उपलब्धिहरु
|
सेन्टियागो नेटवर्क स्यान्टियागो नेटवर्कको उद्देश्य विकासोन्मुख देशहरूमा जलवायु परिवर्तनको प्रतिकुल प्रभावहरुलाइ स्थानीय, राष्ट्रिय र क्षेत्रीय स्तरमा रोक्न, न्यूनीकरण र सम्बोधन गर्नका लागि ठोस कदम चाल्नको लागि आवश्यक संस्थाहरू, निकायहरू, नेटवर्कहरू र विशेषज्ञहरूको प्राविधिक सहयोगलाई उत्प्रेरित गर्नु हो। |