कति जोडा क्रोमोजोम हुन्छन् ?
उत्तर हेर्नुहोस्
उत्तर: २३ जोडा
DNA को संरचना पत्ता लगाउने वैज्ञानिक को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: जेम्स वाट्सन र फ्रान्सिस क्रिक (सन् १९५३ मा)
एकै खाले वंशाणु भएर पनि फरकफरक किसिमको वातावरणमा हुकँदै जाँदा विभिन्नता देखा पर्नुलाइ के भनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: वातावरणीय परिवृत्ति
जिवावशेषको अध्ययन गर्ने जीवविज्ञानको शाखालाइ के भनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: Palaeontology
Hereditary Vehicle भन्नाले के बुझिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: DNA
मान्छेजस्तै सिधा उभिएर हिड्न सक्ने पहिले मानव पर्खा केलाई मानिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: अष्ट्रेलोपिथेकस
नेपालमा राष्ट्रिय कृषि आनुवंशिक केन्द्र (जिन बैंक) को स्थापना कहिले र कहाँ गरिएको छ ?
उत्तर हेर्नुहोस्
उत्तर: वि. सं .२०६७ असोज २१, नेपाल कृषि अनुसन्धान परिषद, खुमलटार (ललितपुर)
स्वास्थ्य, रोग, खाध, पोषण र सरसफााइ
भिटामिन ‘ए’ को रासायनिक नाम के हो ?
उत्तर हेर्नुहोस्
उत्तर: रेटिनोल
विफर रोग कुन जिवाणुको कारणबाट लाग्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: Variola Virus
पक्षघात विरुद्ध दिइने खोप कुन हो ?
उत्तर हेर्नुहोस्
उत्तर: पोलियो
क्षयरोगको जिवाणु सर्वप्रथम कसले पत्ता लगाएका हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: रोबर्ट कोच ( सन् १८८२)
रेविज रोग (Rabies) कुन जिवाणुको संक्रमणले लाग्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: Lyssa Virus
असाध्य रोग भनेको के हो ?
उत्तर हेर्नुहोस्
उत्तर: खास उपचार पत्ता लागिनसकेको रोग
मानिसको शरिरमा कति प्रकारका मांसपेशी हन्छन् ?
उत्तर हेर्नुहोस्
उत्तर: तीन
गाइनेटिक्स भन्नाले के बुझिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: मानव मस्तिष्कसम्बन्धी विज्ञान
नेपालमा सर्वप्रथम पोलियो खोप कहिले लगाइएको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: वि सं २०५३
जनस्वास्थ्यसम्बन्धी पहिले कानुन बनाउने देश कुन हो ?
उत्तर हेर्नुहोस्
उत्तर: बेलायत
एक व्यक्तिबाट अर्को व्यक्तिमा प्रत्यक्ष सम्पर्क वा स्पर्शबाट सर्ने रोगलाइ के भनिन्छ?
उत्तर हेर्नुहोस्
उत्तर: स्पर्शाक्रमक रोग ( Contagious Disease)
Antibiotic Pencillin का आविष्कार को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: अलेब्जेन्डर फलेमिङ
सौर्यकिरणबाट उपचार गर्ने विधिलाई के भनिन्छ?
उत्तर हेर्नुहोस्
उत्तर: हेलियोथेरापी
बढि औषधि प्रयोग गर्दा देखा पर्ने असरलाइ के भनिन्छ?
उत्तर हेर्नुहोस्
उत्तर: Toxicity
Sterilization भनेको के हो ?
उत्तर हेर्नुहोस्
उत्तर: कुनै उपकरण वा सामग्रीमा भएका सूक्ष्म जीवाणुहरुलाई नाश गर्ने काम
खानामा फलामको कमिले लाग्ने रोग कुन हो ?
उत्तर हेर्नुहोस्
उत्तर: रक्तअल्पता
चिल्लो ( Fat) कुनकुन तत्व मिलेर बनेको हन्छ?
उत्तर हेर्नुहोस्
उत्तर: कार्बन, नाइट्रोजन र अक्सिजन
बोसोमा घुल्ने भिटामिनहरु के के हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: भिटामिन ए, डि, ई र के
रुन्चे रोग केसँग सम्बन्धित छ ?
उत्तर हेर्नुहोस्
उत्तर: कुपोषण
खाने कुरामा शरिरलाइ आवश्वयक पर्ने तत्व मिसाउनुलाइ के भनिन्छ?
उत्तर हेर्नुहोस्
उत्तर: Fortification
नेपाल परोपकार संस्थाको स्थापना कहिले भएको हो ?
उत्तर हेर्नुहोस्
उत्तर: वि सं २००४ असोज १०
नेपाल रेडक्रस सोसाइटीको स्थापना कहिले भएको हो ?
उत्तर हेर्नुहोस्
उत्तर: वि. सं. २०२० भाद्र १९
बेरी - बेरी कुन भिटामिनको कमिले लाग्ने रोग हो ?
उत्तर हेर्नुहोस्
उत्तर: भिटामिन B1
कुन भिटामिनको कमीले मुख तथा ओठमा घाउ आउने गर्छ?
उत्तर हेर्नुहोस्
उत्तर: भिटामिन बी
कालाजार रोग कसरी सर्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: Sandfly नामक भुसुनाको टोकाइबाट
मानव मुटुको फैलिने तथा खुम्चिने क्रियालाइ सञ्चालन गर्न जडान गरिने यन्त्रलाइ के भनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: Pace Maker
हाड नरम हुने (Rickets) कुन भिटामिनको कमिले लाग्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: भिटामिन ‘डि’
CT Scan मा CT को पूरा रुप के हो ?
उत्तर हेर्नुहोस्
उत्तर: Computed Tomography
Antenatal Care (ANC) भन्नाले के बुझिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: बच्चा जन्मनुअघि गरिने हेरचाह
Scurvy रोग कुन भिटामिनको कमिले लाग्दछ ?
उत्तर हेर्नुहोस्
उत्तर: भिटामिन सी
शरिर वृद्बिका निम्ति चाहिने सबै पदार्थ कुन खानेकुरामा पाइन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: दूधमा
मोतिबिन्दु रोग आँखाको कुन भागसँग सम्बन्धित छ ?
उत्तर हेर्नुहोस्
उत्तर: लेन्स
पाचन प्रणालीमा बढी मात्रामा उपयोग हुने एसिड कुन हो ?
उत्तर हेर्नुहोस्
उत्तर: एमिनोएसिड
विश्व इबोला (Ebola) रोग सर्वप्रथम कहिले पत्ता लागेको हो ?