• Butwal, Nepal
  • info@easyloksewa.com
  • +977-9867331082
साइन-अप लग-इन
लग-इन साइन-अप

लग-इन

पासवर्ड भुल्नु भयो ?

साइन-अप

approve हुन समय लग्यो भने 9867331082 whatsapp गर्नु होला
Logo
  • General Knowledge(GK)
  • Current Affairs
  • Syllabus
  • vacancy
  • Intellectual Level (IQ)
  • English
    • Grammar
    • Vocabulary
    • Reading Comprehension
  • Subjective
    • शाखा अधिकृत (section Officer )
    • नायब सुब्बा
    • Nepal Rastra Bank नेपाल राष्ट्र बैंक
    • नेपाल बैंक (Nepal Bank)
    • शिक्षक सेवा आयोग (Teachers Service Commission)
    • कानुन ऐन तथा नियमावली (Laws Acts and Regulations)
    • सुरक्षा निकायहरू (Security Agencies)
  • Blogs
  • अनलाइन परीक्षा
  • डेमो परीक्षा

नवौँ राष्ट्रिय खेलकुद विशेष

  • गृह पृष्ठ
  • समसामयिक
  • नवौँ राष्ट्रिय खेलकुद विशेष

नवौँ राष्ट्रिय खेलकुद विशेष

सन्दर्भ नवौँ राष्ट्रिय खेलकुद:-
▪️▪️▪️▪️▪️▪️▪️▪️▪️▪️▪️▪️▪️▪️▪️▪️▪️▪️
👉सञ्चालन अवधि - २०७९ असोज २८ देखि कार्तिक ३ गते सम्म

👉 जम्मा टिम संख्या - ११

👉नवौं बृहत खेलकुदको च्याम्पियन - नेपाली सेनाको त्रिभुवन आर्मी क्लब
👉 नवौँ राष्ट्रिय खेलकुद भएको स्थान - गण्डकी प्रदेशको पोखरा
👉 नेपाली सेनाको त्रिभुवन आर्मी क्लब ले जितेको पदक संख्या - १७२ स्वर्ण, १०९ रजत र ८९ कांस्य
👉 उपबिजेता - एपीएफ (६४ स्वर्ण ७३ रजत र ८१ कास्य)
👉तेस्रो - पुलिस क्लब (६१ स्वर्ण ६१ रजत र ७३ कांस्य)
👉प्रदेशगत तुलनामा प्रथम स्थान - गण्डकी प्रदेश (३२ स्वर्ण ३१ रजत र ५७ कांस्य) र समग्रमा चौथो स्थान हासिल गर्न सफल भएको ।

👉 राष्ट्रिय खेलकुदको इतिहासमै पहिलो पटक ४० जना प्रतियोगीको डपिङ परीक्षण गरिएको ।

👉 मस्कट - गण्डकी प्रदेशमा पनि पाइने कस्तुरी मृग

👉 लोगो  गण्डकी प्रदेशको राजधानी पोखरा र देशकै शोभा माछापुच्छ्रे लाई देखाइएको छ । त्यसको तल आकाशे निलो रेखाले परोक्ष रुपबाट शान्तिको प्रतिक परेवालाई प्रतिबिम्बित गर्छ भने रातो रंगको चार धर्साले परेवाको पखेटा दर्शाई परेवाको आकृतिलाई पूर्णता प्रदान गरेको छ। साथै लोगोमा रहेको चन्द्र सुर्यले राष्ट्रिय ध्वजालाई प्रतिबिम्बित गर्नुका साथै सहभागी हुने सबै टिमको प्रतिनिधित्व गरेको छ ।

👉प्रतिस्पर्धा हुने खेलको प्रकार - ३६

  • एथलेटिक्स
  • ब्याडमिन्टन
  • टेबल–टेनिस
  • क्रिकेट
  • फुटबल
  • टेनिस
  • हक्की
  • बक्सिङ
  • भलिवल
  • कबड्डी
  • भारत्तोलन
  • सुटिङ
  • जिम्नास्टीक
  • पौडी
  • ह्याण्डबल
  • जुडो
  • कुस्ती
  • सफ्ट टेनिस
  • स्क्वास
  • तेक्वान्दो
  • उसु
  • बास्केटबल
  • शाररक सुगठन
  • बुद्धिचाल
  • खो–खो
  • कराँते
  • फुल कन्ट्याक्ट कराँते
  • आईटिएफ टेक्वान्दो
  • सेपाक्टाक्रो
  • गल्फ
  • आचरी
  • साईक्लिङ
  • फेन्सीङ
  • ट्राईथेलेन
  • प्याराग्लाईपिडङ
  • रग्बी ७ ए साईट

(तस्विर नवौँ राष्ट्रिय खेलकुदको मस्कट हो ।)

प्रचलित

Top 10 Best-Ranked Universities in the USA (2025)

🌟 Top 10 Universities in the US (2025 QS Rankings)

<...

SEE 2081 Result: Check Your Result via SMS, IVR & Official Websites

 

SEE 2081 Result: Check Your Result via SMS, IVR, and Website—Official Details

 

The National Examination Board (NEB), Examination Control Office...

एयर इण्डिया फ्लाइट AI171: अहमदाबाद–लन्डन दुर्घटना भयको छ 

एयर इण्डिया फ्लाइट AI171: अहमदाबाद–लन्डन दुर्घटना भयको छ 

२०२५ को जुन १२ मा, भारतको अहमदाबादबाट लन्डन गेटविक जाने एयर इण्डिया फ्लाइट AI171, बोइङ ७८७-८ ड्रीमलाइ...

सबै हेर्नुहोस्
<

परिक्ष्याको लागि तयारी


लोक सेवा तयारीको लागी आवश्यक सम्पुर्ण सामाग्रीहरु । अनलाइन लोक सेवा तयारी को लागी सवैभन्दा प्रभावकारी स्रोत लोक सेवा तयारीको लागी आवश्यक सम्पुर्ण सामाग्रीहरु । अनलाइन लोक सेवा तयारी को लागी सवैभन्दा प्रभावकारी स्रोत लोक सेवा तयारीको लागी आवश्यक सम्पुर्ण सामाग्रीहरु । अनलाइन लोक सेवा तयारी को लागी सवैभन्दा प्रभावकारी स्रोत


अनलाइन परीक्षा    डेमो परीक्षा
Logo

सम्पर्क ठेगाना

  • info@easyloksewa.com
  • +977-9867331082
  • Butwal, Nepal

उपयोगी लिंकहरु

  • General Knowledge (GK)
  • Current Affairs
  • Syllabus
  • Vacancy
  • English
  • अनलाइन परीक्षा

© 2026 All Rights Reserved by easyloksewa

Coded with by KTMRush

लग आउट
के तपाईं निश्चित रूपमा लग आउट गर्न चाहनुहुन्छ ?
QS Rank University Location