उधौलि पर्व - सामान्य ज्ञान
उधौलि पर्व - सामान्य ज्ञान
- कसले मनाउँछन् - किराँतहरुले
- कहिले मनाइन्छ - मंसिर पुर्णिमाको दिन
- उधौलि पर्वको दिन नाचिने नृत्य - साकेला
- उधौलि पर्वको दिन महिलाले लगाउने कपढा - छिट्को गुन्यु
- उधौलि पर्वलाई लिम्बुहरुले के भन्छन ? - चासोक ताङनाम
- उधौलि पर्वलाई किराँत राईहरुले के भन्छन ? - साकेला साकेन्वा
- उधौलि पर्वलाई किराँत याख्खाहरुले के भन्छन ? - चासुवा
- उधौलि पर्वलाई किराँत सुनुवारहरुले के भन्छन ? - फोलस्याँदर
- कति दिन मनाइन्छ ? - १५ दिन
- उधौलि पर्वलाइ न्वागी पर्व पनि भनिन्छ ।