Global Innovation Index - 2022
Global Innovation Index - 2022
- विश्व बौद्धिक सम्पत्ति संगठन (WIPO) ले सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार नेपाल Global Innovation Index (GII) 2022 मा नेपाल विश्वका १३२ मुलुकहरुमध्ये १११ औँ स्थानमा परेको छ ।
- उक्त प्रतिवेदन अनुसार विश्वमा पहिलो स्थानमा स्विट्जरल्याण्ड, दोस्रो अमेरीका, तेस्रो स्विडेन छन् । संयुक्त राज्य वेलायत पाँचौँ स्थानमा पर्न सफल भएका छन् ।
- सार्क मुलुकहरुमध्ये पहिलो स्थानमा भारत परेको छ । विश्वमा भारत ४०औँ स्थानमा परेको छ । भारत सन् २०२१ मा ४६ औँ स्थानमा थियो । श्रीलंका ८५ औँ स्थानमा, पाकिस्तान ८७ औँ स्थानमा परेको छ भने बंगलादेश १०२ औँ स्थानमा रहेको छ ।