• Butwal, Nepal
  • info@easyloksewa.com
  • +977-9867331082
साइन-अप लग-इन
लग-इन साइन-अप

लग-इन

पासवर्ड भुल्नु भयो ?

साइन-अप

approve हुन समय लग्यो भने 9867331082 whatsapp गर्नु होला
Logo
  • General Knowledge(GK)
  • Current Affairs
  • Syllabus
  • vacancy
  • Intellectual Level (IQ)
  • English
    • Grammar
    • Vocabulary
    • Reading Comprehension
  • Subjective
    • शाखा अधिकृत (section Officer )
    • नायब सुब्बा
    • Nepal Rastra Bank नेपाल राष्ट्र बैंक
    • नेपाल बैंक (Nepal Bank)
    • शिक्षक सेवा आयोग (Teachers Service Commission)
    • कानुन ऐन तथा नियमावली (Laws Acts and Regulations)
    • सुरक्षा निकायहरू (Security Agencies)
  • Blogs
  • अनलाइन परीक्षा
  • डेमो परीक्षा

कर्णाली प्रदेश - सामान्य ज्ञान (सातौँ तह विशेष)

  • गृह पृष्ठ
  • समसामयिक
  • कर्णाली प्रदेश - सामान्य ज्ञान (सातौँ तह विशेष)

कर्णाली प्रदेश - सामान्य ज्ञान (सातौँ तह विशेष)

  • क्षेत्रफल - २७,९८४ वर्ग किलोमिटर (स्रोत नेपाल परिचय)
  • कर्णाली प्रदेशले नेपालको कुल भुभागको कति प्रतिशत भुभाग ओगटेको छ ?  - १९.०१ प्रतिशत (स्रोत नेपाल परिचय)
  • ठुलो जिल्ला - डोल्पा
  • सानो जिल्ला - रुकुम पश्चिम
  • प्रदेश राजधानी - सुर्खेत
  • जम्मा स्थानीय तह - ७९
  • जम्मा नगरपालिका - ५४
  • जम्मा गाउँपालिका - २५
  • जम्मा वडा - ७१८
  • ६ नं प्रदेशलाई कर्णालि प्रदेश नामाकरण गरिएको मिति - २०७४ फागुन १२
  • कर्णाली प्रदेश सभाका सदस्यको संख्या - ४० जना (प्रत्यक्ष २४ जना र समानुपातिक १६ जना)
  • कर्णाली प्रदेशको सवैभन्दा अग्लो भुभाग - डोल्पा जिल्लाको चुरेन हिमाल (७३७१ मिटर)
  • कर्णाली प्रदेशको सवैभन्दा होँचो भुभाग - कर्णाली र भेरीको दोभान जामु कुइने (१८० मिटर)
  • कर्णाली प्रदेशमा रहेको कृषियोग्य भुमी - ६.३९ प्रतिशत (स्रोत कर्णाली प्रदेश सभाको वेवसाइट)
  • कर्णाली प्रदेशको जनसंख्या (२०६८ को जनगणना अनुसार) - १५,७०,४१८ जना
  • कर्णाली प्रदेशको जनसंख्या (२०७८ को जनगणना अनुसार) - १६,९४,८८९ जना
  • कर्णाली प्रदेशमा रहेका परिवार संख्या (२०७८ को जनगणना अनुसार) - ३,७१,१२५
  • कर्णाली प्रदेशको लैंगिक अनुपात (२०७८ को जनगणना अनुसार) - ९५.५८
  • कर्णाली प्रदेशको औसत परिवार सदस्य संख्या (२०७८ को जनगणना अनुसार) - ४.५७ जना
  • कर्णाली प्रदेशको औसत परिवार सदस्य संख्या (२०६८ को जनगणना अनुसार) - ५.२६ जना
  • नेपालको औसत परिवार सदस्य संख्या (२०७८ को जनगणना अनुसार) - ४.३२ जना
  • कर्णाली प्रदेशको औसत परिवारमा अनुपस्थित सदस्य संख्या (२०६८ को जनगणना अनुसार) - ४.३८ प्रतिशत
  • कर्णाली प्रदेशमा ग्रामिण क्षेत्रमा वसोवास गर्ने जनसंख्या प्रतिशत (२०६८ को जनगणना अनुसार) - ४७.९० प्रतिशत (शहरी क्षेत्रमा ५२.१० प्रतिशत जनसंख्या वसोवास गर्छन)
  • नेपालमा ग्रामिण क्षेत्रमा वसोवास गर्ने जनसंख्या प्रतिशत (२०७८ को जनगणना अनुसार) - ३३.९२ प्रतिशत (शहरी क्षेत्रमा ६६.०८ प्रतिशत जनसंख्या वसोवास गर्छन)
  • कर्णाली प्रदेशको वार्षिक जनसंख्या वृद्धिदर (२०७८ को जनगणना अनुसार) - ०.७३ प्रतिशत
  • कर्णाली प्रदेशको जनघनत्व (२०७८ को जनगणना अनुसार) - ६१ जना प्रति वर्ग किलोमिटर
  • कर्णाली प्रदेशमा रहेका जिल्लाहरु - १० ओटा (रुकुम पश्चिम, सल्यान, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, जाजरकोट, दैलेख, सुर्खेत)
  • कर्णाली प्रदेशको राजधानी सुर्खेतको विरेन्द्रनगरको काठमाण्डौबाट दुरी - ५८१.४१ किलोमिटर

 

प्रचलित

Top 10 Best-Ranked Universities in the USA (2025)

🌟 Top 10 Universities in the US (2025 QS Rankings)

<...

SEE 2081 Result: Check Your Result via SMS, IVR & Official Websites

 

SEE 2081 Result: Check Your Result via SMS, IVR, and Website—Official Details

 

The National Examination Board (NEB), Examination Control Office...

एयर इण्डिया फ्लाइट AI171: अहमदाबाद–लन्डन दुर्घटना भयको छ 

एयर इण्डिया फ्लाइट AI171: अहमदाबाद–लन्डन दुर्घटना भयको छ 

२०२५ को जुन १२ मा, भारतको अहमदाबादबाट लन्डन गेटविक जाने एयर इण्डिया फ्लाइट AI171, बोइङ ७८७-८ ड्रीमलाइ...

सबै हेर्नुहोस्
<

परिक्ष्याको लागि तयारी


लोक सेवा तयारीको लागी आवश्यक सम्पुर्ण सामाग्रीहरु । अनलाइन लोक सेवा तयारी को लागी सवैभन्दा प्रभावकारी स्रोत लोक सेवा तयारीको लागी आवश्यक सम्पुर्ण सामाग्रीहरु । अनलाइन लोक सेवा तयारी को लागी सवैभन्दा प्रभावकारी स्रोत लोक सेवा तयारीको लागी आवश्यक सम्पुर्ण सामाग्रीहरु । अनलाइन लोक सेवा तयारी को लागी सवैभन्दा प्रभावकारी स्रोत


अनलाइन परीक्षा    डेमो परीक्षा
Logo

सम्पर्क ठेगाना

  • info@easyloksewa.com
  • +977-9867331082
  • Butwal, Nepal

उपयोगी लिंकहरु

  • General Knowledge (GK)
  • Current Affairs
  • Syllabus
  • Vacancy
  • English
  • अनलाइन परीक्षा

© 2026 All Rights Reserved by easyloksewa

Coded with by KTMRush

लग आउट
के तपाईं निश्चित रूपमा लग आउट गर्न चाहनुहुन्छ ?
QS Rank University Location