करीव ३००० साल पहिले इशाइपुर्व ७७६ मा सर्वप्रथम ग्रिसमा ओलम्पिक खेलको आयोजना गरीएको थियो । यो इशाइपुर्वको चौथो शताब्दीसम्म चलेको थियो । त्यस समयमा चार वर्षमा एक पटक अगस्त ६ देखी सेप्ट्म्बर १९ सम्म आयोजना गरीन्थ्यो । ओलम्पिक खेलको आयोजना ओलम्पिया शहरको state of elis मा गरिन्थ्यो । यो खेलको आयोजना Zews भगवानको सम्मानमा आयोजना गरिन्थ्यो ।