• Butwal, Nepal
  • info@easyloksewa.com
  • +977-9867331082
साइन-अप लग-इन
लग-इन साइन-अप

लग-इन

पासवर्ड भुल्नु भयो ?

साइन-अप

approve हुन समय लग्यो भने 9867331082 whatsapp गर्नु होला
Logo
  • General Knowledge(GK)
  • Current Affairs
  • Syllabus
  • vacancy
  • Intellectual Level (IQ)
  • English
    • Grammar
    • Vocabulary
    • Reading Comprehension
  • Subjective
    • शाखा अधिकृत (section Officer )
    • नायब सुब्बा
    • Nepal Rastra Bank नेपाल राष्ट्र बैंक
    • नेपाल बैंक (Nepal Bank)
    • शिक्षक सेवा आयोग (Teachers Service Commission)
    • कानुन ऐन तथा नियमावली (Laws Acts and Regulations)
    • सुरक्षा निकायहरू (Security Agencies)
  • Blogs
  • अनलाइन परीक्षा
  • डेमो परीक्षा

नेपालको संविधान २०७२ को प्रस्तावनापछि कुन भाग र धारामा के छ?

  • गृह पृष्ठ
  • बिसयगत
  • नेपालको संविधान २०७२ को प्रस्तावनापछि कुन भाग र धारामा के छ?

नेपालको संविधान २०७२ को प्रस्तावनापछि कुन भाग र धारामा के छ?

नेपालको संविधान २०७२ को प्रस्तावनापछि कुन भाग र धारामा के छ?

भाग उल्लेख भएको व्यवस्था धारा
१ प्रारम्भिक १–९
२ नागरिकता १०–१५
३ मौलिक हक र कर्तव्य १६–४६ सम्म मौलिक हक, ४७ मा कार्यान्वयन, ४८ मा कर्तव्य
४ राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व ४९–५५
५ राज्यको संरचना र राज्यशक्तिको बाँडफाँड ५६–६०
६ राष्ट्रपती र उपराष्ट्रपती ६१–७३
७ संघीय कार्यपालिका ७४–८९
८ संघीय व्यवस्थापिका ९०–१०८
९ संघीय व्यवस्थापन कार्यविधि १०९–११४
१० संघीय आर्थिक कार्यपद्धति ११५–१२५
११ न्यायपालिका १२६–१५५
१२ महान्यायधिवक्ता १५६–१६१
१३ प्रदेश कार्यपालिका १६२–१७५
१४ प्रदेश व्यवस्थापिका १७६–१८९
१५ प्रदेश व्यवस्थापन कार्यविधि १९०–२०२
१६ प्रदेश आर्थिक कार्यपद्धति २०३–२१३
१७ स्थानीय कार्यपालिका २१४–२२०
१८ स्थानीय व्यवस्थापिका २२१–२२५
१९ स्थानीय आर्थिक कार्यपद्धति २२६–२३०
२० संघ, प्रदेश र स्थानीय तहबीच अन्तरसम्बन्ध २३१–२३७
२१ अख्तियार दुरुपयोग अनुसन्धान आयोग २३८–२३९
२२ महालेखा परीक्षक २४०–२४१
२३ लोक सेवा आयोग २४२–२४४
२४ निर्वाचन आयोग २४५–२४७
२५ राष्ट्रिय मानव अधिकार आयोग २४८–२४९
२६ राष्ट्रिय प्रकृतिक स्रोत तथा वित्त आयोग २५०–२५१
२७ अन्य आयोगहरू २५२–२५५
२८ राष्ट्रिय सुरक्षा सम्बन्धी व्यवस्था २५६–२६६
२९ राजनीतिक दल सम्बन्धी व्यवस्था २६७–२७२
३० संकटकालीन अधिकार २७३
३१ संविधान संशोधन २७४
३२ विविध २७५–२७९
३३ संक्रामणकालीन व्यवस्था २८०–३०५
३४ परिभाषा र व्याख्या ३०६
३५ संक्षिप्त नाम, प्रारम्भ र खारेजी ३०७–३०८

 


नेपालको संविधान २०७२ को अनुसूचिहरूमा के छ?

अनुसूची उल्लेख भएको व्यवस्था
१ नेपालको राष्ट्रिय झण्डा
२ नेपालको राष्ट्रिय गान
३ नेपालको निशान छाप
४ प्रदेश र सम्बन्धित प्रदेशमा रहने जिल्लाहरू
५ संघका अधिकारको सूची
६ प्रदेशका अधिकारको सूची
७ संघ र प्रदेशको साझा अधिकारको सूची
८ स्थानीय तहको अधिकारको सूची
९ संघ, प्रदेश र स्थानीय तहको साझा अधिकारको सूची

 

Constitution of Nepal (नेपालको संविधान २०७२)

constitution of Nepal नेपालको_संविधान_२०७२

नेपालको संविधान २०७२ को प्रस्तावनापछि कुन भाग र धारामा के छ?

नेपालको संविधान विकासक्रम (विस्तृत विवरणसहित)

सबै हेर्नुहोस्
Logo

सम्पर्क ठेगाना

  • info@easyloksewa.com
  • +977-9867331082
  • Butwal, Nepal

उपयोगी लिंकहरु

  • General Knowledge (GK)
  • Current Affairs
  • Syllabus
  • Vacancy
  • English
  • अनलाइन परीक्षा

© 2026 All Rights Reserved by easyloksewa

Coded with by KTMRush

लग आउट
के तपाईं निश्चित रूपमा लग आउट गर्न चाहनुहुन्छ ?