बेलन डि ओर अवार्ड २०२१ ( Ballon d' Or 2021 )
बेलन डि ओर अवार्ड २०२१ ( Ballon d' Or 2021 )
- अर्जेन्टिनी फुटवलर लियोनल मेसी ले २०२१ को 'बेलन डे अर' जित्न सफल भए ।
- यो सँगै लियोनल मेसी सात पटक ' बेलन डे अर' विजेता वने ।
- यसअघी उनले सन २००९, २०१०, २०११, २०१२, २०१५ र २०१९ मा जितेका थिए ।
- महिलातर्फ भने स्पेनकी एलेक्सिया पुटेलासले बेलन डे’अर अवार्ड जितिन् ।
- यो पुरस्कारको स्थापना सन १९५६ मा गरि सोही वर्ष प्रदान गरिएको थियो । यो अवार्ड सर्वप्रथम वेलायती फुटवलर स्ट्यान्ली म्याथन्युजले जितेका थिए ।
- यो पुरस्कार हरेक वर्ष प्रदान गरिन्छ ।
- फ्रान्सेलि न्युज म्याग्जिन France Football ले यो पुरस्कारको वितरण गर्दछ ।