• Butwal, Nepal
  • info@easyloksewa.com
  • +977-9867331082
साइन-अप लग-इन
लग-इन साइन-अप

लग-इन

पासवर्ड भुल्नु भयो ?

साइन-अप

approve हुन समय लग्यो भने 9867331082 whatsapp गर्नु होला
Logo
  • General Knowledge(GK)
  • Current Affairs
  • Syllabus
  • vacancy
  • Intellectual Level (IQ)
  • English
    • Grammar
    • Vocabulary
    • Reading Comprehension
  • Subjective
    • शाखा अधिकृत (section Officer )
    • नायब सुब्बा
    • Nepal Rastra Bank नेपाल राष्ट्र बैंक
    • नेपाल बैंक (Nepal Bank)
    • शिक्षक सेवा आयोग (Teachers Service Commission)
    • कानुन ऐन तथा नियमावली (Laws Acts and Regulations)
    • सुरक्षा निकायहरू (Security Agencies)
  • Blogs
  • अनलाइन परीक्षा
  • डेमो परीक्षा

समसामयिक सामान्य ज्ञान - २०७९ कार्तिक

  • गृह पृष्ठ
  • समसामयिक
  • समसामयिक सामान्य ज्ञान - २०७९ कार्तिक

समसामयिक सामान्य ज्ञान - २०७९ कार्तिक

  • ब्राजिलको नयाँ राष्ट्रपतिमा को नियुक्त भएको छ ?  उत्तर - लुइस इनासियो लुला द शिल्भा
  • विश्वको जनसंख्या ८ अर्व कहिले पुगेको छ ? - २०२२ नोभेम्वर १५ मा

वर्ल्ड पपुलेसन प्रोस्पेक्टस - २०२२

  • वर्ल्ड पपुलेसन प्रोस्पेक्टस सार्वजनिक गर्ने निकाय - संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक मामिला विभाग 
  • विश्वको जनसंख्या ८ अर्ब पुग्ने मिति - सन् २०२२ नोभेम्बर १५
  • विश्वको जनसंख्या ९ अर्ब पुग्ने मिति - सन् २०३७
  • विश्वको जनसंख्या १० अर्ब पुग्ने मिति - सन् २०५८
  • सन २०५० सम्ममा सबैभन्दा तिब्र गतिमा जनसंख्या वृद्धि हुने ८ देशहरु - कंगो, इजिप्ट, इथियोपिया, भारत, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स र तान्जानिया
  • नवौँ राष्ट्रिय खेलकुद कहिले र कहाँ सम्पन्न भयो ? उत्तर - वि.सं. २०७९ असोज २८ देखि कात्तिक ३, गण्डकी प्रदेश
  • बेलायतको इतिहासमा सबैभन्दा छोटो कार्यकालको प्रधानमन्त्री को हुन् ? - लिज ट्रस
  • G-20 को सत्रौँ सम्मेलन २०२२ कुन देशमा भएको छ ? - इन्डोनेसियाको वाली (१५-१६ नोभेम्वर २०२२)
  • सत्यमोहन जोशिको मृत्यु कहिले भयो ? - २०७९ असोज ३०
  • रग्वी खेलको २०२२ को विश्वकप प्रतियोगिता कुन देशमा आयोजना भयो ? - न्युजिल्याण्ड

रग्वी विश्वकप - २०२२

  • विजेता - न्युजिल्याण्ड
  • उपविजेता - इंगल्याण्ड
  • तेस्रो - फ्रान्स
  • सहभागि देशहरु - १२
  • भारती खरेल स्मृति पुरस्कार २०७९ कसलाई प्रदान गरियो ?  - वासुदेव त्रिपाठी
  • विश्वभरका महिला नेताहरुको समूह वुमेन पोलिटिकल लिडर (डब्लूपीएल)ले राष्ट्रपति विद्यादेवी भण्डारीलाई कुन अवार्डबाट अवार्डबाट सम्मान गरेको छ ? - डब्लूपीएल ट्रेलब्लेजर अवार्ड
  • जलवायु परिवर्तनसम्बन्धी सम्मेलनको २७औँ संस्करण कोप–२७ कहाँ आयोजना गरिएको छ ?  - सार्म एल शेख (इजिप्ट)

कोप

  • प्रथम कोप सम्मेलन - सन् १९९५ मा जर्मनिको वर्लिनमा
  • COP को पुरा रुप - Conference Of Parties
  • क्योटो प्रोटोकल कोप ३ बाट पारित भएको थियो ।
  • कोप २७ सम्पन्न मिति - सन २०२२ को ६ नोभेम्बर देखि १८ नोभेम्बर सम्म
  • कोप २८ कहाँ हुँदै छ ?  - UAE मा सन् २०२३ मा
  • ASEAN को एघारौँ सदस्य कुन राष्ट्र हुने भएको छ ? - पुर्वी टिमोर (२०२२ नोभेम्बर)
  • अरब लिगको ३१औँ शिखर सम्मेलन कहाँ र कहिले आयोजना गरियो ?  - अल्जेरियाको राजधानी अल्जियर्स, सन् २०२२ नोभेम्बर १
  • टी–२० विश्वकप क्रिकेट, २०२२ कुन देशले जित्यो ?  - इंगल्याण्ड

20-20 विश्वकप क्रिकेट - २०२२

  • सञ्चालन अवधि - १६ अक्टोवर - १३ नोभेम्वर २०२२
  • विजेता - इङ्गल्याण्ड
  • उपविजेता - पाकिस्तान
  • सहभागि देश - १६
  • जम्मा खेल - ४५
  • प्लेयर अफ द सिरिज - स्याम करन
  • सर्वाधिक रन बनाउने खेलाडि - विराट कोहली
  • सर्वाधिक विकेट लिने खेलाडि - वानिन्डु हसरंगा (श्रीलंका)
  • डोटि जिल्लालाई केन्द्रविन्दु वनाइ ६.६ म्याग्निज्युडको भुकम्प कहिले गयो ? - २०७९ कार्तिक २२, ६ जनाको मृत्यु भएको ।
  • नेपालमा हालसम्म कति जनालाई राष्ट्रिय विभूति घोषणा गरिएको छ ?  - १८ जना

सरकारले घोषणा गरेका पछिल्ला पाँच राष्ट्रिय विभूति

–          १८औँ : जयपृथ्वीबहादुर सिंह (२०७९ असार ६)

–          १७औँ : भक्ति थापा (२०७८ असार १४)

–          १६औँ : महागुरु फाल्गुनन्द (२०६६ मङ्सिर १६)

–          १५औँ : पासाङल्हामु शेर्पा (२०५९ वैशाख १०)

–          १४औँ : शङ्खधर साख्वा (२०५६ मङ्सिर २)

  • प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये धेरै मतदाता भएको निर्वाचन क्षेत्र कुन हो ? - रामेछाप (कुल मतदाता - एक लाख ८० हजार १०६)
  • - निर्वाचन आयोगले वि.सं. २०७९ असोज ३१ मा सार्वजनिक गरेको क्षेत्रगत मतदाताको विवरणअनुसार डेढ लाखभन्दा बढी मतदाता भएका निर्वाचन क्षेत्र १३ वटा रहेका । 

    - सबैभन्दा कम मतदाता रहेको निर्वाचन क्षेत्र : मनाङ (कुल मतदाता : ६७७९)

    नोट : निर्वाचन क्षेत्र कायम गर्ने काम निर्वाचन आयोगको होइन । निर्वाचन क्षेत्र निर्धारण आयोगले २० वर्षमा एक पटक निर्वाचन क्षेत्र निर्धारणका लागि सिफारिस गर्छ । 

  • सवैभन्दा धेरै मतदाता हुने निर्वाचन क्षेत्रहरु ५ (क्रमश धेरै देखि थोरै) कुन कुन हुन ? - रामेछाप, अर्घाखाँची,  बर्दिया १, दोलखा, सल्यान,  प्युठान

  • सबैभन्दा कम मतदाता हुने ५  निर्वाचन क्षेत्रहरु(क्रमश थोरै देखि धेरै) कुन कुन हुन ? -  मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, रुकुम पुर्व

  • ग्लोवल कार्वन बजेट- २०२२ कहिले सार्वजनिक भएको छ ? - २०२२ नोभेम्वर ११ मा

ग्लोवल कार्वन बजेट - २०२२

  • विश्वमा मानव गतिविधिबाट उत्सर्जित कार्बन ट्रयाक गर्ने वैज्ञानिकहरूको समूह - ग्लोबल कार्बन प्रोजेक्ट द्वारा यो रिपोर्ट जारी गरिएको थियो।
  • सन् २०२२ मा विश्वमा ४०.६ बिलियन टन कार्बन डाइअक्साइड वायुमण्डलमा पुग्ने अपेक्षा गरिएको छ।
  • सन् २०१९ मा विश्वमा ४०.९ बिलियन टन कार्वन उत्सर्जन भएको थियो ।
  • सन् २०२१ मा चीन (३१ प्रतिशत), संयुक्त राज्य अमेरिका (१४ प्रतिशत) र युरोपेली संघ (८ प्रतिशत) विश्वव्यापी कार्बन उत्सर्जनमा प्रमुख योगदानकर्ता हुन् ।

 

  • अन्तर्राष्ट्रिय सुख्खा न्युनीकरण संगठन -International Drought Resilience Alliance (IDRA) को स्थापना कहिले भयो ? - २०२२ नोभेम्वर ७ (कोप २७ मा)
  • Mangrove Alliance for Climate (MAC) के सँग सम्बन्धित छ ? -  म्यान्ग्रोभ इकोसिस्टमको संरक्षण र पुनर्स्थापना । यसका सदस्यहरूमा यूएई, इन्डोनेसिया, भारत, श्रीलंका, अष्ट्रेलिया, जापान र स्पेन समावेश छन् । यसको स्थापना कोप - २७ मा भएको ।
  • युरोपियन युनियनले कहिलेदेखि पेट्रोल र डिजेलबाट चल्ने गाडिहरुलाई प्रतिबन्ध लगाउने निर्णय गरेको छ ?- सन् २०३५ देखि
  • इन्टरपोलको ९० औँ महासभा कहाँ सम्पन्न भएको छ ? - भारत

इन्टरपोलको ९० औँ महासभा

  • मिति - सन् २०२२ अक्टोबर १८-२१ सम्म
  • सहभागि देशहरु - १९५
  • नेपालबाट सहभागी - प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह
  • इन्टरपोलको आदर्श वाक्य - Connecting people for a safer world.
  • स्थापना - सन १९२३ सेप्टेम्बर ७
  • सदस्य राष्ट्र - १९५
  • प्रधान कार्यालय - फ्रान्सको लियोन
  • नेपाल इन्टरपोलको जापानको क्योटोमा ३६ औँ महासभाबाट १०० औँ सदस्य भएको हो ।
  • नेपालले सदस्यता लिएको - सन् १९६७ सेप्टेम्बर २७ मा
  • म्यान बुकर पुरस्कार २०२२ कसले प्राप्त गरेको छ ? -  शेहान करुणातिलका, श्रीलंका

म्यान बुकर पुरस्कार

  • शेहान करुणातिलकाको "The Seven Moons Of Maali Almeida" उपन्यासले २०२२ को म्यान बुकर पुरस्कार जितेको छ ।
  •  उनी यो पुरस्कार प्राप्त गर्ने दोस्रो श्रीलंकन नागरिक हुन ।
  • सन् २०२१ मा यो पुरस्कार दक्षिण अफ्रिकाका Damon Galgut ले उनको कृति "The Promise" को लागि जितेका थिए ।
  • यो पुरस्कारलाई बुकर पुरस्कार पनि भनिन्छ ।
  • पुरस्कार राशि ५०००० पाउन्ड स्ट्रलिङ रहेको ।
  • यो पुरस्कार को सर्वप्रथम वितरण सन १९६९ मा गरिएको थियो ।
  • यो पुरस्कार हरेक वर्ष प्रदान गरिन्छ ।
  • इटालीको पहिलो महिला प्रधानमन्त्री को हुन ? - जर्जिया मेलोनी
  • सन् २०२२ को महिलातर्फको बालेन डि ओर अवार्ड कसले जितेको छ ? - एलेक्सिया पुटेलास
  • सन् २०२२ को पुरुषतर्फको बालेन डि ओर अवार्ड कसले जितेको छ ? - करिम बेन्जेमा

बालेन डि ओर अवार्ड - २०२२

  • अवार्डको स्थापना - सन् १९५६
  • सर्वाधिक अवार्ड जित्ने खेलाडी - लियोनल मेस्सी(७ पटक जितेका)
  • सर्वाधिक मनोनयन हुने खेलाडी - क्रिष्टियानो रोनाल्डो
  • वितरक - फ्रान्स फुटवल
  • सन् २०२२ को सखारोभ स्वतन्त्रता पुरस्कार कुन देशका जनताले जितेका छन् ? - युक्रेनका जनता
  • सन् २०२३ को पुरुष एसिया कप फुटबल कुन देशमा आयोजना हुदै छ ? - कतार ( एशिया कपको स्थापना सन् १९५६ मा भएको थियो ।)
  • बेलायतको "Fellow Of Royal College Of Surgeons" बाट सम्मानित हुने नेपालि को हुन ? - न्युरो सर्जन डाक्टर राजिव झा
  • सन् २०२७ मा हुने U-19  महिला टि-ट्वान्टि विश्वकप कुन देशमा आयोजना हुँदै छ ? - नेपाल र बंगलादेश
  • सन २०२४ को U-19  महिला टि-ट्वान्टि विश्वकप आयोजक - श्रीलंका
  • सन २०२५ को U-19  महिला टि-ट्वान्टि विश्वकप आयोजक - मलेसिया र थाइल्याण्ड
  • सन २०२६ को U-19  महिला टि-ट्वान्टि विश्वकप आयोजक - जिम्बाब्बे र नामिबिया
  • सन २०२७ को U-19  महिला टि-ट्वान्टि विश्वकप आयोजक - नेपाल र बंगलादेश
  • प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट, २०७९ को उपाधि कुन टिमले जितेको छ ? - APF ले
  • बिमस्टेकको दोस्रो कृषि मन्त्री स्तरीय सम्मेलनको आयोजना कुन देशमा भएको छ ? - भारत
  • तिउरीको नयाँ प्रजातिको वनस्पतिको पत्ता लगाउने नेपालि वैज्ञानिक को हुन ? - भक्त बहादुर रास्कोटि
  • महिला U-15 साफ च्याम्पियनसिपको उपाधि कुन देशले जितेको छ ? - नेपाल

महिला U-15 साफ च्याम्पियनसिप

  • सहभागि देशहरु  - नेपाल, बंगलादेश र भुटान
  • आयोजक देश - बंगलादेश
  • विजेता - नेपाल
  • उपविजेता - बंगलादेश
  • मिति - १-११ नोभेम्वर २०२२
  • उत्कृष्ट खेलाडी - Surovi Akanda Prity (बंगलादेश)
  • उत्कृष्ट गोलकिपर - सुजता तामाङ (नेपाल)
  • Fair Play Award  विजेता  -  वंगलादेश
  • यो खेलको सुरुवात - सन् २०१७
  • १८ वर्ष पुरा भएका नागरिकलाइ सैन्य तालिम अनिवार्य पहिलो दक्षिण एशियाली राष्ट्र कुन हो ? - भुटान
  • फिफा U-17 महिला विश्वकप फुटवल, २०२२ को उपाधि कुन देशले जितेको छ ? - स्पेन
  • विश्व निमोनिया दिवस कहिले मनाइन्छ ? - नोभेम्बर १२

प्रचलित

Top 10 Best-Ranked Universities in the USA (2025)

🌟 Top 10 Universities in the US (2025 QS Rankings)

<...

SEE 2081 Result: Check Your Result via SMS, IVR & Official Websites

 

SEE 2081 Result: Check Your Result via SMS, IVR, and Website—Official Details

 

The National Examination Board (NEB), Examination Control Office...

एयर इण्डिया फ्लाइट AI171: अहमदाबाद–लन्डन दुर्घटना भयको छ 

एयर इण्डिया फ्लाइट AI171: अहमदाबाद–लन्डन दुर्घटना भयको छ 

२०२५ को जुन १२ मा, भारतको अहमदाबादबाट लन्डन गेटविक जाने एयर इण्डिया फ्लाइट AI171, बोइङ ७८७-८ ड्रीमलाइ...

सबै हेर्नुहोस्
<

परिक्ष्याको लागि तयारी


लोक सेवा तयारीको लागी आवश्यक सम्पुर्ण सामाग्रीहरु । अनलाइन लोक सेवा तयारी को लागी सवैभन्दा प्रभावकारी स्रोत लोक सेवा तयारीको लागी आवश्यक सम्पुर्ण सामाग्रीहरु । अनलाइन लोक सेवा तयारी को लागी सवैभन्दा प्रभावकारी स्रोत लोक सेवा तयारीको लागी आवश्यक सम्पुर्ण सामाग्रीहरु । अनलाइन लोक सेवा तयारी को लागी सवैभन्दा प्रभावकारी स्रोत


अनलाइन परीक्षा    डेमो परीक्षा
Logo

सम्पर्क ठेगाना

  • info@easyloksewa.com
  • +977-9867331082
  • Butwal, Nepal

उपयोगी लिंकहरु

  • General Knowledge (GK)
  • Current Affairs
  • Syllabus
  • Vacancy
  • English
  • अनलाइन परीक्षा

© 2026 All Rights Reserved by easyloksewa

Coded with by KTMRush

लग आउट
के तपाईं निश्चित रूपमा लग आउट गर्न चाहनुहुन्छ ?
QS Rank University Location