• Butwal, Nepal
  • info@easyloksewa.com
  • +977-9867331082
साइन-अप लग-इन
लग-इन साइन-अप

लग-इन

पासवर्ड भुल्नु भयो ?

साइन-अप

approve हुन समय लग्यो भने 9867331082 whatsapp गर्नु होला
Logo
  • General Knowledge(GK)
  • Current Affairs
  • Syllabus
  • vacancy
  • Intellectual Level (IQ)
  • English
    • Grammar
    • Vocabulary
    • Reading Comprehension
  • Subjective
    • शाखा अधिकृत (section Officer )
    • नायब सुब्बा
    • Nepal Rastra Bank नेपाल राष्ट्र बैंक
    • नेपाल बैंक (Nepal Bank)
    • शिक्षक सेवा आयोग (Teachers Service Commission)
    • कानुन ऐन तथा नियमावली (Laws Acts and Regulations)
    • सुरक्षा निकायहरू (Security Agencies)
  • Blogs
  • अनलाइन परीक्षा
  • डेमो परीक्षा

कोरोना भाइरस सम्वन्धी लोक सेवा आयोग परीक्षामा सोध्न सकिने अति सम्भावित जानकारीहरु

  • गृह पृष्ठ
  • समसामयिक
  • कोरोना भाइरस सम्वन्धी लोक सेवा आयोग परीक्षामा सोध्न सकिने अति सम्भावित जानकारीहरु

कोरोना भाइरस सम्वन्धी लोक सेवा आयोग परीक्षामा सोध्न सकिने अति सम्भावित जानकारीहरु

  • कोरोना भाइरस २०१९ ( कोभिड १९ ) severe acute respiratory syndrome coronavirus 2 ( SARS-CoV-2 ) भाइरसबाट लाग्ने सरुवा रोग हो ।
  • यसको Genetic Material लाइ ssRNA  भनिन्छ ।
  • मानिसहरुमा कोरोना भाइरस सर्वप्रथम सन १९६० मा देखिएको थियो ।
  • कोभिड १९ सर्वप्रथम चिनको वुहान शहरमा सन् २०१९ सालको डिसेम्वर महिनामा देखिएको थियो भने यो रोगबाट प्रथम मृत्यु २०२० जनवरी ५ मा चिनमा भएको थियो ।
  • यो रोगको लक्षणहरु सधै एकनासको नहुने भएतापनि यसको  प्रमुख लक्षणहरु ज्वरो आउने, खोकि लाग्ने, टाउको दुख्ने, थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, गन्ध थाहा नपाउने हुन् ।
  • कोभिड १९ बाट संक्रमित भएका व्याक्तिहरु मध्ये एक तिहाइ मानिसहरुमा यो रोगको लक्षण नै देखिदैन ।
  • विश्व स्वास्थ्य संगठनले कोभिड १९ लाइ Public Health Emergency of International Concern ( स्वास्थ्य संकटकाल ) को घोषणा ३० जनवरी २०२० मा गरेको थियो भने यसलाइ ११ मार्च २०२० मा महामारी घोषणा गरेको थियो ।
  • विश्व स्वास्थ्य संगठनले ११ फेव्रुअरी २०२० मा कोरोना भाइरसको नाम कोभिड १९ राखेको थियो ।
  • चिन बाहिर सर्वप्रथम कोभिड १९ देखा पर्ने देश थाइल्याण्ड हो । थाइल्याण्ड पश्चात जापान मा देखिएको थियो ।
  • नेपालमा सर्वप्रथम २४ जनवरी २०२० अर्थात २०७६ माघ १० मा कोभिड १९ देखा परेको थियो ।
  • सन २०२१ को अक्टोवर सम्म कोभिड १९ नदेखिएका ( no confirmed covid-19 cases ) देशहरुमा उत्तर कोरीया, तुर्कमिनेस्तान, नाउरु र तुभालु हुन ।
  • यसका भेरियन्ट मध्ये खतरनाक मानिएको डेल्टा भेरियन्ट सर्वप्रथम भारतमा देखा परेको थियो ।
  • त्यसैगरी अल्फा भेरियन्ट बेलायतमा, गामा भेरियन्ट ब्राजिलमा, बिटा भेरियन्ट दक्षिण अफ्रिकामा सर्वप्रथम देखिएको थियो भने ओमिक्रोन भेरियन्ट सर्वप्रथम दक्षिण अफ्रिकामा देखिएको थियो ।
  • नेपालमा कोरोना भाइरसबाट प्रथम मृत्यु २०७७ जेष्ठ ३ मा भएको थियो ।
  • कोभिड १९ संक्रमणको रोकथामका लागी नेपाल सरकारले वि स २०७६ चैत्र ११ देखी २०७७ साउन ६ गते सम्म लकडाउन गरेको थियो ।
  • कोरोना महामारीसँग लडनको लागी सार्क आपतकालिन कोषको स्थापना सन् २०२० मार्च १५ मा गरिएको थियो ।
  • कोभिड १९ विरुद्धको खोप तयार पारेको घोषणा गर्ने प्रथम राष्ट्र रुस हो । रुसले २०२० अगस्त ११ मा कोरोना विरुद्धको खोप तयार पारेको घोषणा गरेको थियो र उक्त खोपलाइ स्पुतनिक भी नाम दिइएको थियो ।

 

 

प्रचलित

Top 10 Best-Ranked Universities in the USA (2025)

🌟 Top 10 Universities in the US (2025 QS Rankings)

<...

SEE 2081 Result: Check Your Result via SMS, IVR & Official Websites

 

SEE 2081 Result: Check Your Result via SMS, IVR, and Website—Official Details

 

The National Examination Board (NEB), Examination Control Office...

एयर इण्डिया फ्लाइट AI171: अहमदाबाद–लन्डन दुर्घटना भयको छ 

एयर इण्डिया फ्लाइट AI171: अहमदाबाद–लन्डन दुर्घटना भयको छ 

२०२५ को जुन १२ मा, भारतको अहमदाबादबाट लन्डन गेटविक जाने एयर इण्डिया फ्लाइट AI171, बोइङ ७८७-८ ड्रीमलाइ...

सबै हेर्नुहोस्
<

परिक्ष्याको लागि तयारी


लोक सेवा तयारीको लागी आवश्यक सम्पुर्ण सामाग्रीहरु । अनलाइन लोक सेवा तयारी को लागी सवैभन्दा प्रभावकारी स्रोत लोक सेवा तयारीको लागी आवश्यक सम्पुर्ण सामाग्रीहरु । अनलाइन लोक सेवा तयारी को लागी सवैभन्दा प्रभावकारी स्रोत लोक सेवा तयारीको लागी आवश्यक सम्पुर्ण सामाग्रीहरु । अनलाइन लोक सेवा तयारी को लागी सवैभन्दा प्रभावकारी स्रोत


अनलाइन परीक्षा    डेमो परीक्षा
Logo

सम्पर्क ठेगाना

  • info@easyloksewa.com
  • +977-9867331082
  • Butwal, Nepal

उपयोगी लिंकहरु

  • General Knowledge (GK)
  • Current Affairs
  • Syllabus
  • Vacancy
  • English
  • अनलाइन परीक्षा

© 2026 All Rights Reserved by easyloksewa

Coded with by KTMRush

लग आउट
के तपाईं निश्चित रूपमा लग आउट गर्न चाहनुहुन्छ ?
QS Rank University Location