विश्व भोकमरी सुचकांक (Global Hunger Index) 2022
विश्व भोकमरी सुचकांक (Global Hunger Index) 2022
- नेपाल विश्व भोकमरी सुचकांक (Global Hunger Index) मा ८१ औँ स्थानमा पुगेको छ ।
- सन् २०२२ मा यो सुचकांक अन्तर्गत नेपालको वरियता ७६ औँ थियो ।
- दक्षिण एशियामा पहिलो स्थानमा श्रीलंका रहेको छ जसको वरियता ६४ औँ रहेको छ भने दोस्रो स्थानमा नेपाल रहेको छ ।
- त्यसैगरी सार्क मुलुकमध्ये बंगलादेशको ८४ औँ, पाकिस्तान ९९ औँ, भारत १०७ औँ स्थानमा रहेका छन् ।
- दक्षिण एशियामा सवैभन्दा कमजोर स्थान अफगानिस्तानको रहेको छ जसको वरियता १०९ औँ रहेको छ ।
- उक्त प्रतिवेदन अनुसार सवैभन्दा बढि भोकमरी हुने देशमा यमन (१२१ औँ स्थान) परेको छ ।