• Butwal, Nepal
  • info@easyloksewa.com
  • +977-9867331082
साइन-अप लग-इन
लग-इन साइन-अप

लग-इन

पासवर्ड भुल्नु भयो ?

साइन-अप

approve हुन समय लग्यो भने 9867331082 whatsapp गर्नु होला
Logo
  • General Knowledge(GK)
  • Current Affairs
  • Syllabus
  • vacancy
  • Intellectual Level (IQ)
  • English
    • Grammar
    • Vocabulary
    • Reading Comprehension
  • Subjective
    • शाखा अधिकृत (section Officer )
    • नायब सुब्बा
    • Nepal Rastra Bank नेपाल राष्ट्र बैंक
    • नेपाल बैंक (Nepal Bank)
    • शिक्षक सेवा आयोग (Teachers Service Commission)
    • कानुन ऐन तथा नियमावली (Laws Acts and Regulations)
    • सुरक्षा निकायहरू (Security Agencies)
  • Blogs
  • अनलाइन परीक्षा
  • डेमो परीक्षा

के सामाजिक तथा साँस्कृतिक रुपान्तरणले मानिसलाइ संवेदनहिन बनाउदै लगिरहेको छ ?

  • गृह पृष्ठ
  • समसामयिक
  • के सामाजिक तथा साँस्कृतिक रुपान्तरणले मानिसलाइ संवेदनहिन बनाउदै लगिरहेको छ ?

के सामाजिक तथा साँस्कृतिक रुपान्तरणले मानिसलाइ संवेदनहिन बनाउदै लगिरहेको छ ?

  • सुचना प्रविधिमा भएको विकास र विस्तार, विश्वव्यापिकरण, आधुनिकिकरण जस्ता नविन विश्वव्यापि प्रवृत्तिको कारण हाम्रो सामाजिक तथा साँस्कृतिक परिपाटिमा आमुल परिवर्तन भएको देख्न र बुझ्न सकिन्छ ।
  • मानिस सामाजिक प्राणी  हो । मानिसले सामाजिक मुल्य, मान्यता तथा समाजका जटिल अन्तरसम्बन्धहरुलाइ आत्मसाथ गरी सामाजिक भुमिका तथा जिम्मेवारी वहन गर्दै जिवनयापन गरिरहेको हुन्छ । समयक्रमअनुसार ती सामाजिक मुल्य, मान्यता तथा सामाजिक अन्तरआबद्धताहरुमा आउने परिवर्तन नै सामाजिक रुपान्तरण हो ।
  • सामाजिक रुपान्तरण निरन्तर चलिरहने प्रक्रिया हो । मानव विकासको प्रारम्भिक चरण - ढुङ्गे युग देखी वर्तमानको आधुनिक युगसम्म आइपुग्दा मानव सभ्यताले विभिन्न खाले सामाजिक तथा साँस्कृतिक परिवर्तनहरुलाइ आत्मसाथ गर्दै आइरहेको छ ।
  • सामाजिक रुपान्तरण परापुर्वकालदेखी निरन्तर चलिआएको प्रक्रिया हो जसले गर्दा मानिसको चेतना मा वृद्धि, आर्थिक तथा सामाजिक सक्षमता वृद्धि, साँस्कृतिक सदभावमा वृद्धि,  सामाजिक न्याय तथा सामाजिक सुरक्षामा बढोत्तरी, सामाजिक विकृति तथा विसंगतिको अन्त्य जस्ता अभुतपुर्व योगदान समाजले प्राप्त गरेको छ । तथापि नेपालमा पछिल्लो समयमा पारिवारिक संरचना विखण्डन भइ वृद्धवृद्धाहरुको अवस्था अत्यन्त दयनीय रहेको, वृद्धाश्रमको वासमा वृद्धि भइरहेको, संयुक्त परिवारको संरचना भत्किएर सानो भइरहेको, सम्बन्धविच्छेदका घटनामा वृद्धि भइरहेको , परम्परागत पेशा, उत्पादन प्रणाली भत्किँदै गइरहेको जस्ता प्रवृत्तिहरु देखा परेका छन् । जसले गर्दा नेपाली समाज रुपान्तरण भइ क्रमश आधुनिक र प्रविधियुक्त वन्दै जाँदा के मानविय संवेदना कम हुँदै गएको हो भन्ने प्रश्न उजागर भएको छ ।
  • नेपालमा देखा परेका उल्लेखित नकारात्मक असरको कारण मानविय संवेदना कम हुँदै गएको प्रश्नलाइ नकार्न सकिँदैन तथापि सामाजिक रुपान्तरणको कारण मानव सभ्यता ले प्राप्त गरेको उपलब्धीको कारण सामाजिक रुपान्तरणलाइ पुर्ण नकारात्मक रुपमा लिइनु उचित हुँदैन ।
  • आधुनिकताको नाममा सामाजिक परीपाटी र मानवियतालाइ प्रहार गर्ने प्रवृत्तिलाइ कढाइकासाथ नियमन तथा नियन्त्रण गर्दै समाजमा समयक्रमअनुसार हुने सकारात्मक परिवर्तनलाइ आत्मसाथ गर्दै अगाडी बढ्नुपर्छ ।
  • सामाजिक रुपान्तरणका नकारात्मक असरलाइ कम गर्ने र यसका सकारात्मक असरलाइ मात्रै आत्मसाथ गर्नको लागी राज्यस्तरबाट नै परम्परागत असल मुल्य मान्यतालाइ गौरवका साथ आत्मसाथ गरिनुपर्दछ र सामाजिक विकृति तथा विसंगतिलाइ जरैदेखी उखेल्नको लागी कानुनी र संस्थागत व्यवस्था गरी प्रभावकारी नियमन गर्नु जरुरी छ ।
  • त्यसैले सामाजिक तथा साँस्कृतिक रुपान्तरणको कारण मानिसलाइ संवेदनहिन बनाइरहेको कुरा पुर्णत् सत्य होइन । सामाजिक तथा साँस्कृतिक रुपान्तरणले मानविय जिवनलाइ थप परिस्कृत र विकसित पनि बनाउदै लगेको पाइन्छ ।

  • सुचना प्रविधिमा भएको विकास र विस्तार, विश्वव्यापिकरण, आधुनिकिकरण जस्ता नविन विश्वव्यापि प्रवृत्तिको कारण हाम्रो सामाजिक तथा साँस्कृतिक परिपाटिमा आमुल परिवर्तन भएको देख्न र बुझ्न सकिन्छ ।
  • मानिस सामाजिक प्राणी भएको हो । मानिसले सामाजिक मुल्य, मान्यता तथा समाजका जटिल अन्तरसम्बन्धहरुलाइ आत्मसाथ गरी सामाजिक भुमिका तथा जिम्मेवारी वहन गर्दै जिवनयापन गरिरहेको हुन्छ । समयक्रमअनुसार ती सामाजिक मुल्य, मान्यता तथा सामाजिक अन्तरआबद्धताहरुमा आउने परिवर्तन नै सामाजिक रुपान्तरण हो ।
  • सामाजिक रुपान्तरण निरन्तर चलिरहने प्रक्रिया हो । मानव विकासको प्रारम्भिक चरण - ढुङ्गे युग देखी वर्तमानको आधुनिक युगसम्म आइपुग्दा मानव सभ्यताले विभिन्न खाले सामाजिक तथा साँस्कृतिक परिवर्तनहरुलाइ आत्मसाथ गर्दै आइरहेको छ ।
  • सामाजिक रुपान्तरण परापुर्वकालदेखी निरन्तर चलिआएको प्रक्रिया हो जसले गर्दा मानिसको चेतना मा वृद्धि, आर्थिक तथा सामाजिक सक्षमता वृद्धि, साँस्कृतिक सदभावमा वृद्धि,  सामाजिक न्याय तथा सामाजिक सुरक्षामा बढोत्तरी, सामाजिक विकृति तथा विसंगतिको अन्त्य जस्ता अभुतपुर्व योगदान समाजले प्राप्त गरेको छ । तथापि नेपालमा पछिल्लो समयमा पारिवारिक संरचना विखण्डन भइ वृद्धवृद्धाहरुको अवस्था अत्यन्त दयनीय रहेको, वृद्धाश्रमको वासमा वृद्धि भइरहेको, संयुक्त परिवारको संरचना भत्किएर सानो भइरहेको, सम्बन्धविच्छेदका घटनामा वृद्धि भइरहेको , परम्परागत पेशा, उत्पादन प्रणाली भत्कीँदै गइरहेको जस्ता प्रवृत्तिहरु देखा परेका छन् । जसले गर्दा नेपाली समाज रुपान्तरण भइ क्रमश आधुनिक र प्रविधियुक्त वन्दै जाँदा के मानविय संवेदना कम हुँदै गएको हो भन्ने प्रश्न उजागर भएको छ ।
  • नेपालमा देखा परेका उल्लेखित नकारात्मक असरको कारण मानविय संवेदना कम हुँदै गएको प्रश्नलाइ नकार्न सकिँदैन तथापि सामाजिक रुपान्तरणको कारण मानव सभ्यता ले प्राप्त गरेको उपलब्धीको कारण सामाजिक रुपान्तरणलाइ पुर्ण नकारात्मक रुपमा लिइनु उचित हुँदैन ।
  • आधुनिकताको नाममा सामाजिक परीपाटी र मानवियतालाइ प्रहार गर्ने प्रवृत्तिलाइ कढाइकासाथ नियमन तथा नियन्त्रण गर्दै समाजमा समयक्रमअनुसार हुने सकारात्मक परिवर्तनलाइ आत्मसाथ गर्दै अगाडी बढ्नुपर्छ ।
  • सामाजिक रुपान्तरणका नकारात्मक असरलाइ कम गर्ने र यसका सकारात्मक असरलाइ मात्रै आत्मसाथ गर्नको लागी राज्यस्तरबाट नै परम्परागत असल मुल्य मान्यतालाइ गौरवका साथ आत्मसाथ गरिनुपर्दछ र सामाजिक विकृति तथा विसंगतिलाइ जरैदेखी उखेल्नको लागी कानुनी र संस्थागत व्यवस्था गरी प्रभावकारी नियमन गर्नु जरुरी छ ।
  • त्यसैले सामाजिक तथा साँस्कृतिक रुपान्तरणको कारण मानिसलाइ संवेदनहिन बनाइरहेको कुरा पुर्णत् सत्य होइन । सामाजिक तथा साँस्कृतिक रुपान्तरणले मानविय जिवनलाइ थप परिस्कृत र विकसित पनि बनाउदै लगेको पाइन्छ ।

प्रचलित

Top 10 Best-Ranked Universities in the USA (2025)

🌟 Top 10 Universities in the US (2025 QS Rankings)

<...

SEE 2081 Result: Check Your Result via SMS, IVR & Official Websites

SEE 2081 Result: Check Your Result via SMS, IVR, and Website—Official Details

The National Examination Board (NEB), Examination Control Office...

एयर इण्डिया फ्लाइट AI171: अहमदाबाद–लन्डन दुर्घटना भयको छ 

एयर इण्डिया फ्लाइट AI171: अहमदाबाद–लन्डन दुर्घटना भयको छ 

२०२५ को जुन १२ मा, भारतको अहमदाबादबाट लन्डन गेटविक जाने एयर इण्डिया फ्लाइट AI171, बोइङ ७८७-८ ड्रीमलाइ...

सबै हेर्नुहोस्
<

परिक्ष्याको लागि तयारी

लोक सेवा तयारीको लागी आवश्यक सम्पुर्ण सामाग्रीहरु । अनलाइन लोक सेवा तयारी को लागी सवैभन्दा प्रभावकारी स्रोत लोक सेवा तयारीको लागी आवश्यक सम्पुर्ण सामाग्रीहरु । अनलाइन लोक सेवा तयारी को लागी सवैभन्दा प्रभावकारी स्रोत लोक सेवा तयारीको लागी आवश्यक सम्पुर्ण सामाग्रीहरु । अनलाइन लोक सेवा तयारी को लागी सवैभन्दा प्रभावकारी स्रोत

अनलाइन परीक्षा    डेमो परीक्षा
Logo

सम्पर्क ठेगाना

  • info@easyloksewa.com
  • +977-9867331082
  • Butwal, Nepal

उपयोगी लिंकहरु

  • General Knowledge (GK)
  • Current Affairs
  • Syllabus
  • Vacancy
  • English
  • अनलाइन परीक्षा

© 2026 All Rights Reserved by easyloksewa

Coded with by KTMRush

लग आउट
के तपाईं निश्चित रूपमा लग आउट गर्न चाहनुहुन्छ ?
QS Rank University Location