स्टार्टअप अवार्ड -२०२२
- विजेता - कारोबार (यसले साना पसलको खाता व्यवस्थापन सम्बन्धी आइडिया) र डेलिस डेरी (प्रोटिनयुक्त दुग्ध पदार्थ उत्पादन गर्ने आइडिया )
- आयोजक - युवा उद्यमी मञ्च, नेपाल-काठमाडौं च्याप्टर
- प्रतिस्पर्धामा सहभागी - १५६ प्रतिस्पर्धी
- विजेता पुरस्कार राशी - ४ लाख
- तेस्रो स्थान - च्याट बड कम्पनी दियोएआई (कम्पनीका सेवा र जिज्ञासाहरु अटोमेटिक आर्टिफिसियल इन्टिलिजेन्सले जवाफ दिने सिस्टम)
- अवार्डमा पहिलोपटक दुई वटा सहभागीलाई विजेता घोषणा गरिएका कारण द्वितीय स्थानका लागि भने कुनै घोषणा नभएको ।
- सोसल इन्टरप्राइज अवार्ड विजेता - जिरो सर्कुलर (फोहोर प्लाष्टिकबाट उपयोगी बायो प्लास्टिक बनाउने )
- सोसल इन्टरप्राइज अवार्ड पुरस्कार राशि - ५० हजार नगद ।