• Butwal, Nepal
  • info@easyloksewa.com
  • +977-9867331082
साइन-अप लग-इन
लग-इन साइन-अप

लग-इन

पासवर्ड भुल्नु भयो ?

साइन-अप

approve हुन समय लग्यो भने 9867331082 whatsapp गर्नु होला
Logo
  • General Knowledge(GK)
  • Current Affairs
  • Syllabus
  • vacancy
  • Intellectual Level (IQ)
  • English
    • Grammar
    • Vocabulary
    • Reading Comprehension
  • Subjective
    • शाखा अधिकृत (section Officer )
    • नायब सुब्बा
    • Nepal Rastra Bank नेपाल राष्ट्र बैंक
    • नेपाल बैंक (Nepal Bank)
    • शिक्षक सेवा आयोग (Teachers Service Commission)
    • कानुन ऐन तथा नियमावली (Laws Acts and Regulations)
    • सुरक्षा निकायहरू (Security Agencies)
  • Blogs
  • अनलाइन परीक्षा
  • डेमो परीक्षा

अफगानिस्तानमा तालिवानको उदय ( Raise of Taliban in Afganistan )

  • गृह पृष्ठ
  • समसामयिक
  • अफगानिस्तानमा तालिवानको उदय ( Raise of Taliban in Afganistan )

अफगानिस्तानमा तालिवानको उदय ( Raise of Taliban in Afganistan )

  • सन १९७९ मा अफगानिस्तानको राष्ट्रपति तथा कम्युनिष्ट नेता नुर मोहम्मद ताराकी को हत्या भयो ।  उक्त्त हत्याकाण्ड अर्का कम्युनिष्ट नेता हफिजुल्लाह अमिन ले गराएका थिए । त्यसपश्चात सोभियत संघ को अफगानिस्तामा प्रवेश भयो । 
  •  अफगानिस्तानको कम्युनिष्ट पार्टि विभाजन भइ कम्युनिष्ट बीच द्धन्द्धको अवस्था सिर्जना भएको थियो भने अर्कोतर्फ कम्युनिष्ट र इस्लामिक द्धन्द्ब समेत चर्किदै गएको थियो ।
  • सन १९७९ मा भएको इरानी क्रान्ति पश्चात इरानमा इश्लामिक शासनको स्थापना भएको थियो जसबाट प्रभावित भइ अफगानिस्तानमा पनि त्यस्तै विद्रोहको जोडदार संकेत देखिएको थियो ।
  • सन १९७९ डिसेम्बरमा अफगानिस्तानमा इश्लामिक शासनको सुरुवात भइ कम्युनिष्ट शासन व्यवस्थाको अन्त्य हुने सम्भावनालाइ टार्नको लागी सोभियत संघको अफगानिस्तानमा प्रवेश भयो र सोभियत सेनाले हफिजुल्लाह अमीनको हत्या गरायो ।
  • हफिजुल्लाह अमिन एक कम्युनिष्ट नेता भएतापनि उनैको कारण अफगानिस्तानमा कम्युनिष्ट व्यवस्थाको बदनाम भएको भन्ने बुझाइ सोभियत संघको थियो । उनले इरानी क्रान्तिको बाट प्रभावित भइ अफगानिस्तानमा पनि इश्लामिक शासन स्थापना हुन सक्ने भयको कारण उनले इश्लामिक धार्मिक व्याक्तिहरुसँग समेत साँठगाँठ बलियो बनाएका थिए ।
  • हफिजुल्लाह अमिन पश्चात बाब्राक कर्मल लाइ अफगानिस्तानको राष्ट्रपति बनाइयो । उनले अफगानिस्तानमा कम्युनिष्ट झण्डाको सट्टा अफगानी झण्डाको व्यवस्था गरेका थिए । स्वतन्त्र र आवधिक निर्वाचन, वाक् स्वतन्त्रता, शान्तिपुर्ण विरोध गर्न पाउने अधिकार को सुनिश्चितता गरेका थिए ।जसबाट अफगानिस्तानमा शान्तिको लक्षण देखिएको थियो ।
  • तर अफगानिस्तानमा सोभियत संघलाइ असफल पार्ने मौकाको खोजीमा अमेरीका थियो । भियतनाम र इथियोपिया जस्ता देशमा अमेरीकालाइ सोभियत संघले लज्जास्पद हार चखाएको थियो ।
  • अमेरीकाले अफगानिस्तानमा रहेका विपक्षी मुजाहिद्बिनलाइ आर्थिक तथा सैन्य सहयोग गर्न थाल्यो । पाकिस्तान र साउदी अरेवीयाले इस्लामिक मुजाहिद्बिनलाइ समर्थन दिइरहेका थिए ।
  • अमेरिकी गुप्तचर  सि आइ ए ले अपरेशन साइक्लोन नामक वृहत अपरेशन मार्फत पाँच लाख डलरको आर्थिक तथा सैन्य सहायता मुजाहिद्धिनलाइ प्रदान गर्यो ।
  • मुजाहिद्धिनहरु अफगानिस्तानका सामान्य गुरिल्ला लडाकुहरु थिए ।
  • अमेरीका,बेलायत, पाकिस्तान, साउदि अरव जस्ता देशबाट मुजाहिद्धिनलाइ समर्थन भएपश्चात अफगानिस्तानमा सोभियत संघलाइ झटका लाग्न थाल्यो ।

प्रचलित

Top 10 Best-Ranked Universities in the USA (2025)

🌟 Top 10 Universities in the US (2025 QS Rankings)

<...

SEE 2081 Result: Check Your Result via SMS, IVR & Official Websites

 

SEE 2081 Result: Check Your Result via SMS, IVR, and Website—Official Details

 

The National Examination Board (NEB), Examination Control Office...

एयर इण्डिया फ्लाइट AI171: अहमदाबाद–लन्डन दुर्घटना भयको छ 

एयर इण्डिया फ्लाइट AI171: अहमदाबाद–लन्डन दुर्घटना भयको छ 

२०२५ को जुन १२ मा, भारतको अहमदाबादबाट लन्डन गेटविक जाने एयर इण्डिया फ्लाइट AI171, बोइङ ७८७-८ ड्रीमलाइ...

सबै हेर्नुहोस्
<

परिक्ष्याको लागि तयारी


लोक सेवा तयारीको लागी आवश्यक सम्पुर्ण सामाग्रीहरु । अनलाइन लोक सेवा तयारी को लागी सवैभन्दा प्रभावकारी स्रोत लोक सेवा तयारीको लागी आवश्यक सम्पुर्ण सामाग्रीहरु । अनलाइन लोक सेवा तयारी को लागी सवैभन्दा प्रभावकारी स्रोत लोक सेवा तयारीको लागी आवश्यक सम्पुर्ण सामाग्रीहरु । अनलाइन लोक सेवा तयारी को लागी सवैभन्दा प्रभावकारी स्रोत


अनलाइन परीक्षा    डेमो परीक्षा
Logo

सम्पर्क ठेगाना

  • info@easyloksewa.com
  • +977-9867331082
  • Butwal, Nepal

उपयोगी लिंकहरु

  • General Knowledge (GK)
  • Current Affairs
  • Syllabus
  • Vacancy
  • English
  • अनलाइन परीक्षा

© 2026 All Rights Reserved by easyloksewa

Coded with by KTMRush

लग आउट
के तपाईं निश्चित रूपमा लग आउट गर्न चाहनुहुन्छ ?
QS Rank University Location