टि २० विश्वकप क्रिकेट २०२१
टि २० विश्वकप क्रिकेट २०२१
- टि २० विश्वकप क्रिकेटको आयोजना सर्वप्रथम सन् २००७ मा दक्षिण अफ्रिकामा गरियो जसमा भारत विजेता बन्यो ।
- सवैभन्दा बढि पटक टि २० विश्वकप क्रिकेट विजेता देश वेस्ट इन्डिज (दुइ पटक) हो ।
- सातौँ पुरुष टि ट्वान्टि विश्वकप क्रिकेट १७ अक्टोवर देखि १४ नोभेम्वर सम्म युनाइटेड अरव इमिरेट्स र ओमानमा आयोजना गरियो ।
- जसमा डिफेन्डिङ च्याम्पियन वेस्ट इन्डिज समुह चरणबाट नै बाहिरियो ।
- सुरुवातमा यो विश्वकप सन् २०२० मा अष्ट्रेलियामा आयोजना गर्ने तयारि गरिएकोमा कोरोना महामारीले गर्दा हुन सकेन ।
- यसमा न्युजिल्याण्ड पहिलो पटक फाइनलमा पुग्न सफल भयो र फाइनल खेलमा अष्ट्रेलिया सँग ८ विकेटले पराजित भयो ।
- सहभागि राष्ट्र:- १६ देश
- जम्मा खेल:- ४५
- विजेता:- अष्ट्रेलिया
- उपविजेता :- न्युजिल्याण्ड
- फाइनल खेलको प्लेयर अफ द म्याच:- मिचेल मार्स (अष्ट्रेलिया)
- प्लेयर अफ द टुर्नामेन्ट:- डेविड वार्नर (अष्ट्रेलिया)