बिमस्टेक (BIMSTEC) - सामान्य जानकारी
बिमस्टेक (BIMSTEC) - सामान्य जानकारी
- (BISTEC) को स्थापना - सन १९९७ जुन ६
- BIMSTEC को स्थापना - सन् १९९७ डिसेम्वर २२ (म्यानमार सदस्य भएपछि)
- विमस्टेक स्थापना गर्ने सम्झौता - Bankok Declaration
- स्थापनाकालको सदस्य - बङ्गगलादेश, भारत, श्रीलङ्का, थाइल्यान्ड
- म्यानमारले सदस्यता पाएको - १९९७ डिसेम्बर २२
- भुटान र नेपालले सदस्यता पाएको - सन २००४ फेब्रुअरी पहिलाे सम्मेलन बाट ।
- प्रधान कार्यालय - ढाका (स्थापना - सन २०१४)
- सदस्य - ७
- हालको अध्यक्ष - श्रीलंका
- सहयोगका क्षेत्र - १६
- प्रथम महासचिव - सुमित नाकान्दला, श्रीलंका
- हालको महासचिव - तेन्जिन लेख्फेल, भुटान
- नेपालको संयोजकत्वमा रहेको सहयोगको क्षेत्र - गरिबी निवरण
- पहिलो शिखर सम्मेलन - थाइल्यान्ड को बैंकक (सन २००४ मा)
- पहिलो शिखर सम्मेलनमा नेपालको प्रतिनिधि - शेर बहादुर देउवा
- दोस्रो शिखर सम्मेलन - भारत, सन २००८
- तेस्रो शिखर सम्मेलन - म्यानमार, सन २०१४
- चौथो शिखर सम्मेलन - नेपाल, सन २०१८
- पाँचौ शिखर सम्मेलन - श्रीलंका, सन २०२२ (भर्चुअल माध्यमबाट )
- क्षेत्रफलको आधारमा ठुलो देखि सानो देश - भारत, म्यान्मार, थाइल्याण्ड, बंगलादेश, नेपाल, श्रीलंका र भुटान
- जनसंख्याको आधारमा ठुलो देखि सानो देश - भारत, बंगलादेश, म्यान्मार, थाइल्याण्ड, नेपाल, श्रीलंका र भुटान